Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

प्रहरी महानिरीक्षक बनाउन मिडियाको तँछाडमछाड !

३ बर्ष अगाडि

यो प्रहरीभित्र ‘नवराज सिलवाल’ काण्डले चर्चित समय परिवेशको प्रसंग हो । पंक्तिकार देशको स्थापित दैनिक पत्रिकाको वरिष्ठ संवाददाता थियो । त्यही बेला प्रहरी महानिरीक्षक दौडको घमासान चलिरहेको थियो ।      डीआईजी नवराज सिलवाल आफूलाई अब्बलको दोब्बर बनाएर प्रस्तुत गरिरहेका...

पुरा पढ्नुहोस्

देशभरका क्रसर उद्योग र उत्खन्न बन्द हुने, ढुङ्गा–गिट्टी निकासी गर्ने कार्य रोक्न परमादेश

३ बर्ष अगाडि

सर्वोच्च अदालतको संवैधानिक इजलासले  प्राकृतिक स्रोत दहन गरी ढुङ्गा–गिट्टी निकासी गर्ने कार्य रोक लगाउन सरकारका नाममा परमादेश गरेको छ ।   कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको स...

पुरा पढ्नुहोस्

सशस्त्रका प्राविधिक र साधारण समूहका ३७ इन्स्पेक्टरहरू डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलका प्राविधिक तथा साधारण समूहका ३७ इन्स्पेक्टरको डीएसपीमा बढुवाको लागि सिफरिस भएका छन् ।   सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार प्राविधिकतर्फ ६ जना र साधारणतर्फ ३१ इन्स्पेक्टर बढुवाको सिफारिसमा परेका हुन् ।    सशस्त्र प्रहरीको बढुवा समितिको बुधबार बसेको...

पुरा पढ्नुहोस्

सशस्त्र महानिरीक्षक केसीद्वारा ७ कामु एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान 

३ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले प्रहरी उपरीक्षक (एसपी) बाट कामु प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएका ७ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहमा केसीले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान ग...

पुरा पढ्नुहोस्

ठेकेदारलाई उम्मेदवार हुन नरोक्न सर्वोच्चको अन्तरिम आदेश

३ बर्ष अगाडि

सर्वोच्च अदालतले ठेक्का पट्टामा जोडिएका स्थानीय तहबाहेक अन्यत्र निर्माण व्यवसायीलाई उम्मेदवार हुन नरोक्न अन्तरिम आदेश जारी गरेको छ । निर्वाचन आयोग नेपाललाई विपक्षी बनाएर यादव श्रेष्ठले उत्प्रेषणको माग गर्दै दायर गरिएको रिटमामाथि सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले सोमबार यस्तो आदेश दिएको...

पुरा पढ्नुहोस्

सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पामा मौलायो अफिमखेती

३ बर्ष अगाडि

रोल्पामा अवैध लागूऔषध अफिमखेती मौलाएको छ । कम लगानीमा धेरै आम्दानी हुने भएपछि स्थानीय अफिमखेतीमा आकर्षित भएका हुन् ।   प्रहरीले वर्षेनि अफिमखेती नष्टका लागि अभियान चलाउँदै आएको छ तर पनि किसानको आकर्षण बढ्दो छ । धेरै आम्दानीको आशामा रोल्पाका बासिन्दाले पाखोबारीमा गहुँ, जौ, तोरीलगायत खेती ल...

पुरा पढ्नुहोस्

फ्रि फायर गेमबाट चिनजान, विवाहको प्रलोभनमा काठमाडौं ल्याई नाबालिगको बलात्कार

३ बर्ष अगाडि

नाबालिगलाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ बस्ने २७ वर्षीय महेश उदास छन् ।    केही दिनअघि पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय पाल्पामा आफ्नी नाबालिका छोरी हराएकोले खोजत...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका ७ जना एसपीलाई कायममुकायम एसएसपीको जिम्मेवारी

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलका ७ जना एसपीलाई कायममुकायम एसएसपीको जिम्मेवारी दिइएको छ । सशस्त्रका विभिन्न समूहतर्फ रिक्त रहेको प्राविधिकतर्फको उक्त पदमा जिम्मेवारी दिइएको छ ।    सशस्त्र प्रहरीको प्राविधिक समूह स्वास्थ्यतर्फ डा. मिना कुँवर र सुरेन्द्रमान श्रेष्ठ बढुवामा परेका छन् । यस्त...

पुरा पढ्नुहोस्

होटल मनाङको स्विमिङ पुल नजिक भेटियो रक्ताम्य अवस्थामा आयरल्याण्डका नागरिकको शव

३ बर्ष अगाडि

काठमाडौंको ठमेलस्थित होटल म्याजेस्टिक (पुरानो नाम होटल मनाङ) को स्विमिङ पुल नजिक एक जना विदेशी नागरिकको शव फेला परेको छ । उनको शवको नजिक गमलाहरु फुटेको अवस्थामा छ । घटनास्थलमा रगतका छिटाहरु छन् ।    मृत्यु हुनेमा आयरल्याण्डका नागरिक एलेन म्याकफिलिप्स रहेको काठमाडौं उपत्यका अनुसन्धान...

पुरा पढ्नुहोस्

लेनदेन मुद्दा मिलाउने भन्दै घूस लिने नेपाल प्रहरीका सई बाग्लुङबाट पक्राउ 

३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेनदेन मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ३८ हजार रुपैयाँ घूस लिने नेपाल प्रहरीका नायव निरीक्षक (सई) लाई मंगलबार साँझ नियन्त्रणमा लिएको छ ।    आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले गण्डकी प्रदेश, विपद व्यवस्थापन गुल्म, बाग्लुङमा कार्यरत प्रहरी ना...

पुरा पढ्नुहोस्