Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

के राहुल गान्धी आफुसँगै नेपाल आएकी युवती फ्लोरर डोमिनिक जेभियरसँग सम्बन्धमा हुन्?

३ बर्ष अगाडि

भारतीय राष्ट्रिय कांग्रेशका शीर्ष नेता तथा गान्धी परिवारका सदस्य राहुल गान्धी सोमबार नेपाल आएर बिहीवार दिल्ली फर्किए ।   उनी आफ्ना पुराना मित्र सुम्निमा उदासको विवाह समारोहमा सहभागी हुन आएका थिए । र, उनले सुम्निमाको विवाह समारोहमा सक्रिय सहभागिता जनाए ।  राहुल नेपालमा रहँदा उता...

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्माले निरीक्षण गरिरहेका कम्पनी अपरेटिङ बेस के हुन?

३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको ऋषिङ गाउँपालिका–८ अर्चलछापमा नेपाली सेनाले स्थापना गरेको सुरक्षा पोष्टको आज शुुक्रबार निरीक्षण गरे। प्रधानसेनापति शर्माले व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) ले स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी स्थापना गरेको ‘कम्पनी अपरेटिङ बेस&rs...

पुरा पढ्नुहोस्

अदालतको अवहेलना मुद्दामा मुख्यसचिवसँग सर्वोच्च अदालतले माग्यो लिखित जवाफ 

३ बर्ष अगाडि

सर्वोच्च अदालतले नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई प्लास्टिक झोलामा प्रतिबन्ध लगाउने अदालतको फैसला कार्यान्वयन नगरेको भन्दै अदालतको अवहेलनासम्बन्धी मुद्दामा सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ ।    न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बिहीवार मुख्य सचिव बैरागील...

पुरा पढ्नुहोस्

सुर्खेतमा कांग्रेस एमालेबीच मध्यरातमा झडप, मोरङमा मेयरका प्रत्यासीको घरमा राखेको कारमा आगजनी

३ बर्ष अगाडि

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै देशभर अन्तरपार्टी देखि विपक्षीबीच झडप, षणयन्त्र र तोडफोड तथा आगजनीका घटना सार्वजनिक भइरहेका छन् ।  प्रमुख दलका शीर्ष नेताहरु निर्वाचन केन्द्रित दौडधुपमा ब्यस्त रहेका बेला कार्यकर्ता भने झडप, तोडफोड र आगजनीमा सक्रिय हुन थालेका छन् ।  बिहीवारमा...

पुरा पढ्नुहोस्

सर्वोच्चले यसकारण दिएन महानिरीक्षक विवादमा अन्तरिम आदेश (पूर्णपाठसहित)

३ बर्ष अगाडि

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने सरकारको निर्णय कार्यान्वयन भइसकेकाले अन्तरिम आदेश दिन नपर्ने जनाएको छ । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमाको इजलासले यस्तो आदेश दिएको हो ।    ‘निवेदकले रोक्न माग गरेको निर्णय...

पुरा पढ्नुहोस्

राहुल गान्धी दिल्ली फर्किए

३ बर्ष अगाडि

व्यक्तिगत प्रयोजनका लागि नेपाल भ्रमणमा आएका भारतीय कांग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धी भारत फर्किएका छन् । चार दिन काठमाडौं बसेका गान्धी आज भिस्तारा एयरको फ्लाइटबाट भारत प्रस्थान गरेका हुन् ।    गान्धी सोमबार नेपाल आएका थिए । उनी आफ्नी साथी सुम्निमा उदासको विवाहमा सहभागी हुन क...

पुरा पढ्नुहोस्

आयुक्तलाई दुर्व्यवहारको आरोपमा निर्वाचन आयोगमा खटिएका एसपी शाही फिर्ता

३ बर्ष अगाडि

निर्वाचन आयोगका आयुक्तलाई दुर्व्यवहारको आरोपमा आयोगमा खटिएका नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दीपेन्द्र शाही फिर्ता भएका छन् ।    निर्वाचन आयुक्त डा. जानकी तुलाधरलाई अभद्र व्यवहार गरेको आरोप एसपी शाहीमाथि छ । बुधबार आयुक्तको गाडीमा एसपीको सवारी गाडी ठोक्किएपछि शाहीले अभद्र...

पुरा पढ्नुहोस्

रुकुम पश्चिमको प्रहरी चौकीमा वाईसीएलको तोडफोड

३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएलका कार्यकर्ताले रूकुम पश्चिमको एक प्रहरी चौकी तोडफोड गरेका छन् । जिल्लाको नुवाकोट प्रहरी चौकीमा उनीहरुले आक्रमण र तोडफोड गरेको प्रहरीले जनाएका छ ।    जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी विष्णुप्रसाद सोतीका अनुसार घटना आज बिहानको हो । कांग्...

पुरा पढ्नुहोस्

भरतपुरमा चुनावी सभाअघि गठबन्धनबारे यसो भने प्रचण्ड र नेपालले

३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दाबी गरेका छन् ।   भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै उनले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि...

पुरा पढ्नुहोस्

एक राउण्ड गोली र सालकको खपटासहित टेकुबाट एक पक्राउ 

३ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटा जस्तो देखिने वस्तु सहित सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका–८ घर भएका ५७ वर्षीय मण्डल गिरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   विशेष सूचनाको आधारमा प्रहरी परिसर काठमाडौं...

पुरा पढ्नुहोस्