
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

बिहीबार साँझ २७ वर्षीय युवकलाई लागुऔषध खैरो हेरोइनसहित कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ विज्ञान क्याम्पस नजिकको क्षेत्रबाट प्रहरीले पक्राउ गर्यो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५...
पुरा पढ्नुहोस्एघार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका बस्ने सौतेला बुबा नाता पर्ने ३२ वर्षीय पुरुषलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती पुरुषले बुधबार दिउँसो बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएक...
पुरा पढ्नुहोस्कोरोना महामारी राहतमा ठगी गरेको गरेको आरोपमा सुबु केसी भनिने सानुप्रताप केसीलाई अमेरिकाको भर्जिनिया संघिय अभियोजनकर्ताले ठगीमा कारवाही थालेको छ । नेपालमा समेत हाइड्रो पावर र पार्टी प्यालेस तथा रियल स्टेटमा लगानी गरेको केसीलाई अमेरिकी सरकारले २ लाख ३० हजार अमेरिकी डलर जरिवाना गरेको...
पुरा पढ्नुहोस्गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसमा प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई सेवाबाट हटाएकाे छ । मन्त्रालय लामो समय गयल हाजिरीमा परेकी इन्सपेक्टर लक्ष्मी थापालाई सेवाबाट हटाएकाे गरेको हो । प्रहरी अस्पताल महाराजगञ्जमा नर्सिङ इन्चार्जका रुपमा कार्यरत इन...
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसँघका महासचिव एन्टोनियो गुटेरसले दक्षिण सुडानको क्युइबेटमा सम्भावित ठुलो जातिय हिंसा रोक्नमा सफलता पाएको नेपाली सेनाको कालिध्वज गण र त्यो नर्फीको नेतत्व गरेको क्यापप्टेन बिज्ञान बिष्ट र उनको टिमलाई प्रशंसा पत्र दिएका छन् । १० मंसिर २०७७ मा अस्...
पुरा पढ्नुहोस्कोरोना संक्रमण बढेको भन्दै सरकारले गत २३ वैशाखदेखि बन्द गरेको अन्तर्राष्ट्रिय हवाई उडान हालसम्म पनि खुलाएको छैन । सरकारले त्यस बेला नेपालमा महामारी नियन्त्रणका लागि भन्दै भारतसँग सातामा दुई उडान छाडेर सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको थियो । आन्तरिक तथा बाह्य ह...
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको १० महिनामै गत आर्थिक वर्षको तुलनामा तीन गुणा बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको वैशाखसम्ममा भन्सार चोरी निकासी पैठारीतर्फ नियन्त्रणका क्रममा ३१ करोड ९५ लाख ८६ हजार रुपैयाँ संकलन गरेको हो । गत आर्थिक वर्षमा कार...
पुरा पढ्नुहोस्गत सोमबार बिहान प्रहरी हवल्दार रामसुरेश राय यादव ठिकठाक अवस्थामा थिए । अस्थायी प्रहरी पोस्ट, शेरा सिन्धुपाल्चोकमा कार्यरत यादवलाई जेठ १३ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई केही लक्षण देखिएको थिएन । सोहीकारण कार्यालय परिसरकै आइसोलेसन भवनमा सबैकुराको बस्द...
पुरा पढ्नुहोस्अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रिमडेसिभिर लगायतका स्वास्थ्य सामग्रीको साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने ३७ जनालाई गत ६ हप्ताको अवधिमा प्रहरीले पक्राउ गरेको छ । कोभिड-१९ का कारण सिर्जित विकराल अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने स्वास्थ्य सा...
पुरा पढ्नुहोस्२७ वर्षीया लेफ्टिनेन्ट हिनाशा थापा नेपालकी सेना अधिकारीका साथै एक चिकित्सक हुन् । उनी हाल भने संयुक्त राष्ट्र संघले दक्षिण सुडानमा सञ्चालन गरेको अनमिस मिसनमा आबद्ध छिन् । कोरोना महामारीको बेलामा पनि उनी विश्वकै कान्छो राष्ट्रमा पर्ने दक्षिण सुडानमा शान्ति स्थापनार्थ सञ्चालित मिसनम...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit