Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

बाणिज्य विभागमा डीएसपी बनेर धम्काइरहेका भट्ट अख्तियारको नियन्त्रणमा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको विशेष टोलीले एग्रोमार्ट नेपाल प्रालि भैसेपाटी ललितपुरका अध्यक्ष अर्जुन भट्टलाई नियन्त्रणमा लिएर  आवश्यक कारवाहीको लागि महानगरीय अपराध महाशाखामा बुझाएको छ ।    भट्टले एमपि ईन्टरप्राइजेज नामक कम्पनीको पूँजी वृद्धि गर्नका लागि वाणि...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषद पुनर्गठनको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, विपक्षीसँग कारण माग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।   अधिवक्ता राजकुमार सुवालले मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले सरकारसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो...}

पुरा पढ्नुहोस्

महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेको छ । महान्यायाधिवक्ताबाट आजै अग्निप्रसाद खरेलले राजीनामा दिएपछि उक्त पदमा बडाललाई नियुक्तिका लागि राष्ट्रपति कार्यालयसमक्ष सिफारिस गरिएको हो ।     अधिवक्ता बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महास...}

पुरा पढ्नुहोस्

कामु प्रधानन्यायाधीश कार्कीले बोलाए फुलकोर्ट बैठक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको फुलकोर्ट बैठक बोलाएका छन् ।   महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बित भएपछि विकसित घटनाक्रमबारे छलफल गर्न कार्कीले फुलकोर्ट बैठक बोलाएका हुन् । सत्ता गठबन्धन दलका सांसदहरुले आइतबार राणाविरुद्ध महाअभियोग...}

पुरा पढ्नुहोस्

संसद अधिवेशन आजदेखि सुरु, प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्तावमा होला छलफल ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुने भएको छ । बैठक आज ४ बजे बस्न लागेको हो ।    मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत २५ वैशाखमा अधिवेशन आह्वान गरेकी थिइन् । बैठकका लागि सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।...}

पुरा पढ्नुहोस्

टेकु पुल अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनका रौनियारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौंको टेकु पुल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।    आयोगले तत्कालीन आयोजना कार्यान्वयन इकाइका निमित्त आयोजना प्रमुख बेलबहादुर नेपालीे, निर्माण कम्पनी पप्पु कन्स्ट्रक्स...}

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीशको इजलासको व्यवहारले शंका उत्पन्न !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । सर्वोच्च अदालतमा शुक्रबार बसेको संवैधानिक इजलासको अध्यक्षता गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसका क्रममा कानुन व्यवसायीलाई देखाएको व्यवहारले निष्पक्ष न्यायालय छ भन्नेमा शंका उत्पन्न भएको छ ।    इजलासमा प्रतिनिधिसभा विघटनबारे बहसका क्रममा निवेदकका तर्फबाट का...}

पुरा पढ्नुहोस्

नायब सुब्बाको १ करोड ८७ लाखभन्दा धेरै अवैध सम्पत्ति 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंस्थित भन्सार जाँचपास परीक्षण कार्यालय तिनकुनेका एक नायब सुब्बाले १ करोड ८७ लाखभन्दा धेरै गैरकानुनी सम्पत्ति आर्जन गरेको पाइएको छ ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार निलम्बित नायब सुब्बा देवी बहादुर थापाले १ करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँबराबरको अवैध सम्पत्ति आर्जन गरेको...}

पुरा पढ्नुहोस्

डीएसपीलाई ढाँटेर घुसको सेटिङ गर्न हिँडेकी हवल्दार पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरकी प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठले सन्चो नभएको भन्दै केही दिनदेखि वृत्तका प्रमुख डीएसपी दक्ष बस्नेतसँग बिदा मागेर ड्युटी छल्दै आएकी थिइन् । कार्यालयबाट बिदा लिनुमा उनको उद्देश्य भने अर्कै थियो ।    वृत्तमा सूचना बाहकको भूमिकामा रहने तारा कुमारी...}

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतको प्रवक्तामा पौडेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतको प्रवक्तामा विमल पौडेल नियुक्त भएका छन् । यसअघि सर्वोच्चको प्रवक्ताको जिम्मेवारीमा बाबुराम दाहाल थिए ।   }

पुरा पढ्नुहोस्