Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने

३ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ जेठमा पर्ने बुद्ध जयन्तीको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन् ।   यो उनको तेस्रोपटक नेपाल भ्रमण हुनेछ । भारतीय समाचार संस्था द हिन्दूका अनुसार बुद्ध जन्मस्थल लुम्बिनीमा हुने कार्यक्रममा मोदी सहभागी हुनेछन् । कार्यक्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर...

पुरा पढ्नुहोस्

फौजी संस्कारको बर्खिलाप जानेलाई छाडिँदैनः सशस्त्र महानिरीक्षक अर्याल

३ बर्ष अगाडि

नवनियुक्त सशस्त्र महानिरीक्षक राजु अर्यालले फौजी संस्कारको बर्खलाप वा कुनै आर्थिक प्रलोभनमा परी गलत क्रियाकलापमा संलग्न भएको पाइए कुनै पनि अवस्थामा नछाडिने बताएका छन् । सोमबार पदबहालीपछि सबै सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिने क्रममा अर्यालले यस्तो बताएका हुन् ।    अर्यालले सब...

पुरा पढ्नुहोस्

मेजर मुकुन्द न्यौपानेको कमाण्डमा १७७ जनाको टोली मिनुस्का मिसनमा प्रस्थान

३ बर्ष अगाडि

नेपाली सेनाका मेजर मुकुन्द न्यौपानेको नेतृत्वमा १७७ जनाको शान्ति सेनाको टोली मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्र बहुआयामी एकीकृत स्थिरीकरण मिसन (मिनुस्का) लागि प्रस्थान गरेको छ ।    उक्त टोली शनिबार यूएनको चार्टर्ड फ्लाइटमार्फत मिसन क्षेत्रमा गएको हो ।    उक्त मिस...

पुरा पढ्नुहोस्

११ प्रतिशत ब्याजदर पाइने २ अर्ब रुपैयाँ बराबरको बचतपत्रलाई आवेदन खुला

३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले ११ प्रतिशत ब्याजदर दिनेगरी २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्रका लागि आवेदन खुला गरेको छ । चार वर्ष परिपक्वको अवधि रहेको बचतपत्रका लागि राष्ट्र बैंकले आवेदन खुला गरेको हो ।   आइतबारदेखि खुला भएको बचतपत्रमा २२ वैशाखसम्म आवेदन दिन पाइने राष्ट्र बैंकले जनाएको छ । यस्तो...

पुरा पढ्नुहोस्

प्रहरीमा गैरव्यावसायिक आचरण सह्य र क्षम्य हुँदैन : महानिरीक्षक सिंह

३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरीमा गैरव्यावसायिक आचरण सह्य र क्षम्य नहुने बताएका छन् ।    प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा...

पुरा पढ्नुहोस्

आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेल सर्वोच्चमा, बुधबार सुनुवाइ

३ बर्ष अगाडि

सरकारले आइतबार नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति गरेको निर्णयविरुद्ध प्रहरीका एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालत गएका छन् ।    आईजीपी नियुक्तिप्रति असन्तुष्ट पोखरेलले रिट निवेदन दायर गरेका हुन् । उक्त रिटमा बुधबार सुनुवाइ हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद...

पुरा पढ्नुहोस्

नेपालमा भारतीय राजदूत भएर आउँदै छन् चीन मामिला विज्ञ श्रीवास्तव

३ बर्ष अगाडि

नेपालमा आफ्नो राजदूतको रुपमा भारतले चीन मामिला विज्ञ नवीन श्रीवास्तवलाई पठाउने भएको छ ।    नेपालका राजदूत रहेका विनयमोहन क्वात्रालाई हालै विदेशसचिवमा नियुक्त गरेपछि भारतले श्रीवास्तवलाई राजदूत बनाउन लागेको भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सले जनाएको हो ।    श्रीवा...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको सरुवा बढुवाका लागि मापदण्ड बनाई लागू गर्नेछु : आईजीपी अर्याल

३ बर्ष अगाडि

सशस्त्र प्रहरी नवनियुक्त महानिरीक्षक अर्यालले आफ्नो कमाण्डमा नीतिगत सुधार अन्तर्गत सशस्त्र प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवम् पूर्वानुमान योग्य बनाउन र पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गरिने बताएका छन् ।    आज दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा...

पुरा पढ्नुहोस्

पूर्वका गण र गुल्ममा प्रधानसेनापति शर्माको निरीक्षण

३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले आइतबार इलामस्थित रणशार्दूल गण र ताप्लेजुङस्थित भीमकाली गुल्मको निरीक्षण भ्रमण गरेका छन् ।    भ्रमणको दौरान उनले गण तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी हासिल लिई सकलदर्जालाई सम्बोधन गरेका थिए ।   ...

पुरा पढ्नुहोस्

नेपाल प्रहरी र सशस्त्रका नवनियुक्त आईजीपीले लगाए दर्ज्यानी चिह्न

३ बर्ष अगाडि

आइतबार बसेको मन्त्रिपरिषद बैठकले नियुक्त गरेका दुई सुरक्षा संगठनका महानिरीक्षक (आईजीपी) ले दर्ज्यानी चिह्न लगाएका छन् ।    नेपाल प्रहरीका नवनियुक्त आईजीपी धीरजप्रताप सिंह र सशस्त्रका आईजीपी राजु अर्यालले आज दर्ज्यानी चिह्न लगाएका हुन् । गृहसचिव टेकनारायण पाण्डेले उनीहरुलाई दर्ज्...

पुरा पढ्नुहोस्