Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

निर्वाचनमा विवाद भएपछि बाजुरामा सीडीओ, नेपाल प्रहरी र सशस्त्रका प्रमुख फेरिए

२ बर्ष अगाडि

सरकारले बाजुराका प्रमुख जिल्ला अधिकारी (सिडिओ), सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख परिवर्तन गरेको छ ।   बुथ कब्जाका कारण निर्वाचनमा विवाद र स्थगित भएपछि सरकारले निर्वाचन आयोगको सिफारिसमा उनीहरुलाई परिवर्तन गरेको हो । निर्वाचन आयोगले बाजुरामा पुनः चुनाव गराउने तयारी गरेको छ । ...

पुरा पढ्नुहोस्

गोरखामा चितुवाको आक्रमणमा प्रहरीसहित ३ जना घाइते

२ बर्ष अगाडि

गोरखामा चितुवाको आक्रमणमा परी प्रहरीसहित ३ जना घाइते भएका छन् । मंगलबार साँझ पालुङटारमा चितुवाले आक्रमण गरेको हो ।    पालुङटार नगरपालिका–४ रानीटारमा स्थानीयलाई चितुवाले आक्रमण गरेको थियो । आक्रमण खबर पाएपछि घटनास्थलमा पुगेका प्रहरी सहायक हवल्दार सुनिल रायमाझीलाई पनि चितुवाले आक...

पुरा पढ्नुहोस्

कीर्तिपुरमा लागुऔषध लुट्ने क्रममा साथीको हत्या, दुई पक्राउ

२ बर्ष अगाडि

काठमाडौंको कीर्तिपुरमा लागुऔषध लुट्ने क्रममा साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन छन् ।    उनीहरुले आफ्नै साथी चन्द्रागिरी नगरपालिका–१० बोसिगाउँ बस्ने उदयपु...

पुरा पढ्नुहोस्

सिरहामा बाबुछोराको हत्या आरोपमा बुहारीसहित ३ जना पक्राउ

२ बर्ष अगाडि

सिरहामा गत ७ जेठमा भएको बाबुछोराको हत्या घटनामा प्रहरीले मृतकका बुहारीसहित ३ जनालाई पक्राउ गरेको छ ।    अर्नमा गाउँपालिका–१ महनौरमा बाबुछोराको घरमा सुतेकै स्थानमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । हत्या हुनेमा ६० वर्षीय चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमार थिए...

पुरा पढ्नुहोस्

झापामा १० महिनामा १०६ बलात्कार घटना, ८६ अभियुक्त पक्राउ

२ बर्ष अगाडि

विगत १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ ।   जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८÷७९ को १० महिनामा सबैभन्दा बढी जबर्जस्ती करणीका ७२  जाहेरी परेका छन् । ती घटनामा ५६ अभियुक्त पक्र...

पुरा पढ्नुहोस्

साढे २ महिनादेखि अनुपस्थित सशस्त्रकी इन्स्पेक्टर अञ्जु गुरुङलाई हटाउने गृहको तयारी

२ बर्ष अगाडि

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलकी निरीक्षक डा. अञ्जु गुरुङलाई स्पष्टीकरण सोधेको छ । बिदा नलिई लामो समयदेखि अनुपस्थित रहेकी गुरुङलाई विभागीय गर्न नपर्ने भए सात दिनभित्र कारणसहित सफाइ पेश गर्न मन्त्रालयले निर्देशन दिएको हो ।    उनी १ चैतदेखि अनुपस्थित छिन् । सशस्त्र प्रहरीमा बिदा स्व...

पुरा पढ्नुहोस्

सुन्दर हरिजन मृत्यु प्रकरण : गृहमन्त्रालयले बनायो सहसचिवको नेतृत्वमा अर्को छानबिन समिति 

२ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कैदी सुन्दर हरिजनले झुण्डिएर आत्महत्या गरेको घटना सम्बन्धमा स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयको सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेका छन् ।    गृहमन्त्री खाणले मंगलबार मन्त्रालयका सहसचिव स...

पुरा पढ्नुहोस्

पोखरा–जोमसोम हवाई रुट : पाँच दुर्घटनामा ७८ को मृत्यु, किन बन्दै छ असुरक्षित ?

२ बर्ष अगाडि

दुई दशकयता पोखरा–जोमसोम रुटमा पाँच हवाई दुर्घटना हुँदा दर्जनौं व्यक्तिले ज्यान गुमाएका छन् । यी दुर्घटनाले यो रुटदेखि नेपालको हवाई क्षेत्रमाथि नै प्रश्नचिह्न खडा गरेको छ । नियामक निकायहरुले नेपालका एयरलाइन्स कम्पनीका जहाजहरुको अवस्थाबारे पनि गम्भीर रुपमा विश्लेषण र निर्णय लिनुपर्ने देखाएको छ ।...

पुरा पढ्नुहोस्

कैलालीमा घाँटी रेटिएको अवस्थामा दम्पती मृत फेला

२ बर्ष अगाडि

कैलाली गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर आज मृत फेला परेका हुन् ।   श्रीमान् घरबाहिर झुन्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा...

पुरा पढ्नुहोस्

प्रधानसेनापतिको अमेरिका भ्रमणमा केके छन् एजेन्डा, एसपीपीमा होला सहकार्य ?

२ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा असार पहिलो साता अमेरिका र विभिन्न मिसन भ्रमणमा निस्कने भएका छन् ।    ४ असारदेखि १० गतेसम्म नेपाली शान्ति सैनिकहरु तैनाथ रहेको लेबनान र सिरियास्थित शान्ति मिसनहरुको निरीक्षण भ्रमणमा प्रधानसेनापति शर्मा जाने भएको नेपाली सेनाले जनाएको छ । त्यसपछि उनी १३ असार...

पुरा पढ्नुहोस्