Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

काठमाडौंमा बरामद भयो १४ करोड रुपैयाँको सेतो हेराेईन, दुई विदेशी नागरिक पक्राउ 

३ बर्ष अगाडि

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ७ किलो सेतो हेरोईनसहित पक्राउ परेका दुई विदेशी नागरिकलाई सार्वजनिक गरेको छ ।    ब्यूरोले आईतवार पत्रकार सम्मेलन गर्दै लागूऔषध ७ किलो सेतो हेरोईनसहित पक्राउ परेका विदेशी नागरिकलाई सार्वजनिक गरेको हो ।    गत वैशाख ३ गते त्रिभूवन...

पुरा पढ्नुहोस्

प्रबल जनसेवाश्रीबाट विभुषित अधिकृत महत घूस सहित रंगेहात पक्राउ 

३ बर्ष अगाडि

राज्यले निजामती  सेवामा रहेर नागरिकको हित अभिबृद्धीको लागि गरेको योगदानको उच्च कदर गर्दै प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभुषित  एकजना अधिृकत घूस रकमसहित रंगेहात पक्राउ परेकी छन् ।    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, ताप्लेजुङका मालपोत अधिकृत (कार्यालय...

पुरा पढ्नुहोस्

अफ्रिकाबाट नेपाल भित्रिएको सात किलो सेताे हेराेईन बरामद, जाम्बियन र भारतीय नागरिक पक्राउ 

३ बर्ष अगाडि

अफ्रिकाबाट नेपाललाई ट्रान्जिट बनाएर भारत लैजान तस्करी भएको सात किलो सेताे हेराेईन सहित त्यसका भरिया र भारतीय एजेण्ट पक्राउ परेका छन् ।    अन्तर्राष्ट्रिय सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्यूरोले एकसाता अघि अफ्रिकाबाट आएका एकजना नागरिकलाई सेताे हेराेईन सहित नियन्त्रणमा लिए...

पुरा पढ्नुहोस्

महानगरपालिका र उपमहानगरपालिका उम्मेदवार चयनमा एमालेको सुझबुझपूर्ण निर्णयले गठबन्धलाई दवाब

३ बर्ष अगाडि

नेकपा (एमाले) ले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ ।    पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको उम्मेदवारको नाम टुङ्गो लगाएको बैठकपछि एमाले उ...

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका यी वरिष्ठ सई, सई र जवानसहित ११ जना कहाँ हराए?

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले फागुनदेखि आफ्नो इकाईको सम्पर्कमा नआएपछि एकजना वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सर्ई), एकजना सई र अन्य नौजना जवानलाई एकसाता भित्र मातहतको कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना निकालेको छ ।    प्रहरी प्रधान कार्यालय कानून शाखाले विपत् व्यवस्थापन महाशाखामा दरबन्दी भए...

पुरा पढ्नुहोस्

नेपालगञ्जमा भत्कियो गठबन्धन, एक्लै चुनाव लड्ने माओवादीको घोषणा 

३ बर्ष अगाडि

नेपालगञ्ज उपमहानगरपालिकामा नेपकपा माओवादी केन्द्रले एक्लै चुनाव लड्ने घोषणा गरेको छ ।   सत्तारुढ गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको सहमतिमा चित्त नबुझेपछि माओवादीले एक्लै चुनाव लड्ने घोषणा गरेको हो ।   नेपालगञ्जमा मेयर र उपमेयर पद आफ्नो पार्टीको भागबण्डामा नपरेपछि नेपालगञ्जका...

पुरा पढ्नुहोस्

गुप्तचरीको ट्रेनिङ भन्दै आफ्नै लगानीको होटलमा सिपाहीलाई काम लगाउने कर्णेलको बढुवा रोक्का 

३ बर्ष अगाडि

नेपाली सेनाका एकजना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) को तीन वर्ष बढुवा रोक्का भएको छ । महासेनानी (फुल कर्णेल) को बढुवा लाईनमा रहेका उनको बढुवा रोक्काको सजायसँगै घर जाने भएका छन् ।    नेपाली सेनाका प्रमुख सेनानी राजिव थापालाई सहायक रथी दिपक बाँनियाको अध्यक्षतामा बसेको कोर्ट मार्शल ब...

पुरा पढ्नुहोस्

नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले गरे नेपाली सेनाको प्रशंशा

३ बर्ष अगाडि

नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले एमसीसी सम्झौंता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन्।    नेपाल–अमेरिका संसदीय मैंत्री समूहसँग शनिबार काठमाडौंको एक होटलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरुले नेपालको समृद्धिका लागि, नेपालको जनजीविक...

पुरा पढ्नुहोस्

स्थानीय निर्वाचनमा गठबन्धनको सिट बाँडफाँडप्रति माधव नेपालको असन्तुष्टि 

३ बर्ष अगाडि

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भईरहेको स्थानीय तहको सिट बाँडफाँडप्रति असन्तुष्टि जनाएका छन् ।    अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दावी लाग्ने सहमती भएपनि सोही अनुसार...

पुरा पढ्नुहोस्

चार प्रदेशका प्रहरी प्रमुख फेरिए, अख्तियारमा चाैधरी

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले शुक्रबार वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएर दर्ज्यानी चिन्ह लगाएका चारजनालाई पदस्थापन गरेको छ । यस्तै पाँचजना डीआईजीको सरुवा समेत गरेर प्रदेश र रिक्त स्थानमा मिलान गरिएको छ ।    गृह मन्त्रालयले बाग्मती प्रदेशमा डीआईजी पुजा सिं...

पुरा पढ्नुहोस्