
सर्वोच्च अदालतका केही न्यायाधीश, मुख्य रजिष्ट्रारलगायत ३१ जनालाई कोरोना संक्रमण भएको छ । आज सर्वोच्च अदालतले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ भेरिएन्ट ओमिक्रोनसहितको जोखिमका कारण सर्वोच्च अदालममासेवा कटौती गरिएको जनाएको छ । आज बसेको फुलकोर्टले कोरोनाभाइरस संक्रमणको जोखिम...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक रुपमा सपथ लिएको भन्दै पुनः सपथ ग्रहणको माग गर्दै परेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकारको आदेश दिएको छ । अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली सहितले दायर गरेको रिटमा आज सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले अन्तरिम आ...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतका न्यायाधीशहरु आजदेखि बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ गर्न सहमत भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई बाहेक १० जना न्यायाधीशलाई ६ वटा इजलास तोकेका छन् । आइतबार प्रधानन्यायाधीश जबरासँगको समझदारीअनुसार न्यायाधीशहरु सुनुवाइ गर्न सहमत भएका हुन् । ६ वटै इज...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यन्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उच्च अदालत सुर्खेतका न्यायाधीश शेषराज शिवाकोटीबाट नवनियुक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठले आज पद तथा गोपनियताको शपथ गरेका हुन् । उनी प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही...}
पुरा पढ्नुहोस्साबिकको नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलामा पुनरावलोकनका लागि दिइएको रिट निवेदनमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बेञ्चले सुनुवाइ गर्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दायर गरेको उक्त निवेदनमा आज सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश राणासँग...}
पुरा पढ्नुहोस्प्रहरी संगठनमा वर्षेनी हजारौं प्रहरी अधिकृत र जवान उपर विभागिय कारवाही भइरहेको हुन्छ । फौजी संगठनमा अनुशासन र आचरणलाई कडिकडाउका साथ पालना गराउन यो आवश्यक पनि छ । तर कति घटनामा माथिल्ला हाकिमहरुको बदनियतले निर्दोष प्रहरी अधिकारी सजायको भागिदार हुन्छन् । ती मध्ये कति संगठनलाई कोस्दै बसिरहेका छन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit