
महिलालाई ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की रुपा गाउँपालिका–७ सिस्नेरी बस्ने ३१ वर्षीय मुक्ति भन्ने मुक्तिनाथ खनाल छन् । खनालले विदेशमा रहँदा पीडित महिलासँग फेसबुकमा फ्रेन्ड बनी पछि ब्ल्याकमेलिङ गरेका प्रहरीको साइबर ब्युरोले ज...}
पुरा पढ्नुहोस्वैदेशिक रोजगारीका लागि हिँडेका १३६ जना नेपाली र भारतीय कामदारलाई तीनवटा अन्तर्राष्ट्रिय विमानबाट अफलोड गरिएको छ । उनीहरुले प्रस्तुत गरेको कोभिड–१९ को पीसीआर रिपोर्ट नक्कली भएको आशंकामा उनीहरुलाई अफलोड गरिएको हो । अफलोड भएका सबैले मंगलबार अपराध महाशाखाले छापा मारेको सुरिया हेल्थ केयरबाट पीसीआर...}
पुरा पढ्नुहोस्४ पुस २०७७ मा मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बास्तोला कसैको फोन आएपछि घरबाट निस्किए । उनी दिउँसो करिब ३ बजेतिर उर्लाबारी चोकतिर गएको बुबा प्रेम बास्तोलालाई याद छ । उनले कस्काे फाेन आएकाे थियाे, केही भनेनन् । प्रविन घरबाट निस्किएकाे १२...}
पुरा पढ्नुहोस्सार्वजनिक लेखा समितिसँग गरेको आग्रहको कुनै जवाफ नआएपछि नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को पुल तथा सुरुङ निर्माणका लागि दुई चिनियाँ कम्पनीसँग समयसीमामै ठेक्का सम्झौता गरेको छ । सेनाले शुक्रबार पहिलो प्याकेजका लागि चाइना इन्जिनियरिङ कर्पोरेशन लिमिटेड र दोस...}
पुरा पढ्नुहोस्कास्की प्रहरीले कक्षा ११ मा पढने युवतीलाई होटलमा लगेर परीक्षा लेख्न लगाउने प्रधानाध्यापक सहित तीनजनालाई पक्राउ गरेर कारबाही थालेको छ । प्रहरीले पोखरा महानगरपालिका– पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका प्रधानाध्यापक सुर्य तिवारी तथा शिक्षकहरु घनश्याम रेग...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर राजन शर्मालाई घूस रकमसहित बुधबार रंगेहात पक्राउ गरेको छ । उनले टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा,बनस्थलीका संचालक सन्तोष थापा मगरसँग करतिर्न सहजिकरण गरिदिए वापत ४३ हजार रुपैयाँ घूस लिंदैगर्दा अख्...}
पुरा पढ्नुहोस्भुटान सरकारले नेपाललाई उपलब्ध गराएको झन्डै ३ लाख डोज कोरोनाविरुद्धको खोप आइपुगेको छ । आफ्ना लक्षित समूहलाई लगाइसकेपछि बाँकी भएको खोप भुटानले नेपाललाई उपलब्ध गराएको हो । भुटानको ड्रुक एयरलाइन्सको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा खोप लिएर आइपुगेको छ । भुटानले नेपाललाई अष्ट्र...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट मंगलबारको इजलासमा सुनवाइ हुन सकेन । यसअघि दायर भएका डीआईजीको बढुवाविरुद्धको रिट निवेदन पनि सँगै राखिएपछि रिट हेर्न नमिल्ने भएको हो । तत्कालीन डीआईजीहरु धिरजप्रताप सिंह, रवीन्द्र धानुक लगायतको एआईजीमा बढुवाविर...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धनलाई बचाउन जोड दिइरहेको बताएका छन् । बिहीबार सत्तारुढ गठबन्धनको बैठकअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग भेटघाट...}
पुरा पढ्नुहोस्नेकपा ओली पक्षका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जू (चिडियाखाना) मा लगेर बन्द गरिने बताएका छन् । शुक्रबार ओली पक्षले काठमाडौंमा आयोजना गरेको जनसभामा गृहमन्त्री थापाले नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit