
सरकारले प्रदेश सरकारको अधिकार कटौती गर्दै काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्थाको जिम्मा केन्द्र सरकारको हुने व्यवस्था गरेको छ । सरकारले अध्यादेश जारी गर्दै प्रहरी संरचना केन्द्र केन्द्रमातहत ल्याएको हो । सरकारले गत २२ चैतमा अध्यादेश जारी गरेको हो । संविधानको धारा ५६ को द...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । गृह मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले सोमबार सूचना जारी गरेर जनाएको छ । प्रहरी मुख्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको शान्ति सुरक्षा महाशाखाबाट महानगर...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रवन्धबारे छलफल भएको गृह सचिव टेकनारायण पाण्डेले बताए। ‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रवन्ध कसरी गर्ने भन...}
पुरा पढ्नुहोस्कपिलवस्तु प्रहरीले भन्सार छली ल्याएको चिनीसहित चार जनालाई पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका–११ जहदी बस्ने २५ वर्षीय पंकज गुप्ता, ३६ वर्षीय जवाहर गुप्ता, वाणगंगा नगरपालिका–११ का २८ वर्षीय हीराबहादुर चौधरी र अर्घाखाँची पाणेनी गाउँपालिका–७ का ५५ वर्षीय देवीप्रसाद खनाललाई पक्राउ ग...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाले संयुक्त रुपमा ‘ब्यालेन्स नेल’ नामक संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । अभ्यासका लागि अमेरिकी सेना शुक्रबार नेपाल आएको थियो । अमेरिकी सेनाको टोलीमा २० जना छन् । यो अभ्यास १३ वैशाखसम्म चल्नेछ । अभ्यासमा ९० जना नेपाली सैनिक सहभागी हुने सेनाल...}
पुरा पढ्नुहोस्लेबनानमा खटिएको नेपाली सेनाको शान्ति सैनिकलाई यूएनले प्रमाणपत्रसहित सम्मान गरेको छ । नेपाली शान्ति सैनिकले सन् २०१९ बाट युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (यूएनआईएफआईएल) मिसनमावातावरणीय तथा पर्यावरणीय क्षेत्रमा पुर्याएको योगदान तथा उत्कृष्ट कार्यलाई आधार मानी प्रत्ये...}
पुरा पढ्नुहोस्मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–७ घर भएका २४ वर्षीय सरगम भन्ने श्याम कुमार भट्टराई, सिन्धुली ग्यांग्ले गाउँपालिका&ndas...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएको अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फे...}
पुरा पढ्नुहोस्ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको ह...}
पुरा पढ्नुहोस्गत शनिबार बिहानै आफूलाई सामाजिक अभियान्ता बताउँने ज्ञानेन्द्र शाहीले एक भिडियो पोस्ट गरे । जसमा एकजना युवकलाई समात्दै शाही रोईरहेका देखिन्थे । ती युवाको टाउकोमा चोट लागेको थियो । भिडियोमा शाहीले स्थानीय समूहले आफूहरुमाथि कुटपिट गरेको बताएका थिए । राहात बाड्न भन्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit