Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सशस्त्र प्रहरीको प्राविधिकतर्फ एसपी र डीएसपीमा बढुवा प्रक्रिया सुरु

२ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले प्राविधिकतर्फ रिक्त रहेको एसपी र डीएसपी बढुवाका लागि सूचना निकालेको छ । बढुवा समितिका सदस्य सचिव सशस्त्र नायब महानिरीक्षक विदुर खड्काले शुक्रबार सूचना निकालेका हुन् ।     सूचनामा प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङ्गतर्फका प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्...

पुरा पढ्नुहोस्

सिन्धुलीमा सशस्त्र प्रहरी जवानले आफैंलाई हाने गोली

२ बर्ष अगाडि

सिन्धुलीमा शुक्रबार एक सशस्त्र प्रहरी जवानले आफैले बोकेको हतियारले आफैलाई गोली प्रहार गरेका छन् ।    गोली प्रहारबाट कमलामाई नगरपालिका–११ घर भएका मदन श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठ सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण काभ्रे दरबन्दी भई हाल स.प्र.बल आश्रित गुल्म सिन्धुलीमा क...

पुरा पढ्नुहोस्

बाग्लुङमा कालीगण्डकी दोहन रोक्न प्रहरी सक्रिय

२ बर्ष अगाडि

कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले बुधबार राति अवैधरुपमा कालीगण्डकी किनारबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा ओसारपसार गरिरहेका दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।   यसअघि बुधबार बागलुङ नगरपालिका–१ कालीगण्डकी किनारमा अवैधरूपमा ढुङ्गा र बालुवा...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा रिक्त ३८ एसपी र ५८ डीएसपी बढुवाको प्रक्रिया सुरु

२ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपाल मुख्यालय हल्चोकले बिहीबारदेखि लागू हुनेगरि रिक्त रहेको एसपी र डीएसपी बढुवाका लागि सूचना निकालेको छ ।  बढुवा समितिका सदस्य सचिव सशस्त्र नायब महानिरीक्षक बिदुर खडकाले सूचना निकालेका हुन् ।   सूचना अनुसार बढुवा प्रयोजनका लागि सशस्त्र नायब उपरीक्षकहरुलाई ५ दिन...

पुरा पढ्नुहोस्

‘राजस्व व्यवस्थापन’ सफ्टवयेरको सोर्स कोड चोरेर बेचबिखनको आरोपमा म्याट्रिक्स सफ्टेकका सञ्चालक पक्राउ

२ बर्ष अगाडि

साइबर आक्रमण गरी बौद्धिक सम्पत्ति चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।       साइबर ब्युरोका अनुसार ‘राजस्व व्यवस्थापन’ नामक सफ्टवयेरको सोर्स कोडमा अनधिकृत पहुँच पुऱ्याई चोरी गरी पीडितको बौद्धिक सम्पत्तिमा आघात पुऱ्याई आर्थिक लाभ लिने मनसायले नेपालक...

पुरा पढ्नुहोस्

संगठन प्रमुख फेरिँदैमा प्रहरीको प्राथमिकता फेरिँदैन, निर्मला पन्त घटना अनुसन्धान पहिलो प्राथमिकतामा छ: महानिरीक्षक सिंह

२ बर्ष अगाडि

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले आफ्नो कार्यकालमा निर्मला पन्त घटनालगायत जघन्य अपराधको अनुसन्धान पहिलो प्राथमिकतामा रहने बताएका छन् ।    महानिरीक्षकमा बढुवा भएको १ महिना पुगेको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा आईजीपी सिंहले निर्मलाको घटना लगा...

पुरा पढ्नुहोस्

विराटनगरमा लाखौं राजस्व छलीको सामान बरामद, झापामा चोरीका पल्सरसहित ११ जना पक्राउ

२ बर्ष अगाडि

विराटनगरबाट राजस्व छलीको सामानसहित बुधबार एक भारतीय नागरिक पक्राउ परेका छन् ।    विराटनगर–४ स्थित विराटनगर–इटहरी सडक खण्डबाट भारतीय ट्याक्टरमा लोड गरी ल्याएको राजस्व छलीको मोटर पार्टस्, छाला, नटबल्टु, मेसिन पार्टस् र कपडा लगायत सामान बराम गरिएको हो ।    पक...

पुरा पढ्नुहोस्

श्रीमतीको औषधि लिन निस्किएका सिरहाका विष्णुदेवको शव इनारभित्र फेला

२ बर्ष अगाडि

सिरहाको गोलबजार नगरपालिका–२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको छ । श्रीमतीलाई औषधि लिन जाने क्रममा हिजो साँझबाट हराएका ४८ वर्षीय साहको शव आज बिहान गाउँ नजिकैको इनारभित्र फेला परेको हो ।    ‘औषधि लिएर तुरुन्तै फर्किहाल्छु&rsq...

पुरा पढ्नुहोस्

वीरेन्द्रको शालिक राख्न खोज्दा नेपालगञ्जमा झडप, केही प्रहरी घाइते

२ बर्ष अगाडि

नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ ।   वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ  । यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ ।    जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख...

पुरा पढ्नुहोस्

कैलालीमा मेडिकल जाँचका लागि अस्पताल लगिएका थुनुवा फरार

२ बर्ष अगाडि

कैलालीमा मेडिकल जाँचका लागि अस्पताल लगिएका एक थुनुवा हतकडीसहित फरार भएका छन् । मंगलबार इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको घोडाघोडी २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् ।    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद जोशी...

पुरा पढ्नुहोस्