Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

ताजा समाचार

राजदूत अधिकारीले बुझाए पाकिस्तानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानी राष्ट्रपति डा. अरिफ अल्वीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।    राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शुभकामना सन्देश पनि व्यक्त गरेका थिए ।   कार्यक्रममा राष्...}

पुरा पढ्नुहोस्

केयुको उपकुलपतिमा डा. भोला थापा नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले काठमाडौं विश्वविद्यालय (केयु) को उपकुलपतिमा डा. भोला थापालाई नियुक्त गरेको छ । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले थापालाई नियुक्त गरेका हुन् ।   शिक्षामन्त्री नेतृत्वको उपकुलपति छनोट समितिले मंगलबार थापासहित डा. रामकण्ठ मकाजू र प्राडा. बालचन्द्र लुइँटेलको...}

पुरा पढ्नुहोस्

भारतबाट १० लाख डोज कोरोना खोप ल्याइँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतबाट १० लाख डोज कोरोना खोप अनुदानमा ल्याउन लागेको बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले उक्त परिमाणमा कोरोना खोप उपलब्ध गराउन भारत सहमत भएको बताएका हुन् ।   भारतले उपलब्ध गराएको खोप बिहीबा...}

पुरा पढ्नुहोस्

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश १ को प्रदेशसभाको बुधबार सुरु भएको हिउँदे तथा सातौं अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारीले बैठक आह्वानका लागि पठाएको पत्र सुनाएलगत्तै बैठक स्थगित भएको हो ।    नेकपाका दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बना...}

पुरा पढ्नुहोस्

ठूलो परिमाणमा ब्राउनसुगर बरामद, ९ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ५३६.५ ग्राम ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा इलामको माई नगरपालिका–४ घर भई हाल तारकेश्वर–१० मनमैजु बस्ने ३१ वर्षीय सन्दीप राई, सोही स्थानका ३२ वर्षीय दिपक राई, इलाम–२ मालापथका ३६ वर्षीय केसाङ योल्म, मनाङक...}

पुरा पढ्नुहोस्

मानवअधिकार आयोगको अध्यक्ष हुँ भन्दै १५ लाख ठगी गर्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष बताउँदै ठगी कार्यमा संलग्न एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा संखुवासभाको पाँचखपन गाउँपालिका–५ खमारे घर भई हाल काठमाडौं महानगरपालिका–७ मित्रपार्क, चावहिल बस्ने ६० वर्षीय तुलसी थापा छन् ।  &nb...}

पुरा पढ्नुहोस्

घुस लिएको आरोपमा चितवनमा तीन प्रहरी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा मंगलबार राति तीन प्रहरीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई चितवनको पुलचोकबाट पक्राउ गरेको हो ।      कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जि...}

पुरा पढ्नुहोस्

बाइडेनले उल्ट्याइदिए ट्रम्पका यी नीति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेका केही नीति उल्टाइदिएका छन् । कार्यभार सम्हालेको पहिलो दिन नै अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकारी आदेशहरु जारी गर्दै ट्रम्प प्रशासनले गरेका निर्णयहरु उल्टाइदिएका हुन् ।    बाइडेनल...}

पुरा पढ्नुहोस्

नेकपाको शासन गर्ने वैधानिकता सकियो : गगन थापा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेकपाले शासन गर्ने वैधानिकता सकिएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित प्रतिनिधि सभा विघटन र संवैधानिक अन्योल विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शासन गर्ने वैधानिकता र वैधता सकिएको बताएका हुन् ।   ...}

पुरा पढ्नुहोस्

विवादास्पद *कर्णेललाई दोहोराएर अमेरिकाको तालिम 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको सैनिक सचिवालयले एकजना विवादास्पद प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्णेल ) लाई दोहोराएर एकै बिषयको तालिममा संयुक्त राज्य अमेरिका पठाउन छनौट गरेको छ । सन् २०१९ मा सोही तालिममा सहभागी भएका उनलाई फेरि दोहोराएर छनौट गरिएको हो ।    सैनिक सचिव सहायक रथी पदमबहादुर सिंहले ५ माघ...}

पुरा पढ्नुहोस्