Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

महोत्तरीबाट हराएका बालिकाहरु भारतमा भेटिए, नेपाल ल्याइँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मंगलबार दिउँसोदेखि हराइरहेका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जना भारतमा भेटिएका छन् । उनीहरुलाई भारतको सीतामढी रेलवे स्टेशनबाट इन्डियन रेल्वे फोर्सले उद्धार गरेको हो ।    महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बालिकाहरु भेटिएको र उद्धारका लागि प्रहरी टोली...}

पुरा पढ्नुहोस्

एक करोड रुपैयाँ बराबरको सुन सहित विमानस्थलबाट एकजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले करिब एक करोड रुपैयाँ मूल्य बराबरको एक किलोभन्दा बढी तौलको सुनसहित एकजनालाई पक्राउ गरेको छ ।    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गणको टोली एकहजार एकसय ६५ ग्राम सुन सहित गोरखाका पदम परियारलाई मंगलबार पक्राउ गरेको हो ।   हिमालयन एयरको उडानमा दुबईबाट काठमाडौ...}

पुरा पढ्नुहोस्

उच्च अदालत इलाम परिसरमा मृत भेटिइन महिला कर्मचारी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इलाममा एक महिला मृतावस्थामा फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत विमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी हुन् ।      पराजुली आज बिहान अदालत परिसरभित्र मृत्तावस्थामा फेला परेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सोलुखुम्बु घर भएकी पराजुली कार्यालय स...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीद्वारा लाखौं मूल्यको अवैध पाल्मोनियन तेलसहित दुईजना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका १ कोशी व्यारेजस्थित पूर्व–पश्चिम लोकमार्गबाट करिब ५४ लाख ९६ हजार रुपैयाँ बराबरको १५ सय टिन रिफाईन पाल्मोनियन तेलसहित दुईजनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा भारतमा घर बताउने ३० वर्षिय अबध बाबु र ३३ वर्षीय ध...}

पुरा पढ्नुहोस्

पत्नीलाई धारिलो हतियार प्रहार गरि पतिले गरे आत्महत्या

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

झापाको गौरीगञ्चमा एक व्यक्तिले पत्नीलाई धारिलो हतियारले आक्रमण गरि आफूले आत्महत्या गरेका छन् ।   इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख प्रहरी निरीक्षक राकेश रेग्मीका अनुसार झापाको गौरीगञ्ज ५ स्थित बालुगाउँमा पत्नीलाई घाइते बनाई पतिले आत्महत्या गरेका हुन् ।   उनका अनुसार...}

पुरा पढ्नुहोस्

बालाजुमा गुण्डाहरू बिच गाेली हानाहान, कसरी भए शिवबहादुर खड्का अपहरण मुक्त

दीपक खरेल ४ बर्ष अगाडि

एभिन्युज टेलिभिजनमा ११ वर्ष अघि प्रशारित याे सामाग्री अझै सान्दर्भिक रहेकाले यहाँ राखेका छाैं । याे तत्कालिन एभिन्युज टेलिभिजनकाे सामाग्री हाे । यसकाे निर्माता र प्रस्ताेता दीपक खरेल भएकाले सम्झनाका लागि यहाँ राखिएकाे हाे ।}

पुरा पढ्नुहोस्

विमानस्थलमा फेरि सुरू भयो सुन तस्करी, तस्करका अनेक जुक्ति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सुन तस्करीका लागि ‘स्वर्णद्धार’ बनेको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको प्रयोग गरेर संगठित र खुद्रा सुन तस्करी फेरि सुरु भएको छ ।  यसका लागि तस्कर समूहले कामदारहरुलाई निरन्तर प्रयोग गरिरहेका छन् ।    भन्सार कार्यालयले मंगलबार राती करिब १ किलो सुनसहित एकजना भरियाला...}

पुरा पढ्नुहोस्

एक कर्णेलसहित २० सैन्य अधिकारीको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका एक कर्णेलसहित २० जना सैन्य अधिकारीको सरुवा तथा काज नियुक्ति गरिएको छ । सरुवा र काज नियुक्ति हुने अधिकारीहरुमा एक कर्णेल, लेफ्टिनेन्ट कर्णेल, मेजर र क्याप्टेन छन् ।    नं. २७ वाहिनी अड्डाका महासेनानी (कर्णेल) पूर्णप्रसाद ढकालको हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयम...}

पुरा पढ्नुहोस्

लागुऔषधसहित भारतीय नागरिक प्रकाउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ।    कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका १ बाट शंकाको आधारमा यूके ०६ एई ९७५८ नम्बरको मोटरसाइकलमा भारतको जिल्ला चम्फावत भजनपुर ग्राम बस्ने बर्ष २१ को अमन चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

प्रहरीमा एसएसआई, एसएचसी र एएचसी पद थपिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीमा अब वरिष्ठ नायब निरीक्षक (सिनियर सव इन्स्पेक्टर), वरिष्ठ हवल्दार (सिनियर हेड कन्स्टेवल) र सहायक हवल्दार (असिस्टेन्ट हेड कन्स्टेवल) पद थपिने भएको छ ।      सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावलीमा गरेको संशोधनमा यी पदहरु थपिएका हुन् । योसँगै अ...}

पुरा पढ्नुहोस्