Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

इंग्ल्याण्डका पूर्व फुटबलरको घरमा भेटिए हातहतियारसहित गोलाबारुद

पूर्व फुटबलर पाउल सेफर्डलाई लण्डन प्रहरीले हातहतियार र लागुऔषधसहित पक्राउ गरेको छ ।

 

बेलायतको उच्च डिभिजन फुटबल प्रिमियर लिग क्लब लिड्स यूनाइटेडबाट व्यवसायिक फुटबल खेलेका सेफर्डको घरबाट प्रहरीले पेस्तोल, राइफल, गोलीसहित ड्रग्सपनि बरामद गरेको छ । 

Firearms and ammunition found in Paul Shepherd's Leeds home

अपरेसन वेनेटिकमार्फत अनुसान्धान गर्ने क्रममा ४३ वर्षे सेफर्डको घरबाट सेमि अटोमेटिक पेस्तोल, होवा बोल्ट एक्सन राइफल, २०० राउण्ड गोली बरामद गरिएको थियो । 

 

यसअघि पनि सेफर्डको कारबाट कोकिन बरामद भएको थियो । उनीबारे थप अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै