
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हिरासत कक्ष भित्रको सुरक्षामा कार्यालय प्रमुख आफैं चनाखो भई हिरासत कक्ष व्यवस्थापनमा थप सजक र सचेत भई तोकिएको जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् । देशका विभिन्न जिल्लाहरुमा हिरासतमै थुनुवाले आत्महत्या गरेको घटनाले प्रहरीको आलोचना भइ...}
पुरा पढ्नुहोस्बागलुङको ढोरपाटन नगरपालिका–६ की मीना बुढामगरको गत ६ असोजमा ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्तासँग फेसबुक मेसेन्जरमा कुराकानी भयो । त्यसपछि ह्वाट्सएप कुराकानीमा ती व्यक्तिले मीनालाई ल्यापटपको प्याकेज र ६० हजार डलरको चिठ्ठा परेको सुनाए । सामान र नगद पाउन करबापत अग...}
पुरा पढ्नुहोस्गत शनिबार बिहानै आफूलाई सामाजिक अभियान्ता बताउँने ज्ञानेन्द्र शाहीले एक भिडियो पोस्ट गरे । जसमा एकजना युवकलाई समात्दै शाही रोईरहेका देखिन्थे । ती युवाको टाउकोमा चोट लागेको थियो । भिडियोमा शाहीले स्थानीय समूहले आफूहरुमाथि कुटपिट गरेको बताएका थिए । राहात बाड्न भन्...}
पुरा पढ्नुहोस्राष्ट्रिय उपभोक्ता मञ्चले नेपालको पूर्वी नाकाबाट कोरोनाविरुद्धको खोप कोभिसिल्ड अवैध रुपमा भित्रिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आइतबार जारी गरेको विज्ञप्तिमा कोभिसिल्डको पहिलो खोप लगाएका नागरिकहरुले समयमा दोश्रो डोज खोप लगाउन नपाउँदा हतो...}
पुरा पढ्नुहोस्नेपाली सेनाको आयोजनामा विभागीय टिम लगायत विभिन्न क्लबका स्वदेशी तथा विदेशी खेलाडीहरुलाई सहभागी गराई मुस्ताङको जोमसोममा सञ्चालित पहिलो ‘सीओएस इन्टरनेशनल हाइ अल्टिच्युड ट्रि एड्भेन्चर कम्पिटिसन–२०७९’ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ए टिम पहिलो भएको छ । त्रिभुवन आ...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले संखुवासभा सामुहिक हत्याकाण्डको सफल अनुसन्धानगर्ने प्रदेश १ प्रहरी कार्यालय प्रमुख डीआईजी अरुण बिसीसहित पाँच प्रहरी अधिकारीलाई पुरस्कृत गरेको छ । महानिरीक्षक शैलेश थापा क्षेत्रीले डीआईजी बिसी, संघिय प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहाल, संखुवासभा प्रहरी प...}
पुरा पढ्नुहोस्सेना दिवसको एक साताअघि नेपाली सेनाका एक जना जर्नेल यौनकाण्डमा परेका छन् । यो काण्डले उनी बर्खास्तगीमा परेका छन् भने उनीसँग नाम जोडिएकी सैनिक अधिकृत महिलाको पनि जागिर गुमेको छ । शान्ति मिसनमा सुडानमा खटिँदादेखिको एक जना सैनिक अधिकृत महिलासँगको शारीरिक सम्बन्ध खुलेपछि सैनिक मुख्यालयले कडा छानबिनको आदे...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपालमा नायव महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश (सीपी) गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । बलमा रहेको रिक्त एक एआईजी पदमा उनको बढुवा सिफारिस भएको हो । गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई सशस्त्र प्रहरी बल, नेपालको निय...}
पुरा पढ्नुहोस्प्रहरीले जाजरकोटमा सुत्केरी व्यथा लागेकी महिलालाई स्ट्रेचरमा बोकेर स्वास्थ्य चौकी पुर्याएर ज्यान बचाएका छन् । जिल्लाको दुर्गम कुशे गाउँपालिका ८ औलीजा बस्ने २८ वर्षीया दुर्गा रोकायालाई प्रहरी चौकी पैकबाट खटिएको टोलीले बोकेर स्वास्थ्य चौकी पैक पुर्याएको हो । स्थानीय...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका उच्च पदहरुमा बढुवाको तयारी सुरु भएको छ । डीआईजी, एसएसपी र एसपीमा ठूलो संख्यामा पदहरु रिक्त भएकाले बढुवाको तयारी थालिएको हो । हाल प्रहरीमा प्रशासनतर्फ २० डीआईजी दरबन्दी छ । त्यसमध्ये हालै एआईजीमा बढुवा सिफारिस भएकाहरुको बढुवापछि १७ पद खाली हुनेछ । सरकारले पुरानो बढुव...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit