Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

काठमाडौं महानगरका वडा सदस्य घूससहित पक्राउ 

३ बर्ष अगाडि

काठमाडौं महानगरपालिका १४ नम्बर वडाका वडा सदस्य वसन्त महर्जन २ लाख  रुपैयाँ घूस रकम सहित पक्राउ परेका छन् ।    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घूस रकम लिइसकेको अवस्थामा वडा सदस्य महर्जनलाई कलंकी खसीबजारमा रहेको न्यू कान्तिपुर तन्दुरी भोजनालयबाट नियन्त्रणमा...

पुरा पढ्नुहोस्

यी हुन् महामारीमा उद्धार उडानमा समेत यात्रु ठग्ने तीन विमान कम्पनी, होला त कारबाही? 

३ बर्ष अगाडि

कोभिड महामारीकाबीच विभिन्न देशमा उद्धारका लागि गरिएका चार्टर उडानमा तीन विमान कम्पनीले यात्रुसँग बढी भाडा लिएर ठगी गरेको सरकारी अध्ययनमा भेटिएको छ ।  महामारीका बेला अन्तार्राष्ट्रिय गन्तव्यबाट यात्रु सेवाका नाममा भएको चार्टर उडानमा ठगी भएको निष्कर्ष सरकारले बनाएको छानविन समितिले निकालेको छ...

पुरा पढ्नुहोस्

तनहुँमा सहिद लालध्वज मार्ग निर्माणमा भ्रष्टाचारगर्ने अध्यक्ष र पदाधिकारी बिरुद्ध मुद्दा 

३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको सहिद लालध्वज मार्गमा गैरकानुनी लाभ तथा हानी–नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन अध्यक्षसहित पाँच व्यक्तिउपर विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।   आयोगले सहिद लालध्वज मार्ग उपभोक्ता समितिका तत्कालीन अध्यक्ष डिल्लीराम अधिकारी,...

पुरा पढ्नुहोस्

न्यायपालिकाको प्रतिवेदन : अदालतमा बिचौलिया हावी, न्यायाधीश नै भ्रष्ट

३ बर्ष अगाडि

अदालतमा नातावाद, कृपावाद, संरक्षणवाद, भागबन्डा तथा राजनीतिक प्रभाव हावी हुँदै गएको न्यायपालिकाको एक प्रतिवेदनले खुलासा गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले यस्तो निष्कर्ष निकालेको हो ।    न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, अनियमितता र भ...

पुरा पढ्नुहोस्

घूसलिने स्याउ जोनका प्रमुख र सशस्त्र प्रहरी बिरुद्ध भ्रष्टाचार मुद्दा 

३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  २५ हजार रुपैयाँ घुस लिएको अभियोग लागेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हश्मुल्लाह मुसलमानविरुद्ध  विशेष अदालतमा बुधबार मुद्दा दर्ता गरेको छ ।   आयोगका अनुसार दाँते ओखरको बिरुवा उत्पाद...

पुरा पढ्नुहोस्

एयर कार्गो प्रकरण : प्राधिकरण पदाधिकारीले अदालतमा माफी मागे, तर ठेक्का अघि बढाएनन्

३ बर्ष अगाडि

अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स सञ्चालनका लागि ठेक्का प्रकरणमा अदालतको अवहेलना मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन पदाधिकारीहरुले माफी मागेपछि जरिवाना तिर्नु नपरे पनि हालसम्म ठेक्का प्रक्रियालाई भने अगाडि बढाएका छैनन् ।    करिब ७ वर्षअघि कार्गो कम्प्लेक्स...

पुरा पढ्नुहोस्

नापतौल विभागद्वारा वैदेशिक अनुदानको २ करोड अनियमितता

३ बर्ष अगाडि

नेपाल गुणस्तर तथा नापतौल विभागले वैदेशिक अनुदानको रकम सरकारबाट स्वीकृति नै नलिई खर्च गरेको छ । विभागले करिब २ करोड रुपैयाँ आफूखुसी खर्च गरेको महालेखा परीक्षकको कार्यालयको ५८ औं प्रतिवेदनमा उल्लेख गरेको हो ।   विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागअन्तर्गत राष्ट्रसंघीय ओजोन कार्यक्...

पुरा पढ्नुहोस्

धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारवाही गर्न अर्थ समितिको निर्देशन

३ बर्ष अगाडि

संसदीय समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीहरुले पदीय आचरणविपरित सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।      संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको शुक्रबार सिंहदरवारमा बस...

पुरा पढ्नुहोस्

विमानस्थलको ठेक्का : यती समूहको लागि ७ वर्षदेखि अदालतको आदेश लत्याउँदै पर्यटन मन्त्रालय

३ बर्ष अगाडि

करिब ७ वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स सञ्चालनका लागि ठेक्का भए पनि तत्कालीन मन्त्री तथा कर्मचारीको चलखेलका कारण हालसम्म पनि छनोट भएको कम्पनीले जिम्मा पाएको छैन । ठेक्का कार्यान्वयन नहुँदा प्राधिकरणलाई हुने करोडौं आम्दानी पनि घाटा लागेको छ ।    विमानस्थ...

पुरा पढ्नुहोस्

भुकम्प पीडितसँग घूस लिने सव–इन्जिनियर बिरुद्ध भ्रष्टाचार मुद्दा 

३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सव(इन्जिनियर राजन पासवान बिरुद्ध बुधबार भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेको छ ।    आयोगका अनुसार पासवानलाई भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो कि...

पुरा पढ्नुहोस्