
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले जलवायु संकट रोक्न र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन नेपाल–अमेरिकाबीच सहकार्य आवश्यकता रहेको बताएका छन् । अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्षको अवसरमा वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन् । यस...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी नवनियुक्त महानिरीक्षक अर्यालले आफ्नो कमाण्डमा नीतिगत सुधार अन्तर्गत सशस्त्र प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवम् पूर्वानुमान योग्य बनाउन र पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गरिने बताएका छन् । आज दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका रक्षामन्त्री डाक्टर मीनेन्द्र रिजालले पार्टीका कार्यकर्तासँगको भेटघाटमा सैद्धान्तिकरुपमा पाँच दलीय गठबन्धनले आगामी निर्वाचनसम्म निरन्तरता पाउने कुरा उठीरहेपनि व्यावहारिकरुपमा चुनावमा शीर्ष नेताका केही सिटमा यो तालमेलको सम्भावना देखेको उल्लेख बताएका छन् ।&n...}
पुरा पढ्नुहोस्नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले एमसीसी सम्झौंता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन्। नेपाल–अमेरिका संसदीय मैंत्री समूहसँग शनिबार काठमाडौंको एक होटलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरुले नेपालको समृद्धिका लागि, नेपालको जनजीविक...}
पुरा पढ्नुहोस्मुलुकको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस यतिबेला महाधिवेशनको चटारोमा छ । कांग्रेसले पार्टीको १४औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने भएको छ । महाधिवेशनको मिति नजिकिएसँगै सभापतिलगायतका पदमा आकांक्षीहरुको नाम सार्वजनिक भइरहेको छ । हालसम्म सभापति पदका...}
पुरा पढ्नुहोस्अमेरिकामा एकजना सन्कीले दोस्रो तलाबाट फ्याकेका एक महिने बालकको ज्यान त्यहाँका एक प्रहरी अधिकारीको बहादुरीका कारण जोगिएको छ । अमेरिकाको न्युजर्सीको जर्सीसिटीमा दोश्रो तलाको बरण्डाबाट खसेक.ा ती बालकलाई एकजना प्रहरी अधिकारीले भूईमा खस्न नपाउँदै बीचमै समाउन सफल भएका हुन् । ...}
पुरा पढ्नुहोस्भक्तपुर नगरपालिका–२ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । घटनामा दोलखा मेलुङ गाउँपालिका–५ घर भई हाल भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपु...}
पुरा पढ्नुहोस्बर्दियाको बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानले कार्यालय परिसरमै आत्महत्या गरेका छन् । पाल्पा रम्भा गाउँपालिका घर भएका २५ वर्षीय प्रहरी जवान कुशल खाम्चाले कार्यालय परिसरमा रहेको अम्बाको बोटमा झुण्डिएर आज बिहान आत्महत्या गरेको जिल्ला प्रहरी कार्या...}
पुरा पढ्नुहोस्नेपाली सेनाका १ सय १४ जना सेनानी (मेजर)को सरुवा भएको छ । सेनाले जारी गरेको सूचनाअनुसार २३ फागुनदेखि लागू हुने गरी उनीहरुको सरुवा गरिएको हो । सेनानीहरु ईन्दिवर शम्शेर जबराको पश्चिम कमाण्ड हे.क्वा., राजकुमार बस्नेत रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, गेलङ लामा अजयदल गण, उज्ज्वल कार...}
पुरा पढ्नुहोस्ग्वाटेमाला प्रहरीले गैरकानूनी रुपमा विना भिसा अमेरिका प्रवेशका लागि हिडेका नेपालीहरुसहित १२६ जनाको उद्धार गरेको छ । उनीहरुलाई ग्वाटेमालामा एक कन्टेनरबाट उद्दार गरिएको छ । सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका उनीहरु चिच्याएको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit