Tuesday, 15 October 2024 | २०८१ असोज २९, मङ्गलबार

ताजा समाचार

बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने वैज्ञानिकको चेतावनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायत सरकारको सल्लाहकार समेत रहेका एक जना वैज्ञानिकले बेलायत कोभिड–१९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् ।        उनले यससँग सम्बन्धित बेलायतमा पछिल्लो समयमा तीन हजार ३८३ जना यस्ता नयाँ संक्रमित भेटिएको भन्दै यस्तो अवस्था रहेका बत...}

पुरा पढ्नुहोस्

सीजी नेटले ल्यायो ९९९ रुपैयाँमै १२० एमबीपीएस इन्टरनेट सेवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चौधरी ग्रूपले सिजी नेटमार्फत काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । हाललाई सीजीले १२० एमबीपीएसको प्याकेज सार्वजनिक गरेको हो ।    यो प्याकेज एक, तीन, ६ र १२ महिनामा उपलब्ध हुन सीजीले जनाएको छ, जसको एक महिनाको शुल्क भ्याटबाहेक ९९९ रुपैयाँ रहेको छ ।   मंगलबारदेखि सुर...}

पुरा पढ्नुहोस्

जसपाको यादव पक्षद्वारा अध्यक्ष ठाकुरसहित चार नेतालाई निष्कासन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसहित चार नेता निष्कासनमा परेका छन् । उनीहरुलाई पार्टीकै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले निष्कासन गरेको हो ।    मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गर्ने निर्णय गरेको हो । निष्कास...}

पुरा पढ्नुहोस्

रेशम चौधरी लगायतको रिहाइका लागि सरकारले पहल गर्ने सहमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति भएको छ । सहमति अनुसार टीकापुर घटनाका आरोपीलाई रिहाइका लागि संविधान र कानूनसम्मत पहल गरिने भएको छ ।   टीकापुर घटनाका आरोपीहरु धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायत ५८ जनामाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि सरकारले पह...}

पुरा पढ्नुहोस्

महामारीमा सामाजिक सञ्जाल बन्यो ठगीको औजार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पत्रकार ओम शर्मा, कलाकार सरोज खनाल र दीपाश्री निरौला त देखिएका पात्र भए । यतिबेला सामाजिक सञ्जाल मार्फत कोभिडलाई कारण बनाएर ठग्ने गिरोह सक्रिय छ । यसको औजार बनेको छ सामाजिक सञ्जाल ।    रातोपाटी डटकमका सञ्चालक ओम शर्मा केही दिनअघि कोरोना संक्रमण भएर सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत...}

पुरा पढ्नुहोस्

रहेनन् वैकल्पिक राजनीतिका अभियन्ता उज्ज्वल थापा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको वैकल्पिक राजनीतिका एक अभियन्ता विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको छ । उनको आज मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।    कोरोना संक्रमणका कारण उनी एक सातादेखि उपचाररत थिए । पछिल्लो समय उनलाई संक्रमण निको भए पनि स्वास्थ्य अवस्था भने स्थिर थिय...}

पुरा पढ्नुहोस्

स्वीट्जरल्याण्ड दूतावासको सुरक्षामा प्रेमका ४० वर्ष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कुनैपनि देशमा रहेका राजदूतावासले उक्त देशको प्रतिनिधित्व गर्छ । राजदूतावासमा कुनैपनि किसिमको हमला हुनु भनेको उक्त देशमै हमला हुनुसरह मानिन्छ ।   त्यसैले राजदूतावास रहेको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिन्छ । तैनावीमा सुरक्षा जवानहरु, गुप्तचर निकायका तथा सुरक्षागार्डहरुको तैनाथी गरिएको...}

पुरा पढ्नुहोस्

निषेधाज्ञा खुकुलो पार्ने तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले निषेधाज्ञालाई खुकुलो पार्ने तयारी गरेको छ । गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा अघिल्लोो साता कडा पारिएपनि अब खुकुलो बनाउँदै लैजाने तयारी सरकारको छ ।    एक महिना निषेधाज्ञा पनि भईसकेको र चेनब्रेकमा मद्दत पुगेको भन्दै निषेधाज्ञा खुकुलो बनाउँन लागिएको हो । सोही...}

पुरा पढ्नुहोस्

कसलाई कहिलेबाट लगाइन्छ चीनले दिएको कोरोना खोप?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीन सरकारले दिएको अनुदान स्वरूप दिएको १० लाखमध्ये ९ लाख खोप मंगलबार काठमाडाैं आइपुगेको छ ।   नेपाल वायुसेवा निगमको जहाजले बेइजिङबाट ८ लाख र तिब्बतबाट हिमालय एयरलायन्सले एक लाख डोज खोप ल्याएको हो । बाँकी एक लाख बुधबार आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।&nb...}

पुरा पढ्नुहोस्

भोलिदेखि नेपाल र कतारबाट सातामा एक उडान हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  नेपाल र कतारबीच सातामा एक उडान हुने भएको छ ।    कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द गरिएपनि जुन ७ देखि लागु हुने गरि दुवै देशबीच सातामा एक उडान सुचारु गर्न लागिएको हो ।      कतारको दोहास्थित नेपाली राजदूतावासले जारी गरेको सुचना अनुसा...}

पुरा पढ्नुहोस्