Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

ताजा समाचार

जापानी राजदूत साइगोको कार्यकाल पूरा, किकुता युताका आउँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जापान सरकारले नेपालका लागि किकुता युताकालाई नयाँ राजदूतको रुपमा नियुक्त गरेको छ । हालका राजदूत मसामिची साइगोको कार्यकाल पूरा भएपछि किकुतालाई पठाउन लागिएको हो ।    हालका राजदूत साइगोको कार्यकाल शुक्रबार पूरा भएको छ । साइगो आफ्नो बिदाइका क्रममा नेपालका उच्चस्तरीय व्यक्तित्वहरुसँग भेट...}

पुरा पढ्नुहोस्

ललितपुरमा एकाबिहानै लुटिए ७८ वर्षीय वृद्ध

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गोदावरी नगरपालिका–६ लेले बस्ने ७८ वर्षीय रामबहादुर थापाको नगद १० हजार रुपैयाँ र १ तोलाको सुनको औठी बिहीबार बिहान लुटपाट भएको छ ।   ललितपुर महानगरपालिका–१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिकबाट लुटपाट भएको हो ।    थापालाई अपरिचित व्यक्तिहरुले फ्रुटिमा नसालु पदार...}

पुरा पढ्नुहोस्

सडक विस्तारबाट विस्थापित भएका बालाजुवासीले थाले आन्दोलन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सडक विस्तारको नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गराइएको भन्दै पीडितहरुले विरोध प्रदर्शन गरेका छन् ।    शुक्रबार बृहत् नागरिक समाज, बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबु लगायतका विभिन्न संघसंस्थाहरुको आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो...}

पुरा पढ्नुहोस्

‘पुलिस क्लियरेन्स रिपोर्ट’ लिन अब प्रहरी कार्यालय धाउनु नपर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै अब ‘पुलिस क्लियरेन्स रिपोर्ट’ लिन प्रहरी कार्यालय पुग्नु नपर्ने जनाएको छ । प्रहरीको कार्य एवं अपराध अनुसन्धान विभाग चालचलन शाखाले उक्त सूचना जारी गरेको हो ।   शाखाले अनलाइनमार्फत उपलब्ध गराउने पुलिस क्लियरेन्स रिपोर्ट निवेदक स्वयंले...}

पुरा पढ्नुहोस्

नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त, देव गुरुङ हटाइए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपाको ओली समूहले पार्टीको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेको छ ।    प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा शुक्रबार भट्टराईलाई नियुक्त गरेका हुन् ।   यसअघि नेकपाको प्रमुख सचेतकमा देव गुरुङ थिए । उनलाई बर्खास्त गरेर भट्टराईल...}

पुरा पढ्नुहोस्

कांग्रेसको रणनीतिले ओलीको पल्लाभारी, दाहाल–नेपाललाई धक्का !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका पदाधिकारीको बैठकले सत्ता समीकरणबारे संसद बैठकसम्म कुर्ने निर्णय गरेको छ । यसको अर्थ तत्काल नै कांग्रेसले नेकपाका कुनै पनि समूहलाई समर्थन गर्ने छैन ।    कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार बैठकले अहिले नै हतारिएर कसैलाई समर्थन गर्न नहुने निष्कर्ष निक...}

पुरा पढ्नुहोस्

ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ देखि आईपीओ ल्याउँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ज्योति लाइफ इन्स्योरेन्सले २३ फागुनदेखि साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।         तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कि...}

पुरा पढ्नुहोस्

३६ जिल्लाका सीडीओको सरुवा (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले आज सूचना प्रकाशित गर्दै सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको जानकारी दिएको छ ।    प्रमुख जिल्ला अधिकारीसँगै केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् । गोरखा, सिन्धुप...}

पुरा पढ्नुहोस्

नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार भएन : अस्पताल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था अझै गम्भीर नै रहेको अस्पतालले जनाएको छ । नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलका चिकित्सक डा. राजीव झाले जोशीको स्वास्थ्य अवस्था स्थिर रहेकोले भेन्टिलेटरमा उपचार भइराखेको बताए ।    जोशीलाई मस्तिष्कघात भएपछि शु...}

पुरा पढ्नुहोस्

महोत्तरीका दम्पती बेपत्ता प्रकरण : चार दिनदेखि प्रहरी ‘क्लुलेस’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरी पिपरा गाउँपालिका–५ सहोडवाका वृद्ध दम्पती चार दिनअघि सुतेकै ठाउँबाट बेपत्ता भए । उनीहरुलाई प्रहरीले खोजी गरिरहे पनि अझै फेला परेका छैनन् ।    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उन...}

पुरा पढ्नुहोस्