Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

एक महिनामै किन भयो इन्स्पेक्टरको सरुवा ? यसो भन्छन् रुपन्देहीका एसपी

३ बर्ष अगाडि

रुपन्देहीमा कार्यालयमा हाजिर भएको करिब एक महिनामै एक प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएको छ । सरुवा हुनेमा इन्स्पेक्टर कृष्णप्रसाद घिमिरे छन् ।   एक महिनाअघि सिद्धार्थनगरस्थित एक वडा प्रहरी कार्यालयका प्रमुखको रुपमा उनलाई खटाइएको थियो । तर, अचानक उनको सरुवा भएपछि प्रहरी वृत्तमा यो व...

पुरा पढ्नुहोस्

प्रहरी हवल्दार भण्डारी, जसले जित्न सकेनन् कोरोनाविरुद्धको लडाइँ

३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय मोरङमातहत कार्यरत एक प्रहरी हवल्दारको कोरोना संक्रमणका कारण निधन भएको छ ।    विराटनगर महानगरपालिका–३  घर भएका वेदराज भण्डारीको आज बिहान विराटनगरको नोबेल हस्पिटलमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मानबहादुर राईले पर्दाफासलाई जा...

पुरा पढ्नुहोस्

सत्य बोल्दा समातिए अभियन्ता सौरभ

३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय पर्साले सामाजिक अभियन्ता सौरभ साहलाई पक्राउ गरेको छ ।    सामाजिक सञ्जालमा चिकित्सकमाथि आँच आउने गरि लेखेको भन्दै उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।    पर्सामा कमेडियन आदर्श मिश्राको बुबाको उपचारका क्रममा निधन भएको थियो । अस्पतालको लापरवाही...

पुरा पढ्नुहोस्

महामारीमा सामाजिक सञ्जाल बन्यो ठगीको औजार

३ बर्ष अगाडि

पत्रकार ओम शर्मा, कलाकार सरोज खनाल र दीपाश्री निरौला त देखिएका पात्र भए । यतिबेला सामाजिक सञ्जाल मार्फत कोभिडलाई कारण बनाएर ठग्ने गिरोह सक्रिय छ । यसको औजार बनेको छ सामाजिक सञ्जाल ।    रातोपाटी डटकमका सञ्चालक ओम शर्मा केही दिनअघि कोरोना संक्रमण भएर सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत...

पुरा पढ्नुहोस्

सशस्त्रमा ४ हजार दरबन्दी थप्ने प्रस्ताव

३ बर्ष अगाडि

सरकारले सशस्त्र प्रहरी बलमा करिब चार हजार दरबन्दी थप्ने गृहकार्य सुरु गरेको छ ।    बजेट बक्तव्यमा आगामी आर्थिक वर्षमा भारत र चीनसँगको सीमामा एक सय २० वटा बोर्डर आउट पोस्ट (बिओपी) थप गर्ने कार्यक्रम घोषणा भएपछि गृहले दरबन्दी थप गर्ने तयारी सुरु गरेको हो ।    गृह मन्त्र...

पुरा पढ्नुहोस्

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

३ बर्ष अगाडि

बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ ।   जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो ।   बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो ।...

पुरा पढ्नुहोस्

प्रधान सेनापतिद्वारा सुदूर, मध्य र उत्तरपश्चिम पृतनाको निरीक्षण

३ बर्ष अगाडि

नेपाली सेनाका  प्रधान सेनापति पूर्णचन्द्र थापाले सोमबार सुदूरपश्‍चिम, मध्य पश्चिम र उत्तर पश्चिम पृतना अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण गरेका छन् ।   निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी थापाबाट सुदूर पश्‍चिम पृतना अन्तर्गत बोराडाँडीमा नवनिर्मित फिल्ड अस्पताल, ने...

पुरा पढ्नुहोस्

सुतिरहेको अबस्थामा ज्यान मार्ने मनसायले आमा-छोरीको शरिरमा आगो लगाइयो, उपचार खर्च सरकारले बेहोर्ने

३ बर्ष अगाडि

डोटी जिल्लाको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएका आमा–छोरीको उपचार सरकारले बेहोर्ने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी घाइते लक्ष्मी भाट र अञ्जु भाटको उपचारमा लाग्नै सबै खर्च सरकारले बेहोर्ने जनाएको हो ।   डोटी जिल्ला आदर्श गाउँपालिका ४ रोडी बस्ने सन्...

पुरा पढ्नुहोस्

सेनाको महावीर रेञ्जर युद्धकार्य र पेशागत निरीक्षणमा सर्वोत्कृष्ट

३ बर्ष अगाडि

नेपाली सेनाले सञ्चालन गरेको युद्धकार्य र पेशागत निरीक्षणमा महावीर रेञ्जर रेजिमेन्ट सर्वोत्कृष्ट भएको छ । उक्त रेञ्जरले ७८.८६ प्रतिशत अंक ल्याएर प्रथम भएको हो । यस्तै, १६ नम्बर बाहिनी अड्डा ७७.८३ प्रतिशत ल्याएर द्वितीय र विशेष फौज बाहिनी ७६.०९ प्रतिशत ल्याएर तृतीय भएका छन् ।    यसैगरी...

पुरा पढ्नुहोस्

मैतीदेवीका गौथली र ज्येष्ट आइडियोलोजी सहकारीमा चोरी

३ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–२९ मैतीदेवीस्थित विमल प्रजापतीको घरमा रहेको गौथली बच तथा ऋण सहकारी संस्थामा चोरी भएको छ ।   सहकारीबाट सुनका विभिन्न गहना र नगद २ लाख २३ हजार रुपैयाँ गरी करिब ९ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको हो ।   साथै सोही घरमा रहेको जेष्ठ आइडि...

पुरा पढ्नुहोस्