Tuesday, 15 October 2024 | २०८१ असोज २९, मङ्गलबार

ताजा समाचार

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ ।   जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो ।   बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो ।...}

पुरा पढ्नुहोस्

सशस्त्रमा ४ हजार दरबन्दी थप्ने प्रस्ताव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सशस्त्र प्रहरी बलमा करिब चार हजार दरबन्दी थप्ने गृहकार्य सुरु गरेको छ ।    बजेट बक्तव्यमा आगामी आर्थिक वर्षमा भारत र चीनसँगको सीमामा एक सय २० वटा बोर्डर आउट पोस्ट (बिओपी) थप गर्ने कार्यक्रम घोषणा भएपछि गृहले दरबन्दी थप गर्ने तयारी सुरु गरेको हो ।    गृह मन्त्र...}

पुरा पढ्नुहोस्

सर्वोच्चमा इजलास गठनकै विषयमा यस्तो विवाद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा संवैधानिक इजलासमा सुनुवाइ प्रारम्भ हुने बित्तिकै इजलास गठनकै विषयमा विवाद शुरु भएको छ ।   रिट निवेदन पक्षका कानून व्यवसायीले इजलास गठनको विषयमा विवाद शुरु गरेपछि विषयवस्तुमा केन्द्रित भएर सुनुवाइ शुरु हुन सकेको छैन ।  ...}

पुरा पढ्नुहोस्

कर्णालीमा ९५ प्रतिशत सङ्क्रमितले जिते कोरोना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।   कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएक...}

पुरा पढ्नुहोस्

आउने भो आठ लाख डोज खोप, काठमाडौंका लागि उड्यो विमान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीन सरकारले अनुदान स्वरूप दिएको कोभिड-१९ विरूद्धको भेरोसेल खोप लिएर बेइजिङबाट नेपाल वायुसेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ ।    उक्त जहाज सोमबार त्यसतर्फ प्रस्थान गरेको थियो । बेइजिङ समय अनुसार बिहानको दशबजे आठ लाख डोज खोप लिएर उक्त चार्टर विमान काठमाण्डौं प्रस्थान गर...}

पुरा पढ्नुहोस्

उपत्यकाका सीडीओको बैठक बस्दै, निषेधाज्ञा खुकुलो बनाउने तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्ने भएको छ । बैठकले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने गरी निर्णयको तयारी गरेका छन् ।    उपत्यकाका तीनै जिल्लाका प्रजिअहरुको बैठकले यसअघि एक साता उपत्यकामा निषेधाज्ञा थप्दै झन् कडाइ गर्ने निर्णय गरेको थियो । उक्त निषेधाज्ञा अवधि...}

पुरा पढ्नुहोस्

संवैधानिक इजलासमा पुरानै न्यायाधीशको निरन्तरता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संसद विघटनविरुद्ध परेको रिट निवेदनमा सुनुवाइका लागि संवैधानिक इजलासमा पुरानै न्यायाधीशलाई निरन्तरता दिइएको छ ।    इजलास गठनको विषयमा विपक्षी कानुन व्यवसायीहरुले आपत्ति जनाएपछि आइतबार र सोमबार मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्न सकेको थिएन ।    स्वार्थ बाझिने भएकाले इज...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीको गृहजिल्ला मोह, झापाका स्थानीय तहलाई मात्र ७ अर्ब १८ करोड बजेट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तुत गरेको बजेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका लागि आकर्षक रकम विनियोजन गरेको छ ।   सरकराले झापाका १५ पालिकालाई आगामी आवका लागि सात अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको हो । आठ नगरपालिकाका लागि चार अर्ब ५९ करोड २९ लाख र...}

पुरा पढ्नुहोस्

संवैधानिक इजलासमा वरिष्ठताको आधारमा न्यायाधीश चयन गरिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गर्नका लागि गठन हुने संवैधानिक इजलासमा वरिष्ठताको आधारमा न्यायाधीश चयन हुने भएका छन् ।    आज प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यबीचको छलफलपछि यस्तो निर्णय भएको हो ।   केही दिनभित्र न्याय परिषद् बैठ...}

पुरा पढ्नुहोस्

श्रद्धेय श्रीमान् ! आउनुहोस् ‘रेक्युजल’ गरौं 

दीपक खरेल ३ बर्ष अगाडि

संसद र सरकार त राजनीतिक भै हाले । उनीहरुको पेशा र धर्म नै राजनीतिक रमिता मञ्चन गर्नु हो । तर यो रोग विस्तारै सर्वोच्च अदालतमा समेत सरेको छ ।   प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नेतृत्व सम्हालेपछि उता संसद र सरकार अनि यता सर्वोच्चमा एउटै रोगको संक्रमण देखियो । त्यो भनेको सीधा र प्रष्ट...}

पुरा पढ्नुहोस्