Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

नागरिकको पहुँचमा खोप पु-याउन कार्ड अनिवार्य गरेका हौँ : स्वास्थ्य मन्त्रालय

३ बर्ष अगाडि

सबै नागरिकको पहुँचमा कोभिडविरुद्धको खोप पु-याउनका लागि खोप कार्ड नभएकाहरुलाई सार्वजनिक सेवा नदिने नीति लिनु परेको सरकारले स्पष्ट पारेको छ ।      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले कोभिड विरुद्धको खोप लिन मानिसहरु नआउने क्रम बढेपछि सरकारले उनीहरुलाई...

पुरा पढ्नुहोस्

मतपत्र डिजाइनका लागि निर्वाचन आयोगद्वारा दरखास्त आह्वान

३ बर्ष अगाडि

निर्वाचन आयोगले मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै आयोगले दरखास्त आह्वान गरेको हो ।    आयोगले शनिबार सार्वजनिक सूचनाअनुसार मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि इच्छुकहरुले दरखास्त दिन सक्नेछ । ...

पुरा पढ्नुहोस्

विद्युतीय कारोबारमा ठगीबाट कसरी बच्ने ? यस्तो छ राष्ट्र बैंकको सुझाव

३ बर्ष अगाडि

पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धी भएको देखिन्छ ।    केन्द्रीय बैंकको सार्वजनिक पछिल्लो त...

पुरा पढ्नुहोस्

गृहमन्त्रीद्वारा विपद् प्रभावितलाई राहत दिन निर्देशन

३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एबं राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।    गृहमन्त्री खाणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहस...

पुरा पढ्नुहोस्

सशस्त्रमा डीएसपी बढुवाका लागि सूचना जारी

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले डीएसपी बढुवाका लागि शुक्रबार सूचना जारी गरेको छ । २०६२ फागुनमा भर्ना भएका ८३ सशस्त्र प्रहरी निरीक्षक मध्ये ५६जनाका लागि बढुवा प्रयोजनको सूचना जारी भएको हो ।   सशस्त्र प्रहरीको सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ केही रिक्त सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा बढुवाद्वारा...

पुरा पढ्नुहोस्

रक्षा मन्त्रालय र सेनालाई प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।     रक्षा मन्त्रालयको कार्यभार समेत सम्हाल्नु भएका प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र विकासको पूर्वसर्त भएको उल्लेख गर्दै त्यसको भरपर्दो व्यवस्था गर्न सम...

पुरा पढ्नुहोस्

चितवनका भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

३ बर्ष अगाडि

सरकारले चितवनका भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ ।      शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका ७ तथा साविकको जुटपानी गा.वि.स. ९ क का भूमिहीनहरुलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा ग...

पुरा पढ्नुहोस्

सुरुमै जाँच गरे पाठेघरको क्यान्सरको उपचार सम्भव : डा. रोशनी उलक (अन्तर्वार्ता)

३ बर्ष अगाडि

फेब्रुअरी ४ अर्थात् आज (शुक्रबार) विश्व क्यान्सर दिवस । नेपालमा पनि विभिन्न सचेतना मुलक कार्यक्रहरु गरेर यस वर्ष ‘बढ्दैछ चुनौति क्यान्सरको, पहुँच बढाऔँ स्याहार’को भन्ने नारासहित क्यान्सर दिवस मनाइएको छ ।     पछिल्लो समय नेपालमा क्यान्सरका बिरामीहरु बढ्दै गएको अध्ययनले...

पुरा पढ्नुहोस्

फागुन १ देखि सेनाको भर्ना कार्यक्रम फेरि सञ्चालन हुने 

३ बर्ष अगाडि

कोरोना महामारीका कारण स्थगित गरिएको नेपाली सेनाको भर्ना कार्यक्रम फागुन १ गतेदेखि पुनः सञ्चालन हुने भएको छ ।     नेपाली सेनाको दरबन्दीमा रिक्त रहेका विभिन्न पदहरुमा ०७८/७९ को वार्षिक कार्यतालिका अनुसार भर्ना छनोट परीक्षा कार्यक्रमहरु माघ ११ गते अनिश्चित कालको लागि स्थगित भएको थियो...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा महानिरीक्षक चयन पेचिलो बन्दै 

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालको २१ वर्ष लामो इतिहासमा सबैभन्दा कम समय नेतृत्व गर्ने महानिरीक्षक किशोरकुमार लामा हुन् । उनीपछि दुर्जकुमार राई हुन् ।      हाल महानिरीक्षक शैलेन्द्र खनाल आफ्नो चार वर्षे पदावधि सकेर २८ चैतमा अनिवार्य अवकाशमा जाँदै छन् । उनीपछि २१ दिनका लागि एआईजी पुष्प...

पुरा पढ्नुहोस्