
नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन् । भारतका तर्फबाट नेपालको कुनै एक ठूलो आयोजना संयुक्तरूपमा निर्माण गर्ने प्रस्ताव गरेको छ । त्यसका...}
पुरा पढ्नुहोस्इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् । लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ बजेट बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् । &n...}
पुरा पढ्नुहोस्१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ५ बाँसबारी बस्ने ५३ वर्षीय रामदेव चौधरी रहेका छन् । उनलाई प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिएको थियो । चौधरीले ती बालिकालाई ल...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि सामाजिक सञ्जालमा नेतादेखि सर्वसाधारणले विरोध व्यक्त गरेका छन् । राज्यले अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको उनीहरुले उल्लेख गरेका छन् । कांग्रेस नेता गगन थापाले सत्यको पक्षमा बोल्ने मुख राज्यको त्रासले बन्न...}
पुरा पढ्नुहोस्कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका ६७ देशबाट आउने यात्रुले सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित भएको छ । अध्यागमन विभागले आज सूचना निकालेर सात दिन आफ्नै खर्चमा होटल करेण्टीनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित गरिएको जनाएको हो । ...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको तालिबान सरकारलाई दुई वर्षदेखि बन्धक रहेका अमेरिकी नौसैनिक मार्क फ्रेरिचलाई तत्काल रिहा गर्न अपिल गरेका छन् । बाइडेनले जारी गरेको विज्ञप्तिमा सिभिल इन्जिनियर फ्रेरिचले अफगानिस्तानमा एक दशकदेखि जनताको मद्दत गरिरहेको उल्लेख छ । कुनै गल्ती...}
पुरा पढ्नुहोस्नेपालगन्जको एक क्यासिनोमा बुधबार राति २–३ बजेतिर केही व्यक्तिले एक जनालाई कुटपिट गर्न थाले । ५–७ जनाको समूहले कुटपिट गर्दै ती व्यक्तिलाई क्यासिनोबाहिरको सेतो गाडीमा राखेर कतै लिएर गए । नेपालगन्जको होटल स्टार लाइटको क्यासिनो लक्की स्टारमा भएको घटना हो यो । कुटाइ खाने व्...}
पुरा पढ्नुहोस्बेलायती सेनाको इतिहासमा पहिलो पटक डिभिजन (पृतना) तहको नेतृत्व महिलाले गर्ने भएकी छन् । बेलायती सेनाकी मेजर जर्नेल बनेकी हुन्– सेरोन नेस्मिथ । सन् १९९२ मा सैनिक सेवा प्रवेश गरेकी उनी बेलायती सेनामा पहिलो पटक महिला दुई तारे जर्नेल बनेकी हुन् । उनलाई सैन्य भर...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले पार्टी विभाजनसँगै नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)का निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय जनप्रतिनिधिलाई दल रोज्न समयसीमा दिएको छ । उनीहरूलाई पहिलेकै पार्टीमा बस्ने वा नयाँ पार्टीमा जाने निर्णय गर्न २२ भदौंसम्मको समय दिएको हो । सरकारले संघीय संसद वा केन्द...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन् । चालु आर्थिक वर्ष २०७७÷७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैँडा मुद्दाका फरार प्रतिवादीलाई आइतबार जेल चलान गरिएको हो । नवलपरासी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit