
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

प्रहरी अनुसन्धान र शंकास्पद पक्राउ गर्न ‘महावाण’ भनेर प्रचारप्रसार गरिएको करिब सात करोड रुपैयाँभन्दा बढी मूल्यको एउटा उपकरण यतिबेला प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोमा थन्किएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका तत्कालीन प्रमुख एआईजी सहकुुलबहादुर थापा...
पुरा पढ्नुहोस्नेपालमा खानामा केराउ संस्कृती त्यती लोकप्रिय छैन् । तर, भारतका सबै प्रदेशमा यसलाई खाना, खाजा र मिठाई बनाउन अत्याधिक प्रयोग हुन्छ । भारतले स्थानिय उत्पादनलाई प्राथमिकतामा राखेको छ । भारतीय सरकारले बनाएका नियमका कारण यसको आयातको नियमनमा कडिकडाउ छ । तर भारतमा केराउको बढदो माग छ । य...
पुरा पढ्नुहोस्अदालतमा मुद्दा विचाराधीन भएकाले नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार संसद बैठकमा सहभागी हुन नपाउने भएका छन् । प्रतिनिधिसभा नियमावली २०७५ को दफा २४४ मा कुनैपनि फौजदारी अभियोग लागेका सदस्यले प्रतिनिधिसभामा कुनै काम कारबाही गर्न नसक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार उनी संस...
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको विशेष टोलीले एग्रोमार्ट नेपाल प्रालि भैसेपाटी ललितपुरका अध्यक्ष अर्जुन भट्टलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि महानगरीय अपराध महाशाखामा बुझाएको छ । भट्टले एमपि ईन्टरप्राइजेज नामक कम्पनीको पूँजी वृद्धि गर्नका लागि वाणि...
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको साबिक लहँ गाउँ विकास समितिका तत्कालिन दुई सचिव बिरुद्ध आइतबार विशेष अदालतमा मुद्धा दर्ता गरेको छ । आयोगले नेपाल सरकारले नागरिकलाई उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता वितरण गर्दा यी दुई सचिवले १० लाख रुपैयाँ भन्दा बढी हिनामिना गरेको आरोप...
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको भिल्मीस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका तत्कालीन दुई जना अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । नेपाल सरकारबाट दिइएको विभिन्न शीर्षकको अनुदान रकमलाई आफूखुशी खर्च गरेको अभिय...
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ, ओखलढुंगामा कार्यरत सब–इन्जिनियरलाई पक्राउ गरेको छ । सब–इन्जिनियर राजन पासवान ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । पासवानले भूकम्प...
पुरा पढ्नुहोस्सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर १० लखिमाबाट वडा नम्बर १३ ठाकुर दमारसम्म जाने सडकखण्डमा गरिएको कालोपत्रे एक महिना नबित्दै उप्किएको छ । आजको नयाँ पत्रिकामा छापिएको समाचार अनुसार १२.५ किलोमिटर लम्बाइको यो सडकको तीन किलोमिटर खण्डको पिच भत्किएको छ । निर्माण कम्पनीले हतार...
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साक्षी बनाएकी जाहेरीकर्ताले नै प्रतिवादीका पक्षमा बकपत्र गरेपछि उनी बिरुद्ध बुधबार भ्रष्टाचार मुद्धा दर्ता गरेको छ । आयोगमा घूस रिसवत मागेको निवेदन दिने सोभिता साहले विशेष अदालतमा बकपत्रगर्दा रंगेहात घूस सहित समातिएका प्रहरी सहायक निरीक्षक (असई)...
पुरा पढ्नुहोस्व्यवसायी मीनबहादुर गुरुङको स्वामित्व रहेको भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरको राजस्व छलीसम्बन्धी टुंगिसकेको मुद्दा सर्वोच्च अदालतले पुनः ब्युँताएको छ । डेढ वर्षअघि राजस्व छली मुद्दामा भाटभटेनीलाई आफैले १ अर्बभन्दा बढी कर र जरिवाना तोक्ने गरी गरेको फैसलालाई सर्वोच्च अदालतले...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit