Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

१८ एसएसपीकाे सरूवा र पदस्थापनसहित बढुवा भएका १० जनाले लगाए फूली

४ बर्ष अगाडि

नेपाल सरकार मन्त्रीस्तरको २०७७ माघ ९ गतेको निर्णयअनुसार २०७७ माघ ८ गतेबाट लागू हुने गरी प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ११ जनामध्ये १० जना वरिष्ठ प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी...

पुरा पढ्नुहोस्

सांसदहरुको पाँचवर्षे जागिर होइन संसदः प्रधानमन्त्री ओली 

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी भएको आरोप लगाएका छन् ।  आइतबार अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा अपांगतासँग सम्बन्धित विभिन्न संघसंगठनहरुले प्रधानमन्त्रीसँग गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसद विघटनलाई असंवैधानिक...

पुरा पढ्नुहोस्

बजेटको अर्धवार्षिक समीक्षाः पूँजीगत खर्च ५० अर्ब ८२ करोड  र चालू खर्च ३ खर्ब ४२ अर्ब ३६ करोड रुपैयाँ

४ बर्ष अगाडि

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षा गरेको छ । सम्बन्धित मन्त्रालयहरुका सचिवहरुको उपस्थितिमा अर्थ मन्त्रालयले बजेटको समीक्षा गरेको हो ।    समीक्षा कार्यक्रममा प्रस्तुत जानाकरी अनुसार २०७७ पुससम्ममा पूँजीगत खर्च ५० अर्ब ८२ करोड रुपैयाँ (१४.४० प्रतिशत) र च...

पुरा पढ्नुहोस्

किसानलाई करोडौं तिर्न बाँकी अन्नपूर्ण सुगर मिलका सञ्चालक बेपत्ता

४ बर्ष अगाडि

उखु किसानलाई करोडौं रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका छन् । अग्रवाल केही दिनयता प्रशासनको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका हुन् ।    सर्लाहीको धनकौल गाउँपालिकामा रहेको उक्त मिलले किसा...

पुरा पढ्नुहोस्

जनगणनाको लागि ४७ हजार गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो

४ बर्ष अगाडि

राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आव्हान भएको छ ।    केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको हो । विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्...

पुरा पढ्नुहोस्

घरबाट भागेका बैतडीका देवर–भाउजूको शंकास्पद मृत्यु

४ बर्ष अगाडि

घरबाट भागेका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए ।    जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बस...

पुरा पढ्नुहोस्

लागूऔषध खैरो हेरोइनः  फकाउने, चखाउने अनि फसाउने 

४ बर्ष अगाडि

लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) को चारदेखि पाँच डोज एउटा ब्यक्तिलाई अम्मली बनाउन काफी हुने यसका जानकार बताउछन् । यतिबेला महँगो यो कडा लागूऔषधका खुद्रा कारोबारी दिनहुँ देशका विभिन्न भागबाट पक्राउ परिरहेका छन् ।  अनुसन्धान अधिकारीहरुका अनुसार यसरी पक्राउ पर्नेहरु आफु प्रयोगकर्ता हुन् । लागूऔ...

पुरा पढ्नुहोस्

बहिनीको नग्न तस्वीर खिचेर दिदीको सामूहिक बलात्कार गर्ने ट्राफिक प्रहरी पक्राउ 

४ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला ट्राफिक कार्यालयमा दरबन्दी भएर लुम्बिनी क्षेत्रमा खटिएका ट्राफिक प्रहरी जवान विशाल शर्मालाई सामूहिक बलात्कारको आरोपमा पक्राउ गरेको छ । साेही घटनामा संलग्न रहेका गुरूचरण चाैधरी समेत पक्राउ परेका छन् ।    रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पोख...

पुरा पढ्नुहोस्

कोरोना विरुद्धको खोप प्रदेश पठाइँदै, लगाउने दिन अझै अनिश्चित

४ बर्ष अगाडि

सरकारले भारतबाट अनुदानमा उपलब्ध कोरोनाविरुद्धको १० लाख डोज खोपमध्ये पहिलो चरणमा साढे ४ लाख डोज प्रदेशमा पठाउने तयारी गरेको छ । आज दिनभरमा तथ्यांक संकलनको काम सकाएर बेलुका भए पनि खोप पठाउने तयारी गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।   विभागले प्रदेशको भण्डारणसम्म खोप पु¥याउनका ला...

पुरा पढ्नुहोस्

 न्याय परिषद् सदस्यका छोरा ठगी आरोपमा पक्राउ

४ बर्ष अगाडि

प्रहरीले न्याय परिषद् सदस्य लक्ष्मीबहादुर ‘निराला’ खड्काका छोरा र उनका साझेदारलाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।  काठमाडौं प्रहरीले  करिब  तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंको बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कूलका सञ्चालक समेत रहेका न्याय परिषद् सदस...

पुरा पढ्नुहोस्