Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

बाँकेका राअवि सूचक हत्या प्रकरणः दुई अनुसन्धान टोली हत्यारा खोज्न फिल्डमा

४ बर्ष अगाडि

राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक तथा स्थानिय नेकपा नेताका छोरा प्रविन थापा मगरको हत्या अनुसन्धानका लागि बाँके प्रहरीले डीएसपी र इन्स्पेक्टरको कमाण्डमा दुईवटा अनुसन्धान टोली बनाएर फिल्डमा खटाएको छ ।    बाँके प्रहरीले प्रविन हत्याको प्राविधिक बिश्लेषणका साथै घटनाको दिन र त्यसअघिक...

पुरा पढ्नुहोस्

१५ वर्षपछि बौद्धबाट पक्राउ परे चोरीका फरार आरोपी

४ बर्ष अगाडि

प्रहरीले चोरी मुद्दाका फरार आरोपीलाई १५ वर्षपछि पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार १० वटा चोरी मुद्दामा अदालतबाट ५८ वर्ष कैद सजाय तोकिएका ४१ वर्षीय दीपक श्रेष्ठ पक्राउ परेका हुन् ।    दोलखा भीमेश्वर नगरपालिका–५ घर भई हाल काठमाडौंको बौद्धमा बस...

पुरा पढ्नुहोस्

पहिलो र दोस्रो श्रीमानबीच झडप, गर्भवती महिला घाइते

४ बर्ष अगाडि

हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाको श्रीमान्लाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो ।        पहिलाका श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका उमेश शाहीबीच विवाद हुँदा पहिलो...

पुरा पढ्नुहोस्

रुपन्देहीमा ५ वर्षीया बालिकामाथि बलात्कार, एक पक्राउ

४ बर्ष अगाडि

५ वर्षीया बालिकालाई बलात्कार र कुटपिटको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   तिलोत्तमा नगरपालिका–१३ बभनी बस्ने बाणगंगा नगरपालिका–१२ पटना घर भएका २८ वर्षीय होम बहादुर बिकलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।    ती बालिकालाई जबरजस्ती करणी तथा...

पुरा पढ्नुहोस्

‘जब भ्याकेन्सी’को विज्ञापन गरी ठग्ने काडाँघारीबाट पक्राउ

४ बर्ष अगाडि

सामाजिक सञ्जाल फेसबुकमा ‘जब भ्याकेन्सी’को विज्ञापन राखी ठगी गरेको अभियोगमा काठमाडौं काडाँघारी बस्ने दोलखा जिरी नगरपालिका—८ घर भएका २३ वर्षीय शिव खड्कालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।   फेसबुकमा ‘जब भ्याकेन्सी’ नामको पेज बनाई बेरोजगार युवाहरुलाई आक...

पुरा पढ्नुहोस्

झारफुक गर्ने बहानामा फलामको रडले डाम्दा गुल्मीमा एकको मृत्यु

४ बर्ष अगाडि

झारफुक गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप, स्टिलको झाँजर तताई डाम्दा गुल्मीको ईश्मा गाउँपालिका—३ दर्लामचौर बस्ने ६४ वर्षीय राम बहादुर मुखियाको मृत्यु भएको । अन्य २ जना घाइते भएका छन् ।   झारफुक गर्ने रेसुंगा नगरपालिका—१ ओख्रेनी तिनधारा बस्ने मालिका गाउँपालिका—६ अर...

पुरा पढ्नुहोस्

पर्वत हिंडेका सभापति देउवा चढेको हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण 

४ बर्ष अगाडि

तत्कालिन बिद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादीले हत्या गरेका नेपाली कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन हिंडेका सभापति शेरबहादुर देउवा चढेको हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण (फोर्स ल्याण्डिङ) गरिएको छ ।    गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईका अ...

पुरा पढ्नुहोस्

नुवाकोट कारागारलाई पुस्तक हस्तान्तरण

४ बर्ष अगाडि

महान्यायाधिवक्ताको कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय नुवाकोटको संयुक्त आयोजनामा कारागार कार्यालय, नुवाकोटलाई पुस्तक हस्तान्तरण गरिएको छ ।    कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, जिल्ला न्यायाधिवक्ता टेकराज भुषाल, महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधि...

पुरा पढ्नुहोस्

खाँदबारी कारागारमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी

४ बर्ष अगाडि

संखुवासभाको जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । पच्चीस कैदीको क्षमता भएको कारागारमा १४३ कैदीबन्दी राख्नुपरेको कारागारका प्रमुख विनोद अधिकारीले जानकारी दिए ।    कारागारमा १३४ पुरुष र नौ महिला कैदीबन्दी छन् । ती मध्ये १२ ज्येष्ठ नागरिक छन्...

पुरा पढ्नुहोस्

मुद्दा मिलाइदिने भन्दै रकम माग्ने बुद्धिबहादुर घलान पक्राउ

४ बर्ष अगाडि

मुद्दा मिलाइदिने भन्दै ठगी कार्यमा संलग्न एक जनालाई आज बिहान प्रहरीले काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको छ ।    महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले मकवानपुर टिष्टुङ पालुङ नगरपालिका–१२ का ३९ वर्षीय चन्द्र लामा भन्ने ब...

पुरा पढ्नुहोस्