Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय चल्न दिए अर्थतन्त्र सुध्रिन्छ : विष्णु अग्रवाल (अन्तर्वार्ता)

२ बर्ष अगाडि

कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा नागरिकको दैनिक जीवनसँगै देशको अर्थतन्त्र पनि बिग्रेको विश्लेषण हुन थालेको छ ।  सरकारको आधिकारिक धारणामा अर्थतन्त्र सबल नै छ भन्ने छ तर सरोकारवाला सबै खस्किँदै गएको भनेर धारणा सार्वजनिक गरिरहेका छन् । बैंक वित्तीय संस्थामा देखिएको तरलताको चाप, खुद्रा बजार व्यवस...

पुरा पढ्नुहोस्

पिसिआर गरेर ओमिक्रोन हो कि होइन थाहा पाउन सकिदैन, यसले ज्यान लिन्छ लापरवाही नगरौँ– डा. रक्षा गौतमसँग कोभिडवार्ता 

२ बर्ष अगाडि

मौसम परिवर्तनको समय शुरु भएसँगै धेरै मानिसहरुमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यससँगै कोरोनाको पछिल्लो भेरिएण्ट ओमिक्रोनको संक्रमण पनि द्रुत गतिमा बढिरहेको छ।  आम मानिसले आफुलाई भएको संक्रमण मौसमी रुघाखोकी होकी कोभिड संक्रमण छुट्ट्याउन सकिरहेका छैनन् । यसले अस्पतालमा दैनिक रुपमा रुघाख...

पुरा पढ्नुहोस्

संक्रमण बढेकाले स्वाथ्य पूर्वाधार, परीक्षण र उपचारमा जोड दिएका छौं : उमाकान्त अधिकारी (अन्तर्वार्ता)

२ बर्ष अगाडि

केही दिनयता कोभिड संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकामा भीडभाडमा रोक लगाइएको छ । उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीले १८ बुँदे आदेश जारी गरेका छन् । यो आदेशमा सर्वसाधारणदेखि व्यवसायीसम्मले के गर्न सक्ने के नगर्ने भन्ने तोकिएको छ । आदेशमा भएका व्यवस्थाबारे काठमाडौंका सहायक प्रमुख जिल्ला अ...

पुरा पढ्नुहोस्

सहकारीलाई बैंकिङ प्रणालीमा ल्याउँदा ८० लाखभन्दा बढी सदस्य लाभान्वित हुन्छन् : सुमन शर्मा (अन्तर्वार्ता)

२ बर्ष अगाडि

सनराइज बैंकले केही समयअघि एकप्रकारको भिजा कार्ड प्रयोगमा ल्यायो । वाणिज्य बैंकका सदस्यहरुले प्रयोग गरेजस्तै प्रयोग गर्न सक्ने गरी विभिन्न सहकारी संस्थाका सदस्यहरुले प्रयोग गर्न सक्ने विशेषता यसमा रहेको छ ।     सहकारीका सदस्यहरुले यसरी कार्ड प्रयोग गरेर आर्थिक कारोबार गर्ने काम दक्षिण...

पुरा पढ्नुहोस्

राज्यका सबै संयन्त्रहरुमा गतिरोध भइरहने हो भने संकटकाल सिर्जना हुन्छ : देव गुरुङ (अन्तर्वार्ता)

२ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले राज्यका सबै संयन्त्रहरु न्यायालय, संसद तथा राजनीतिक गतिविधिहरुमा अवरोध भइरहने हो भने संकटकालको स्थिति सिर्जना हुनसक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताएका छन् । पछिल्लो समयका घटनाक्रमलाई नियाल्दा संसद विघटनको कुरा, संसदीय मूल्यमान्यतालाई अवहेलना गर्ने कुरा भ...

