
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

वीरगन्जका ९ वर्षीय बालक राजन पटेलको शव २० असोज २०७३ मा वीरगञ्ज चिनी कारखाना लिमिटेडको नजिकै फेला प¥यो । चिनिमिल आवास क्षेत्र भित्र रहेको घाँस झारपातसहित पानी जमेको खाली स्थानमा उत्तानो परेको अवस्थामा उनको शव फेला परेको थियो । शवको प्रकृति हेर्दा कसैले कुटपिट गरेर हत्या गरेको...
पुरा पढ्नुहोस्लागूऔषध नियन्त्रण ब्यूरोले एकजना लागूऔषध खैरो हेरोइनका कारोबारीलाई २३ लाख ४० हजार रुपैयाँ नगद र २५ ग्राम खैरो हेरोइनसहित काठमाडौं टोखाबाट पक्राउ गरेको छ । लागूऔषध खैरो हेरोइनको कारोबार भई रहेको भन्ने बिशेष सूचनाको आधारमा ब्यूरोबाट खटिएको विशेष टोलीले १३ माघमा धादिङ खनियावास गाउँपा...
पुरा पढ्नुहोस्नेपाली सेनाले ‘अपरेशन महाहन्ट’ अन्तर्गत पछिल्लो डेढ महिनामा ३६ हजार २८७ सुरक्षात्मक कारबाही गरेको छ । महाहन्टको सातौं संस्करण सुरु भएको उक्त अवधिमा निकुञ्ज सुरक्षार्थ तैनाथ युनिटहरूबाट पेट्रोल, चेक प्वाइन्ट र स्वीपलगायत गरी सो संख्यामा कारबाही गरिएको हो । सेनाले राष्ट्रिय...
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्न सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । आज शहीद दिवसको अवसरमा लैनचौरस्थित शहीद स्मारकमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले शहीदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताए । &...
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको रकमसहित बिहीबार ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय संजय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तमाङ...
पुरा पढ्नुहोस्मन्दिरहरुको पुजारी सधैं पुरुष नै हुँदा उनलाई अचम्म लाग्थ्यो । महिला पनि पुजारी बन्न मिल्दैन भन्ने प्रश्न खेलिरहन्थ्यो । यसबारे सहनशीला शर्मा झाले गुठी संस्थानमा पनि बुझिन् । त्यहाँ उनले महिलालाई पुजारी नियुक्ति गर्ने नियम नरहेको जानकारी पाइन् । तिनै सहनशीला निरन्तरको प्रयास...
पुरा पढ्नुहोस्गृह मन्त्रालयले चीन र भारततर्फका ३० वटा नाका खुलाउन जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर पठाएको छ । ११ माघको मन्त्रिपरिषद्को निर्णयका आधारमा बिहीबार मन्त्रालयले सर्कुलर पठाएको हो । मन्त्रालयले खजुरगाछी (झापा), भन्टाबारी (सुनसरी), कुनौली (सप्तरी), जटही (धनुषा), इनर्वा (धनुषा), भिट्टामोड...
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी बेरीले भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले अमेरिकाको राष्ट्रपतिमा...
पुरा पढ्नुहोस्जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनर्निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विहीबार आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो । वि.सं.२०७२ सालको भूकम्पबाट...
पुरा पढ्नुहोस्उखु किसानको भुक्तानी दिन बाँकी रहेको अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्र...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit