Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

ताजा समाचार

सांसदसँगै मन्त्रीबाट हटे गृहमन्त्री बादल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सांसद पदसँगै मन्त्री पद पनि गुमेको छ । नेकपा माओवादी केन्द्रको पत्रअनुसार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सांसद पद रिक्त भएको निर्णय गरेका हुन् ।    माओवादीले बादललाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थ...}

पुरा पढ्नुहोस्

नौ महिनामा मरे ३० गैंडा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैंडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन् ।   निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते गैंडा मृतावस्थामा फेला परेको थियो ।...}

पुरा पढ्नुहोस्

निर्माणाधीन पक्की पुलको ट्रस उडाएपछि...

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  शनिबारकोे हावाहुरीले धादिङको त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुलको ट्रस उडाएको छ । गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुलको ट्रस हुरीबतासले उडाएको हो ।        एक महिनाभित्र सवारीसाधन सञ्च...}

पुरा पढ्नुहोस्

बीमा अभिकर्तालाई नियमविपरीत करोडौं कर्जा प्रवाह, असार मसान्तसम्म उठाउन बीमा समितिको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बीमा समितिले आफ्ना अभिकर्तालाई दिएको कर्जा रकम असार मसान्तभित्र उठाउन जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले गत शुक्रबार १९ वटै जीवन बीमा कम्पनीलाई परिपत्र गर्दै गैरकानुनी तरिकाले आफ्ना अभिकर्तालाई दिएको ऋण उठाउन निर्देशन दिएको हो ।   कम्पनीहरुले व्यवसाय धेरै देखाउन अभिकर्तालाई...}

पुरा पढ्नुहोस्

बहुमतको सरकारसँग निहुँ खोज्दैनौं : देउवा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् ।    आइतबार आफ्नो निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका हुन्...}

पुरा पढ्नुहोस्

जब भाउजुको हत्या गरेर देवर प्रहरी कार्यालय पुगे...

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भाउजुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बस्ने ४८ वर्षीय मोहन राजभण्डारी छन् ।    उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । आफ्नै ४८ वर्षीया भाउजु रोशनी राजभण्डारीको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गर...}

पुरा पढ्नुहोस्

पूर्वसहसचिवले हडपे रुद्रमती किनारको एक रोपनी आठ आना जग्गा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित रुद्रमती नदी उकासको एक रोपनी आठ आना एक पैसा तीन दाम सार्वजनिक जग्गा अतिक्रमण भएको छ ।        कित्ता नं. २७ र १८ को यो जग्गा सरकारका पूर्वसहसचिव सुरज डोटेलले श्रीमती रेखा डोटेलको नाममा टहरा बनाएर भाडामा लगाई अतिक्रमण गरेको काठमाडौ...}

पुरा पढ्नुहोस्

अयोध्यापुरी रामको जन्मभूमि हो भन्ने आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड    

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताएका छन् । मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपश्चात् उनले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताएका हुन् ।     ...}

पुरा पढ्नुहोस्

माथिल्लो तामाकोशीबाट बैशाखबाटै बिद्युत उत्पादन सुरु 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बैशाख महिना भित्रै विद्युत उत्पादन शुरु गर्ने भएको छ । संसदको अर्थ समितिको आइतबारको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बैशाख महिना भित्रै पहिलो युनिटबाट विद्युत उत्पादन शुरु हुने जानकारी गराएका हुन् ।    उनले पहि...}

पुरा पढ्नुहोस्

पहिलो विश्वयुद्धका युद्धबन्दी गोरखा सैनिकका गाथा सार्वजनिक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्ष अगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ ।  पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सैनिकले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखाने कथ संकलन गरेर ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ नामक कृति प्रक...}

पुरा पढ्नुहोस्