
गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बल (एपीएफ) लाई डेडिकेटेड फोर्सको रुपमा परिचालन गरी सीमा सुरक्षा बलियो बनाइने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदको सचिवालयले आयोजना गरेको ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्र...}
पुरा पढ्नुहोस्नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ । लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका&nda...}
पुरा पढ्नुहोस्ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको ह...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको पाँचौं सूची सार्वजनिक गरेको छ । साेमबार सार्वजनिक भएकाे पाँचाै सूचीमा ३००७ जना बढुवा सिफारिस भएका छन् । योसँगै १२४०९ जना...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा महानिरीक्षक सरह नै अतिरिक्त महानिरीक्षकहरुको तलबमान र सेवा तथा सुविधा हुन्छ । अधिकारको प्रयोग र क्षेत्राधिकारमा केही तलमाथि रहे पनि सहकार्य र सहअस्तित्वमा ‘चेन अफ कमाण्ड’ मानेर अघि बढे महानिरीक्षक सरहकै अधिकार सदुपयोगको अवसरबाट सायदै अतिरिक्त महानिरीक्षक वञ्चित होलान् ।&nb...}
पुरा पढ्नुहोस्इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले उदयपुर त्रियुगा नगरपालिका–७ स्थायी घर भई हाल काठमाडौँ बुढानिलकण्ठ बस्ने ३६ वर्षीय उमेश रेग्मीलाई पक्राउ गरेको हो । रेग्मीले रामेछाप उमाकुण्ड–३ बस्ने वर्ष २३ का सौगात सुनुवार स...}
पुरा पढ्नुहोस्नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन गरिएको छ । ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७’ का अवसरमा सोमबार आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले केन्द्रको उद्घाटन गरेका हुन् । ...}
पुरा पढ्नुहोस्बर्दियाको बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानले कार्यालय परिसरमै आत्महत्या गरेका छन् । पाल्पा रम्भा गाउँपालिका घर भएका २५ वर्षीय प्रहरी जवान कुशल खाम्चाले कार्यालय परिसरमा रहेको अम्बाको बोटमा झुण्डिएर आज बिहान आत्महत्या गरेको जिल्ला प्रहरी कार्या...}
पुरा पढ्नुहोस्नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना संक्तमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । &nb...}
पुरा पढ्नुहोस्वीरगञ्ज भन्सारले धान लोड गरिएको भनी छोडेको भारतीय ट्रकबाट सशस्त्र प्रहरी बलले १ करोड ३८ लाख बराबरको अवैध सामान बरामद गरेको छ । वीरगन्जको नेपाल–भारत संयुक्त भन्सार जाँच चौकी (आईसीपी) बाट धान लोड गरी छुटेको भनिएको बिआर ०६ डिबी ४१५६ नम्बरको भारतीय ट्रकलाई मंगलबार सशस्त्र प्रह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit