
नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाकालागि सिफारिस भएका छन । सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजी को दरबन्दी थप्ने निर्णय गरेको थियो। गृहसचिव महेश्वर न्यौपा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवालगायत मन्त्रिपरिषदका सदस्यहरु स्थानीय तह निर्वाचनमा व्यस्त हुँदा नेपाल प्रहरीको एआईजीमा सिफारिस भएका एक अधिकारी ‘एआईजीको फुली’ नै नलगाई बाहिरिनुपर्ने सम्भावना बढ्दै गएको छ । एआईजीको फुली लगाए पनि उनको कार्यकाल केही दिनमा सीमित हुने भएको छ । ...}
पुरा पढ्नुहोस्ललितपुरस्थित हिरण्यवर्ण महाबिहार र डिजी छेनमा क्षमा पूजाको आयोजना गरिएको छ। ललितपुरका स्थानीयले उक्त महाबिहारको पुन: निर्माणको काम सुरु हुनुभन्दा अघि क्षमा पूजाको आयोजना गरेका हुन्। बिहीबार आयोजना गरिएको क्षमा पूजामा नेपालका लागि भारतीय राजदूतावासका अधिकारी, नेपाल सरकारको केन्द्री...}
पुरा पढ्नुहोस्घरबाट भागेका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बस...}
पुरा पढ्नुहोस्ओखलढुङ्गामा प्रहरी बोकेको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा घाइते भएका प्रहरी जवान रुपक विष्टको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौंमा मृत्यु भएको हो । सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाक...}
पुरा पढ्नुहोस्प्रहरीले बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मीलाई पक्राउ गरेको छ । प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी प्रमेश विष्टले जानकारी दिए । शर्माविरुद्ध प्रमोद खरेललगायत कलाकारले...}
पुरा पढ्नुहोस्मन्त्रिपरिषद् बैठकले चार सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्ले सहसचिवहरू डा. दामोदर रेग्मी, गणेशप्रसाद पाण्डे, प्रमिला बज्राचार्य र डा.कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको हो । रेग्मी बरिष्ठताका आधारमा सचिवमा बढुवा भएका हुन् । अन्य...}
पुरा पढ्नुहोस्वयस्क महिलाले उमेर नपुगेका बालक वा बालिकासँग यौन सम्बन्ध बनाए मुद्दा चल्ने भएको छ । महान्यायाधिवक्ताको कार्यालयको व्यवस्थापन समितिको २६ चैतमा बसेकोे बैठकले यस्तो निर्णय गरेको हो । यसअघि महिलाले यौन दुरुपयोग गर्दैनन् भन्ने मान्यताका आधारमा वयस्क महिला र बालकको बीचमा करणी हुँदा बा...}
पुरा पढ्नुहोस्सात वर्षअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा लागुऔषधका २३ वटा मुद्दा दर्ता थिए । आर्थिक वर्ष २०७०/७१ सालमा सबैभन्दा बढी ११ किलोग्राम चरेश प्रहरीले बरामद गरेको तथ्यांक पनि छ । चरेश, नाइट्रोभेटलगायतका लागुऔषधको कारोबारी र प्रयोगकर्ता पक्राउ पर्ने गरेको विगतको तथ्यभन्दा यहाँ खैरो...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसी महासङ्घका राजदुत अलेक्सेइ नोभिकोभले बिहीबार भेट गरी नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit