
भारतमा गत २४ घण्टामा तीन लाख ५२ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन लाख भन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो पाँचौ दिन हो । गएको २४ घण्टायता संक्रमणबाट दुई हजार ८१२ जनाको ज्यान गएको छ । त्यसैसँगै भारतमा यो सङ्क्रमणबाट मात्र एक लाख ९५ हजारभन्...}
पुरा पढ्नुहोस्के तपाईं राति तीव्र गतिमा सवारी चलाउनुहुन्छ ? यदि चलाउनुहुन्छ भने ट्राफिक प्रहरीको कारबाहीमा पर्नेमा होसियार हुनुहोला । किनकि महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तीव्र गतिका कारणले हुने सडक दुर्घटना न्यूनीकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ सुरु गरेको छ...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी बाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने दाबी गरेका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारको सम्मानमा शनिबार काठमाडौंमा आयोजित एक क...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसँघका महासचिव एन्टोनियो गुटेरसले दक्षिण सुडानको क्युइबेटमा सम्भावित ठुलो जातिय हिंसा रोक्नमा सफलता पाएको नेपाली सेनाको कालिध्वज गण र त्यो नर्फीको नेतत्व गरेको क्यापप्टेन बिज्ञान बिष्ट र उनको टिमलाई प्रशंसा पत्र दिएका छन् । १० मंसिर २०७७ मा अस्...}
पुरा पढ्नुहोस्पाकिस्तान सरकारले नेपालमा अलपत्र परेका आफ्ना नागरिकहरुको उद्धार गरेको छ । आज काठमाडौंस्थित पाकिस्तान दूतावासले नेपालमा रहेका पाकिस्तानीहरुलाई चार्टर गरिएको हिमालय एयरलाइन्समार्फत पाकिस्तान फिर्ता पठाएको हो । कोरोना संक्रमण वृद्धि भएपछि गत वैशाखदेखि नेपालले अन्तर...}
पुरा पढ्नुहोस्धनुषामा बालिकालाई यौन शोषण गरेको आरोपमा एक उपप्राध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्रध्यापक ५१ वर्षिय कपिलदेव मण्डल छन् । धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटका अनुसार पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको उ...}
पुरा पढ्नुहोस्राष्ट्रिय सतर्कता केन्द्रले मन्त्रालयसहितका विभिन्न कार्यालयमा गरेको अनुगमनमा तोकिएको समयमा कार्यालयमा हाजिर नहुने र तोकिएका पोसाक नलगाउने क्रम नरोकिएको जनाएको छ । केन्द्रका अनुसार चालु आर्थिक वर्षमा १४७ कार्यालयमा गरिएको अनुगमनमा ७३२ कर्मचारी तोकिएको समयमा कार्यालयमा नआएको पाइएको छ ।...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । आगामी माघ १२ गते हुने निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै आज आयोगले चुनाव चिह्न पनि वितरण गरेको हो । आयोगले नेपाली कांग्रेसका उम्मेदव...}
पुरा पढ्नुहोस्ग्वाटेमाला प्रहरीले गैरकानूनी रुपमा विना भिसा अमेरिका प्रवेशका लागि हिडेका नेपालीहरुसहित १२६ जनाको उद्धार गरेको छ । उनीहरुलाई ग्वाटेमालामा एक कन्टेनरबाट उद्दार गरिएको छ । सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका उनीहरु चिच्याएको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता डाक्टर नारायण खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेका छन् । उनले बुधबार परराष्ट्रमन्त्रीको शपथ लिने र सोही दिन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्तारुढ गठबन्धन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit