Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

घुस लिएको अभियोग दोलखाका सिनियर डिभिजनल इञ्जिनीयरविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विभाग डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजनल इञ्जिनीयर प्रकाश अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

 

विभिन्न निर्माण व्यवसायी एवं उपभोक्ता समितिसँग घुस लिएको पुष्टि भएपछि मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ।

 

सिनियर डिभिजनल इञ्जिनीयर अधिकारी र सब–इञ्जिनीयर जीतबहादुर तामाङविरुद्ध समान बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

सप्तरीमा फुटबल मैदानका नाममा कामै नगरी तीन लाख झ्वाम !

सप्तरीमा प्राविधिक, खेलकुद विकास समिति र उपभोक्ता समितिको मिलमतोमा फुटबल मैदानको मर्मत संम्भार नै नगरी करिब  तीन लाख रुपैयाँ भुक्तानी लिने इन्जिनियर सहित चारजना बिरुद्ध भ...

चैत १०, २०७७