Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

बत्ती जाेडन गएका मजदुर जब पाेलमै टाँगिए

४ बर्ष अगाडि

भक्तपुर नगरपालिका–२ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।   घटनामा दोलखा मेलुङ गाउँपालिका–५ घर भई हाल भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपु...

पुरा पढ्नुहोस्

साझा प्रकाशनमा आधा दशकपछि चुनावी रौनक, अध्यक्षका प्रत्यासी भन्छन् : भ्रष्टाचार र राजनीतिक हस्तक्षेप हटाउँछौं

४ बर्ष अगाडि

साझा प्रकाशनले ५ बर्षपछि नयाँ नेतृत्व चयनका लागि साधारणसभा गर्दैछ । ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको कार्यालय मंगलबार बिहान ११ बजे देखि अध्यक्षका लागि मतदान सुरु भएको हो ।     साझा प्रकाशनका सञ्चालक समितिको निर्वाचन २०७२ साल यता हुन सकेको थिएन । विद्यमान ऐन अनुसार २०७५ को...

पुरा पढ्नुहोस्

आइजीपीको एसपी सरुवाः ललिता निवासको मुद्दालाई पर्सा, आयल निगमलाई सिन्धुली 

४ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार साँझ गरेको प्रहरी उपरीक्षक (एसपी) सरुवामा ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरिरहेका एसपी बेलबहादुर पाण्डेलाई पर्साको पोस्टिङ दिएका छन् ।   यसअघि तत्कालिन महानिरीक्षक सर्वेन्द्र खनालको जोडबलमा पर्साको कमाण्ड गंगा पन्तले सम्हालेकी थि...

पुरा पढ्नुहोस्

एनसेलका स्थानीय साझेदारले करोडमा शेयर हात पारेर अर्बमा कर छले

४ बर्ष अगाडि

मुलुकको सबैभन्दा बढी नाफा गर्ने कम्पनी एनसेलका स्थानीय साझेदारहरूले करोडमा शेयर हात पारेर अर्बमा कर छली गरेको हुनसक्ने खोपके र फाइनान्स अन्कभर्डको अनुसन्धानबाट खुलासा ।   मलेशियाको आजीयाटा र स्वीडेनको टेलियाले ‘ट्याक्स हेभन’ मुलुक (कर छली र अवैध सम्पत्ति लुकाउन अनुकूल मानिने द...

पुरा पढ्नुहोस्

वातावरण विभागले भन्यो ‘प्रदुषण अझै बढन सक्छ, सावधान रहनुहोस’ 

४ बर्ष अगाडि

काठमाडौ उपत्यका सहित देशका प्रमुख शहरहरुमा बढेको वायु प्रदुषणको कारण मौसमलाई दिंदै आधिकारीक निकाय वातावरण विभागले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।    विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले जारी गरेको विज्ञप्तीमा २०–२१ पुसमा मौसममा आएको बदलाव सँगै काठमाण्डौ उपत्यकामा व...

पुरा पढ्नुहोस्

कृषिमा प्रत्यक्ष वैदेशिक लगानी खारेज गर्न माग

४ बर्ष अगाडि

कृषिसँग सम्बन्धित सरोकारवाला पक्षहरुले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय गलत भएको बताएका छन् ।     डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ र केन्द्रीय पशुपन्छी पालन सहकारी संघले मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्...

पुरा पढ्नुहोस्

लाइसेन्सका लागि अनलाइन फारम भर्न समस्या, यसो भन्छ विभाग

४ बर्ष अगाडि

चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् ।          यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मर्मत जारी रहेको र छिट्टै सञ्चालनमा आउने जनाएको छ । विभागल...

पुरा पढ्नुहोस्

जसपाले बढायो राजनीतिक सक्रियता, नेकपा नेता देखि पूर्व प्रधानन्यायाधीशसम्म एउटै मञ्चमा

४ बर्ष अगाडि

हठातमा प्रतिनिधी सभा विघटन गर्ने सरकारको निर्णय बिरुद्ध जनता समाजवादी पार्टीले नयाँ कोणबाट आन्दोलन सहित राजनीतिक सक्रियता देखाएको छ ।  जसपाले संसद विघटनपछि पहिलो पटक सरकारभन्दा बाहिरको नेकपा, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेश सहित पूर्व प्रधानन्यायाधीश, न्यायाधीश, प्राध्यापक तथा वरिष्ठ कानू...

पुरा पढ्नुहोस्

कञ्चनपुरको सीमावर्ती क्षेत्रमा नेपालीमाथि गोली प्रहार

४ बर्ष अगाडि

कञ्चनपुरको सीमावर्ती भारतीय वन क्षेत्रमा गोली लागी एक नेपाली घाइते भएका छन् ।     दोधारा चाँदनी नगरपालिका–१ का १८ वर्षीय नरेश सुनार घाइते भएको कञ्चनपुर प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले बताए ।     उनका अनुसार गोली भारतीय सुरक्षा बल एसएसबीले वा वन रक्षक...

पुरा पढ्नुहोस्

कांग्रेस किन अलमलमा ?

४ बर्ष अगाडि

  आफ्नै नेतृत्वमा संविधान निर्माण गरेको नेपाली कांग्रेस यतिबेला त्यही संविधानको संरक्षणबाट चुकिरहेको छ ।      मुलुकमा विकसित राजनीतिक घटनाक्रममा पुरानो पार्टी कांग्रेस अहिले मझधारमा देखिएको छ । उसको आगामी कार्यदिशा के हो भन्नेमा ऊ आफैं अलमलमा देखिन्छ ।  ...

पुरा पढ्नुहोस्