
दक्षिण कोरियाको सन् २०२१ मा विश्वभरबाट ५२ हजार श्रमिक लैजाने भएको छ । प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा निर्धारण गरेको हो । यो संख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । २०२० को तुलनामा यस पटक...}
पुरा पढ्नुहोस्देशका प्रमुख शहरको विद्युत् मागलाई सहज रुपमा सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले नै तयार पारेको गुरुयोजनाको आधारमा मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल ९एमसिए नेपाल० ले उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्न लागेको हो । विशेषगरी काठमाडौँ उपत्यका, कास्कीको पोखरा, नारायणगढ, भरतपुर तथा बुटवल र त...}
पुरा पढ्नुहोस्ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै लैनचौरस्थित भारतीय राजदूतावासअघि प्रदर्शन गरेको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा दिउँसो ३ बजे भारतीय गएको एक समूहले ब्यानरसहित विरोध गरेको हो । ‘इन्डियाली सेना कालापानी छोड’...}
पुरा पढ्नुहोस्देशकै अस्तित्व र पहिचानसँग जोडिएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) दुई महिना बढी समयदेखि अस्तव्यस्त छ । झण्डै ५० अर्ब ऋणभारको सामना गरिरहेको निगमको व्यवसायिक योजनाका साथ व्यापार प्रवद्र्धन तथा गन्तव्य विस्तारमा लाग्नुपर्ने बेला ठीक उल्टो गतिको यात्रा निगमका लागि नियति बनेको...}
पुरा पढ्नुहोस्शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपाली सेनाको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेकी छन् । सोमवार मन्त्री झाँक्रीले सिंहदरबार परिसरभित्र चण्डीदल गणको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेकी हुन् । उनले भवन निर्माणको काम समयमै सक्न निर्देशन दिइन् । &nbs...}
पुरा पढ्नुहोस्मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरी विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरेका छन् ।  ...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट मंगलबारको इजलासमा सुनवाइ हुन सकेन । यसअघि दायर भएका डीआईजीको बढुवाविरुद्धको रिट निवेदन पनि सँगै राखिएपछि रिट हेर्न नमिल्ने भएको हो । तत्कालीन डीआईजीहरु धिरजप्रताप सिंह, रवीन्द्र धानुक लगायतको एआईजीमा बढुवाविर...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ५५औं स्थापना दिवसका अवसरमा आज उनले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको उल्लेख गरे । बैंकको व्य...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाले यार्सागुम्बा खरिद गर्ने भनी बोलाएर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ । महाशाखाका अनुसार काठमाडौंको नयाँबसपार्कस्थित एक होटलमा लुटपाट भएको थियो । कानुनी प्रक्रिया पूरा गरी दीपक लामा र सुरेश सापकोटाले डोल्पाबाट विक्री गर्न ल्याएको १ केजी यार्सागुम्बा लुटप...}
पुरा पढ्नुहोस्म्यानमारमा सैन्य कू भएको छ । सेनाले सत्ता आफ्नो कब्जामा लिदैँ म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू चीलाई पक्राउ गरेकाे छ । सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू चीलाई पक्राउ गरिएको हो। गत नोभेम्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit