
राजसिंह ठकुरी र शुशील तामाङ अति मिल्ने साथी थिए । दुबै जहाँ जाँदापनिसँगै । उनीहरुको मित्रता अन्य साथीहरुका लागि डाह लाग्ने थियो । तर सोमबार शुशीलको अन्तिम संस्कारको तयारी भइरहेको छ । राजसिंह महानगरीय प्रहरी वृत्तको हिरासतमा छन् । उनीमाथि उनका प्रिय साथी शुशीलको हत्या गरेको आरोप लागेको छ । आइतबार रात...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ युनीफिल मिशन लेवनानमा तैनाथ बर्द बहादुर गण (शान्ति सेना) ६२ औं डफ्फा उक्त मिशनमा तैनाथ अन्य १० राष्ट्रका गणहरु मध्ये सर्वोत्कृष्ट हुन सफल भएको छ । बर्द बहादुर गण (शान्ति सेना) ६२ औं डफ्फामा कार्यरत नेपाली शान्ति सैनि...}
पुरा पढ्नुहोस्नेपालगन्ज विमानस्थल नजिक बिहीबार शव फेला परेको घटनामा मृत युककलाई आफ्नै साथीले हत्या गरेको प्रहरीले आशंका गरेको छ । आपसी विवादपछि युवकको हत्या भएको हुनसक्ने प्रहरीको भनाइ छ । प्रहरीले घटनामा संलग्न भएको आशंकमा केही व्यक्तिलाई नियन्त्रणमा पनि लिएको छ । नेपालगञ्ज...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नायब महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा बढुवा भएका तीनजनालाई बिहीवार आयोजित विशेष समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। सरकारले डीआईजीत्रय वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई बिहीबार मन्त्रीपरिषद बैठकबाट नि...}
पुरा पढ्नुहोस्अदालतले बैंकिङ कसुर गरेको ठहर गरी ६२ लाख जरिवाना र १० दिन कैद तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको तारकेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–२ बस्ने विश्वनाथ अधिकारी रहेका छन् । उनले आर्थिक वर्ष २०७६/२०७७ नेपाल बैंक लिमिटेड, न...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट केचनाले लामो समयदेखि हराइरहेको नेपाल–भारत सीमा स्तम्भ फेला पारेको छ । झापा कचनकवल गाउँपालिका– ४ पूर्व लोडावारी र भारततर्फ किसनकंज जिल्ला ताप्फुवा पंचायत सुरुभिट्टाको नेपाल भारत सीमा ईलाकामा रहेको सानो सीमा स्तम्भ बाढिको कारण हराइरहेको थिय...}
पुरा पढ्नुहोस्एक महिनाअघि बेपत्ता भएका महोत्तरीका झा दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ । १० फागुनमा पिपरा गाउँपालिका–५, सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा राति बेपत्ता भएका थिए । उनीहरुको शव घटनास्थल घरबाट ३ किलोमिटर दक्षिणतर्फ गाडिएको अवस्थामा फेला परेको प्रदेश २ प्रहरीका...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको एआईजी बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । उक्त रिटमा सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको एकल इजलास तोकिएको छ । डीआईजी ईश्वरबाबु कार्कीले एआईजी बढुवाविरुद्ध गत बिहीबार सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् । त्यसअघि डीआईज...}
पुरा पढ्नुहोस्मुलुकको राष्ट्रिय सुरक्षा प्रवर्धनका लागि कूटनीतिक चातुर्य, आर्थिक विकास, सुरक्षा बलको सुदृढीकरण, कानूनी संरचना आलोचनात्मक नागरिक समाज, आकस्मिक तयारीलगायत विषयमा ध्यान दिनुपर्नेमा बुद्धिजीवीहरुले जोड दिएका छन् । आर्मी कमाण्ड एण्ड स्टाफ कलेज, शिवपुरी, काठमाडौँका आयोजनामा कलेजमा आयोज...}
पुरा पढ्नुहोस्सुर्खेतमा एमसीसीको विरोधमा भएको प्रदर्शनमा झडप हुँदा इन्स्पेक्टरसहित १८ जना घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट नगर प्रहरी प्रमुख लालबहादुर सुनारसहित प्रहरी घाइते भएको प्रदेशका प्रवक्ता एसपी राजेन्द्र सिंह खड्काले जानकारी दिए । प्रदर्शनकारीले राजनीति...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit