Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

नाष्टमा सूचना पहुँच केन्द्र स्थापना

३ बर्ष अगाडि

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मुलुकमै पहिलो पटक सूचना पहुँच केन्द्र सञ्चालनमा ल्याएको छ ।  आज शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादव, मन्त्रालयका सचिव सुरेश आचार्य तथा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकका साथै दक्षिण कोरिया&ndash...

पुरा पढ्नुहोस्

मेलम्ची रोकिएपछि उपत्यकामा दैनिक एक करोड लिटर पानी बढाइने योजना

३ बर्ष अगाडि

काठमाडौँ उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको छ ।    उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको हो । मेलम्ची नआउँदासम्म भएका खानेपानीको स्रोत...

पुरा पढ्नुहोस्

कोरोनामा रोजगारी गुमाएकालाई १० हजार दिन सरकारले माग्यो निवेदन

३ बर्ष अगाडि

 कोरोना भाइरसको महामारीको कहरमा परेका ठूला व्यवसायी तथा व्यापारीले मोटो रकम राहत पाउँदा टुलुटुलु हेर्न बाध्य नागरिकलाई पहिलोपटक सरकारले सानै भए पनि सहयोग गर्ने भएको छ ।   संविधानमा समाजवाद लेखिए पनि व्यवहारमा राज्यका तर्फबाट राहत पाउन नसकेका अति विपन्न वर्गलाई रु १० हजारका दरले नगद अ...

पुरा पढ्नुहोस्

कात्तिक २८ देखि फाइजर खोपको पहिलो मात्रा

३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’ यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म लगाउने भएको छ ।    मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन थालेको जानकारी दिएका छन् । न...

पुरा पढ्नुहोस्

भारतले आवतजावत नदिए कालापानीमा स्याटेलाइटबाट जनगणना गरिने

३ बर्ष अगाडि

बिहीबारदेखि सुरु हुने बाह्रौँ राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।    प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना भोली (बिहीबार)देखि सुरु हुँदैछ । जनगणनाको सम्पूर्ण तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरी केन्द्रीय तथ्यांक विभागका म...

पुरा पढ्नुहोस्

इपिएस परीक्षा पास गरेकालाई छिटो कोरिया लैजान सरकारको आग्रह

३ बर्ष अगाडि

सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ ।            नेपाल र गणतन्त्र कोरियाबीच बुधबार यहाँ सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा उ...

पुरा पढ्नुहोस्

बीपी र पुष्पलालको सालिकबारे एमाले र गठबन्धनको विवादले सिन्धुलीमा कर्फ्यु

३ बर्ष अगाडि

बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण गर्ने विषयमा विवाद हुँदा सिन्धुलीमा निषेधाज्ञा जारी गरिएको छ । सिन्धुलीमाढीको बालउद्यान पार्कभित्रका रहेका यी सालिकको एमाले महासचिव ईश्वर पोखरेल पुगेका थिए ।    तर, नेकपा एमलो र गठबन्धनका दलहरुबीच विवाद र झडप हुने स्थिति देखिएपछि जिल्ला...

पुरा पढ्नुहोस्

महाकालीको चारलेन पुलको डिजाइन परिवर्तन गरिँदै

३ बर्ष अगाडि

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित ओदालीमा निमार्णाधीन चार लेन पक्की पुलको डिजाइन परिवर्तन हुने भएको छ ।   पुल निमार्ण प्रक्रियामा रहेको बेला गत महिनाको ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण पहुँच मार्ग भत्काएपछि पुलको केही भागको डिजाइन परिवर्तन गर्न लागिएको हो ।&...

पुरा पढ्नुहोस्

हिरासतमा भएका विवादास्पद तीन मृत्यु 'आत्महत्या' भएकाे समितिकाे ठहर

३ बर्ष अगाडि

सरकारले गठन गरेकाे छानबिन समितिले सुनसरी, कैलाली र पर्वतका हिरासत तथा कारागार कक्षमा भएका तीन ब्यक्तिकाे शंकास्पद मृत्यु 'आत्महत्या' भएकाे ठहरसहितकाे प्रतिवेदन गृह मन्त्रालयमा बुझाएकाे छ।   गृह मन्त्रालयले तीन स्थानका हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानबिन गर्न बन...

पुरा पढ्नुहोस्

मापदण्ड विपरीत काठमाण्डौमा सञ्चालित १९ औषधी पसल निलम्बनमा

३ बर्ष अगाडि

मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधी पसल निलम्बनमा परेका छन् । औषधि व्यवस्था विभागले असोज महिनामा काठमाडौँ उपत्यकाभित्र सञ्चालन गरिएका १९ वटा औषधि पसललाई निलम्बन गर्दै कारबाही गरेको हो ।   विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधी ऐन २०३५ को दफा २० को उपदफा ४ ९क बमोजिम सो पसलहरूला...

पुरा पढ्नुहोस्