Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सुडानमा सैन्य कू विरुद्ध नागरिकको प्रदर्शन

३ बर्ष अगाडि

प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूले शनिबार सुडानको सडकमा सेनाको सत्ता कब्जाको विरोधमा उत्रेका छन् ।  अमेरिका र अन्य पश्चिमी सरकारहरूको आक्रोशको बाबजुद सेनाले सत्तामा आफ्नो पकड कडा पारेको छ ।   नेता जनरल अब्देल फताह बुरहानले सुडानको अन्तरिम शासक निकाय, सार्वभौम परिषद्को प्रमुख पुनः...

पुरा पढ्नुहोस्

नयाँ दिल्लीमा २ दिन लकडाउन गर्न सुझाव

३ बर्ष अगाडि

भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा २ दिन लकडाउन गर्न सुझाव दिएको छ ।   भारतको केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदुषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो ।  भारतका प्रधानन्यायाधीश एन भी रमण, न्यायाधीशहरु डि वाई चन्द्रचुडा र सुर्यकान्त...

पुरा पढ्नुहोस्

म्यान्मारमा अमेरिकी पत्रकारलाई ११ वर्षको जेल सजाय

३ बर्ष अगाडि

म्यान्मारको सैन्य अदालतले अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई विभिन्न आरोप लगाई ११ वर्षको जेल सजाय सुनाएको छ ।   अदालतले उनले अध्यागमन कानुन उल्लङ्घन गरेको, गैरकानुनी सङ्गठन गरेको र सेनाविरुद्ध विद्रोह गर्न प्रोत्साहन गरेको खुलासा गरेको छ । उनलाई केही दिनअघिमात्रै राजद्रोह र आतङ्कवादका २ अ...

पुरा पढ्नुहोस्

कोरोनाविरुद्धको खोप लगाएकालाई अमेरिकाले २० महिनापछि प्रवेश दिँदै

३ बर्ष अगाडि

अमेरिकाले कोभिडका कारण लामो समयदेखि बन्द गरेको सीमा खुला गरेको छ । सोमबारदेखि पूर्ण मात्रा खोप लगाएका विदेशी नागरिकका लागि सीमा खुला गरिएको हो ।    उक्त प्रतिबन्ध कोभिडका कारण सन् २०२० को मार्च (२० महिनाअघि ) देखि लगाइएको थियो । यसले यूके र ईयू राज्यहरू सहित ३० भन्दा बढी देशका गैर&nd...

पुरा पढ्नुहोस्

कोप २६ सम्मेलन : विश्वका यी प्रमुख मुद्दामा हुनेछ छलफल

३ बर्ष अगाडि

स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलन (कोप २६) हिजोदेखि शुरू हुँदै गर्दा विश्वभरका वातावरणवादीको ध्यान यसतर्फ केन्द्रित भइएको छ ।    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा त्यससम्बन्धी कार्यहरुको ठोस निर्णय गर्ने महत्वपूर्ण थलोको रुपमा रहेको...

पुरा पढ्नुहोस्

पाकिस्तानमा भूकम्प, २० जनाको मृत्यु

३ बर्ष अगाडि

पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प गएको छ ।   भूकम्पका कारण घर भत्किँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । कयौं व्यक्तिहरु घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । भूकम्प गएपछि क्वेटावासीहरु घर...

पुरा पढ्नुहोस्

बाल यौनशोषणको ७० आरोपमा अष्ट्रेलियाकी लिफरमाथि मुद्दा चलाउन आदेश

३ बर्ष अगाडि

६ वर्षको कानुनी लडाइँपछि इजरायलबाट यसै वर्ष अस्ट्रेलियालाई हस्तान्तरण गरिएकी एक पूर्व प्रिन्सिपललाई बाल यौन शोषणको ७० आरोपमा बिहीबार मुद्दा चलाउनका लागि आदेश दिइएको छ ।   ५५ वर्षीय मल्का लीफरले अदालतको सुनुवाइको अन्त्यमा सबै आरोपमा आफू दोषी नभएको अनुरोध गरेकी थिइन् । उनीमाथि लागेको चार आर...

पुरा पढ्नुहोस्

विद्यार्थीले क्याम्पसमा अन्धाधुन्ध गोली चलाउँदा रूसमा आठ जनाको मृत्यु

३ बर्ष अगाडि

मध्य रुसको एक विश्वविद्यालय परिसरमा सोमबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन् । यस वर्ष उक्त शिक्षा केन्द्रमा भएको यो दोस्रो आम गोली काण्ड हो ।    प्रमुख अपराधको जाँच गर्ने रुसको छानविन समितिले ‘पर्म स्टेट युनिभर्सिटी&...

पुरा पढ्नुहोस्

बेल्जियममा एनआरएनएको चुनावमा विदेशी युवाको आक्रमण, केही नेपाली घाइते (भिडियो)

३ बर्ष अगाडि

गैरआवसीय नेपाली(एनआरएनए)एनआरएनए बेल्जियमको मतदानका क्रममा आइतबार झडप र तोडफोड भएको छ ।    एनआरएनए बेल्जियमको एघारौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिन झन्डै आधा घण्टा बाँकी रहँदा निर्वाचन बिथोलिएको थियो ।   नेपाली समुदायभन्दा बाहिरका करीब पाँच जना युवाहरु सिधैं...

पुरा पढ्नुहोस्

मध्य तथा दक्षिण एशिया सम्मेलन: विश्व बजारसम्म पहुँचमा नेपालको जोड

३ बर्ष अगाडि

 नेपालले सहज एवं कम लागतमा विश्व बजारसम्म पहुँच विस्तार गर्नु भूपरिवेष्टित राष्ट्रका उच्च प्राथमिकता भएको वास्तविकता औंल्याउँदै अन्तरक्षेत्रीय व्यापारको बढोत्तरी, भौतिक सम्पर्क सञ्जाल र पारवहन सुधार तथा लगानी–व्यापार प्रवाहमा जोड दिएको छ ।            &lsq...

पुरा पढ्नुहोस्