Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

महान्यायाधिवक्ताको तर्क : प्रधानमन्त्रीको खुट्टा बाँधिदिएपछि कसरी काम गर्ने ?

४ बर्ष अगाडि

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए तापनि संविधानसम्मत भएको तर्क राखेका छन् । प्रतिनिधिसभा विघटनविरूद्धको रिट निवेदनमाथि पन्ध्रौंँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले विघटन संविधानसम्मत भएको धारणा राखे ।     ...

पुरा पढ्नुहोस्

द्वन्द्वमा ४ लाखकाे मृत्यु देखेकाे दक्षिण सुडानमा यसरी मन जित्दै छ नेपाली शान्ति सेना

४ बर्ष अगाडि

अफ्रिकी राष्ट्र दक्षिण सुडान सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको विश्वको सबैभन्दा कान्छो मुलुक हो । तर, पनि यहाँ जातीय द्वन्द्व जारी छ । द्वन्द्वकै कारण यहाँ ४ लाखभन्दा बढीले ज्यान ज्यान गुमाइसकेका छन् भने लाखौं विस्थापित भएका छन् ।   दक्षिण सुडानमा राष्ट्रपति साल्भा कीरले विपक्षी पार्ट...

पुरा पढ्नुहोस्

विप्लव समूहका नेता वली भेट्न नख्खु कारागार पुगे खानेपानी मन्त्री

४ बर्ष अगाडि

खानेपानी मन्त्री मणि थापाले ललितपुरस्थित नख्खु कारागारमा पुगेर विप्लव समूहका नेता हेमन्त प्रकाश वलीलाई भेटेका छन् । मन्त्री थापा मंगलबार बिहान १० बजेर ५५ मिनेटमा नख्खु कारागार पुगेको प्रहरीकाे उच्च स्रोतले जानकारी दिएको छ । उनी करिब एकघण्टा बसेर फर्किएका छन् ।    मन्त्री थापाल...

पुरा पढ्नुहोस्

नेपालमा पुष्टि भएको बर्डफ्लु कति खतरनाक? विज्ञ यसो भन्छन् 

४ बर्ष अगाडि

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव  डा. विमलकुमार निर्मलले अहिले देखिएको बर्डफ्लुबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्  ।    उनका अनुसार अहिले नेपालमा देखिएको बर्डफ्लुको भाइरस एच फाइभ एन एट हो । जुन भाइरस विगतमा देखिएको एच फाइभ एन वान भन्दा कम खतरा रहेको डा. निर...

पुरा पढ्नुहोस्

आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगे दाहाल–नेपाल

४ बर्ष अगाडि

नेकपाका अध्यक्षहरु पुष्पकमल दाहाल–माधवकुमार नेपाल आफ्नो पक्ष नै आधिकारिक नेकपा भएको दाबी गर्दै निर्वाचन आयोग पुगेका छन् । उक्त पक्षले नेकपा पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न आयोग पुगेको हो ।   उक्त पक्षको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिका...

पुरा पढ्नुहोस्

२२ उपसचिव सहसचिवमा बढुवा सिफारिस (सूचीसहित)

४ बर्ष अगाडि

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २२ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिको सचिवालयको निर्णयअनुसार सोमबार उनीहरुलाई बढुवाका लागि सिफारिस गरिएको हो ।   बढुवा सिफारिस हुनेमा मनोजकुमार आचार्य, थानप्रसाद पंज्ञानी, गोविन्द प्रसाद सुवेदी, अच्युतप्रसाद शिवाक...

पुरा पढ्नुहोस्

गैरआवासीय नेपाली र कूटनीतिक नियोगका कर्मचारीलाई अनअराइभल भिसा

४ बर्ष अगाडि

सरकारले गैरआवासीय नेपाली तथा कूटनीतिक नियोगका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनअराइभल भिसा दिने भएको छ । गत मङ्सिर १०, पुस १० र यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अनअराइभल भिसा खुला गरिएको अध्यागमन विभागले जनाएको छ ।    विभागले आइतबार सूचना प्रका...

पुरा पढ्नुहोस्

सूर्य चिन्ह ‘फ्रिज’ बनाउने षड्यन्त्र भइरहेको छः अध्यक्ष नेपाल 

४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।    सोमबार नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले...

पुरा पढ्नुहोस्

ललितपुर महानगरबासीका समस्या अब एप्समै पठाउन मिल्ने, ‘फास्ट ट्रयाक’ मा समाधान 

४ बर्ष अगाडि

ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ ।  सो एप्समा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीका फोन नम्बरसमेत राखिए...

पुरा पढ्नुहोस्

राजनीतिक मुद्दा आयोगको टाउको नथोपरौंः पूर्व प्रमुख निर्वाचन आयुक्त

४ बर्ष अगाडि

निर्वाचन आयोगले निर्वाचन तयारीको सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको छ । आयोगले सोमबार निर्वाचन तयारीको सम्बन्धमा निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको हो ।  पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या परेको र त...

पुरा पढ्नुहोस्