पुरा पढ्नुहोस्

मेरो आरोहण सफलताको श्रेय नेपाललाई नै दिन चाहन्छु : मेस्नर (अन्तर्वार्ता)

२ बर्ष अगाडि

सन १९४४ मा इटालीमा जन्मनु  भएका विश्वप्रसिद्ध पर्वतारोही, अन्वेषक र यात्रा लेखक रेनहोल्ड मेस्नर यतिबेला नेपाल भ्रमणमा रहेका छन् । विश्वका आठ हजार मिटर ९२६ हजार फीट माथिका सबै १४ वटै हिमशिखर आरोहण गरी विश्व कीर्तिमान कायम गरिसकेका उनले नेपाली कला, संस्कृति र पर्यटनलाई धेरै माया गर्ने व्यक्तिहरु...

पुरा पढ्नुहोस्

बाथरोगप्रति गलत धारणा र अनुमानले उपचार भइरहेको छ : डा अभिलाषा शाह ( अन्तर्वार्ता)

२ बर्ष अगाडि

अहिले देशैभरि चिसो बढिरहेको छ ।  बढ्दो चिसोसँगै बिरामीहरु पनि बढेका छन् । पुराना दीर्घ रोग भएका देखि चिसोबाट हुने पखाला देखि रुघाखोकी, निमोनियाको बिरामी बढेका छन् । यो चिसोमा दम र बाथका रोगीहरुलाई बढी च्याप्ने गरेको देखिन्छ । आज हामीले बाथ रोगका बिरामीको कसरी हेरचाह गर्ने, औषधी उपचार कसरी गर्ने...

पुरा पढ्नुहोस्

एमसीसीकै कारण गठबन्धन टुट्दैन, टुट्ने छैन र टुट्न पनि हुन्न– प्रचण्ड (अन्तर्वार्ता)

२ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको कार्यदिशामा ठुलो परिवर्तन आउने बताएका छन् । २०६९ सालमा हेटौडामा भएको महाधिवेशनले लिएको नीति र कार्यदिशा समग्रमा लागु हुन नसकेकोले र देश भित्र भएका राजनैतिक परिवर्तनले नयाँ कार्यदिशा तय गर्न आवश्यक रहेको बताएका छन् ।   ...

पुरा पढ्नुहोस्

साउथ सुडानकाे मिसनबाट क्याप्टेन रितुको सन्देश ‘यहाँ पुरुषले गर्नसक्ने महिलाले नसक्ने केही छैन’ (अन्तर्वार्ता) 

३ बर्ष अगाडि

नेपाली सेनाकी सह–सेनानी (क्याप्टेन) रितु पाण्डे (२९)  संयुक्त राष्ट्र संघको मिसन इन साउथ सुडान (अनमीस) मा शान्ति सैनिकका रुपमा खटिएकी छन् । विश्व भुगोलको यो नयाँ देशमा स्थापनायता भइरहेका मानवताविरोधी घटनाहरुले यो मिसन अति जोखिमयुक्त तथा चुनौतीपूर्ण मानिन्छ ।  साउथ सुडानमा महिलाह...

पुरा पढ्नुहोस्

सेनाको ‘गुप्तचरी संयन्त्र’ का बिषयमा ‘मिसकन्सेप्सन र मिसप्रसेप्सन भयोः सैनिक प्रवक्ता (अन्तर्वार्ता )

३ बर्ष अगाडि

सेनाले आफ्नो गुप्तचरी संयन्त्रलाई प्रभावकारी बनाउन स्थानीय तहसम्म गृहकार्य शुरु गरेपछि सबैको चासो बढेको छ । सरकारको आफ्नो छुट्टै गुप्तचरी संयन्त्र हुँदाहुँदै सेनाले किन सैनिक गुप्तचरी सक्रिय बनाउन लाग्यो त यो प्रश्न र संशय देखिएको छ ।    सेनाले मिलिट्री इन्टिलिजेन्सलाई प्रभावकारी बना...

पुरा पढ्नुहोस्