
महानगरीय प्रहरी परिसर ललितपुरले ३० लाख ८४ हजार रुपैयाँसहित ललितपुरको सुनाकोठीबाट १७ जना जुवाडेलाई पक्राउ गरेको छ । घटनाको पुष्टिगर्दै एसएसपी किरण बज्राचार्यले अनुसन्धान भइरहेको बताएकी छन् । प्रहरीले जुवाखालबाट ललितपुरका पूर्णमान श्रेष्ठ, ...}
पुरा पढ्नुहोस्अभिनेत्री मनीषा कोइरालाले नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् । उनले आज प्रहरी प्रधान कार्यालयमा पुगेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई सहयोग हस्तान्तरण गरेकी हुन् । उनले ४ हजार मास्क, २ हजार फेससिल्ड, १ हजार स्यानिटाइजर सहयोग गरेकी...}
पुरा पढ्नुहोस्नेपाली सेनाको मुख्यालय जंगी अड्डामै कोरोनाको कहर देखिएको छ । सेनाका धेरै जर्नेलहरुमा कोरोनाको लक्षण देखिएको हो । तालिम निर्देशनालयका हाकिम निरञ्जन श्रेष्ठसहित निरीक्षणाधिकृत सीताराम खड्का, महासेनानी जगत पौडेल, सुरेश थापा, विमानस्थलस्थित इञ्जिनियरिङका जर्नेल दीपक बास्तोला, यान्त्...}
पुरा पढ्नुहोस्कतारका एक वरिष्ठ सरकारी अधिकारीले एक भारतीय प्रतिनिधिमण्डलले तालिवानका नेताहरुलाई कतारमा भेटेको जनाएका छन् । एक वेबनारको क्रममा सोमबार कतारी सरकारी अधिकारी विन माजिद अल कहतानीले यस्तो खुलासा गरेको भारतीय सञ्चारमाध्यम द वायरले उल्लेख गरेको छ । उनी आतंकवाद र संघर्ष समाधानको मध्यस्थत...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जीर्ण भएका संरचनाहरुलाई मर्मत सम्भार गर्न निर्देशन दिएका छन् । बिहीवार मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै संग्रहालय परिरसमा जीर्ण अवस्थामा रहेका संरचनाहर...}
पुरा पढ्नुहोस्रुपन्देहीमा कार्यालयमा हाजिर भएको करिब एक महिनामै एक प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएको छ । सरुवा हुनेमा इन्स्पेक्टर कृष्णप्रसाद घिमिरे छन् । एक महिनाअघि सिद्धार्थनगरस्थित एक वडा प्रहरी कार्यालयका प्रमुखको रुपमा उनलाई खटाइएको थियो । तर, अचानक उनको सरुवा भएपछि प्रहरी वृत्तमा यो व...}
पुरा पढ्नुहोस्लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको छ । सो अवसरमा संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजना संयुक्त रुपमा निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको केन्द...}
पुरा पढ्नुहोस्नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ । वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ । यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख...}
पुरा पढ्नुहोस्सरकारले स्मार्ट टेलिकमको बक्यौता रकम तिर्ने म्याद थप गरेको छ । स्मार्ट टेलिकमलाई बक्यौता रकम तिर्न थप ६ महिना म्याद थपिएको हो । नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार स्मार्टले फ्रिक्वन्सी, लाइसेन्स नविकरण, रोयल्टी र अन्य शुल्कगरी करिब ५ अर्ब रुपैयाँ सरकारलाई बुझाउन बाँकी छ । स...}
पुरा पढ्नुहोस्सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले झापामा आज एकै दिन पाँचवटा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) उद्घाटन गरिएको छ । पाँचवटै बिओपीको मेचीनगर नगरपालिका–५ स्थित नकबलबन्दामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit