Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

नक्सालमा फक्सवागनको शोरुम सञ्चालन

२ बर्ष अगाडि

काठमाडौंको नक्सालमा फक्सवागन कारको शोरुम सञ्चालन भएको छ । नेपालका लागि फक्सवागनको आधिकारिक विक्रेता पूजा इन्टरनेशनल नेपाल प्रालिले शोरुम सञ्चालनमा ल्याएको हो ।    कम्पनीले ग्राहकको बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले सुविधाजनक अत्याधुनिक शोरुम खोलिएको जनाएको छ । कार्यक्रममा नेपालका...

पुरा पढ्नुहोस्

अस्थिर नीतिले सेयरबजार धराशयी, तत्काल समाधान खोजौं: गगन थापा

२ बर्ष अगाडि

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले धितोपत्र बजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम गराउन नियामक निकायको ध्यानाकर्षण गराएका छन् ।   आजको बैठकमा विशेष समय लिएर सांसद थापाले समग्र अर्थतन्त्रको परिसूचकका रुपमा रहने सेयर बजारको स्थायित्व र सबलताले लगानीकर्...

पुरा पढ्नुहोस्

बजेट निर्माणमा कानुनले दिएको अधिकार मात्र प्रयोग गरेको छु : अर्थमन्त्री शर्मा 

२ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने समाचार अत्यन्तै भ्रामक, झूटो र कपोकल्पित भएको भन्दै आफ्नो बचाउ गरेका छन् ।    बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले राजीनामा माग गरिरहेको बेला अर्थमन्त्री...

पुरा पढ्नुहोस्

नेप्से परिसूचक दुई हजार बिन्दुभन्दा तल, १८ महिना यताकै न्यून बिन्दुमा

२ बर्ष अगाडि

पछिल्लो दुई साता भन्दा बढी निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक डेढ वर्षपछि २००० बिन्दुभन्दा तल झरेको छ । नेप्से परिसूचक मंगलवार गत १८ महिना यताकै कम बिन्दुमा झरेको हो । मंगलबार नेप्से परिसूचक १९९६.२६ बिन्दुमा आएर रोकिएको हो ।   २०७७ पुस पहिलो सातासम्म १९९८.६५ बिन्दुमा कारोबार भएको...

पुरा पढ्नुहोस्

बजेट निर्माणमा पदाधिकारी बाहेक कसैको संलग्नता छैन्ः अर्थ मन्त्रालय 

२ बर्ष अगाडि

अर्थ मन्त्रालयले बजेट निर्माणमा सरकारी पदाधिकारी बाहेक अरूको सहभागिता नरहेको जनाएको छ ।  आगामी आर्थिक वर्षको बजेट निर्माणमा मन्त्रालयका जिम्मेवार पदाधिकारी बाहेक अरू कसैको सहभागिता नरहेको अर्थ मन्त्रालयले जनाएको हो ।   मन्त्रालयका प्रवक्ता भुपाल बरालले सोमबार प्रेस विज्ञप्ति जार...

पुरा पढ्नुहोस्

सेयर बजारको ओरालो यात्रा कायमै, नेप्सेमा १५.८ अंकले गिरावट

२ बर्ष अगाडि

सेयर बजार साताको कारोबार हुने पहिलो दिन सोमबार घटेको छ । नेप्से परिसूचक १५.८ अंकले घटेर २०३२ अंकमा कायम भएको छ । सोमबार सेयर बजारका सबै सूचक घटेका छन् । उक्त दिन कारोबार रकम ९९ करोड ८६ लाख रुपैयाँ छ ।    बैंकिङ समूह ११, विकास बैंक १६, फाइनान्स १७, होटल तथा पर्यटन ३५, जलविद्युत् ५ र ज...

पुरा पढ्नुहोस्

इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोकियो

२ बर्ष अगाडि

नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो ।   मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चाल...

पुरा पढ्नुहोस्

राज्यले गर्न नसकेको काम सहकारीले गरेको छ : गृहमन्त्री खाण

२ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले राज्यले गर्न नसकेको काम सहकारीले गरेको बताएका छन् ।    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को आयोजना एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहआयोजनामा आजदेखि राजधानीमा सुरु चौथो ‘साकोस शिखर गोष्ठी’ समुद्घाटन समारोहम...

पुरा पढ्नुहोस्

पूर्वाधार क्षेत्रमा लगानी भित्र्याउँदै तरलता घटाउँछौं : अर्थमन्त्री 

२ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार क्षेत्रमा लगानी भित्राएर तरलतालाई कम गर्दै लगिने बताएका छन् ।   आइतबार काठमाडौंमा आयोजित आइएमई लिमिटेडको २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पूर्वाधार क्षेत्रमा लगानी भित्राएर र भएको पुँजि परिचालन गरेर तरलतालाई कम गर्दै लगिन...

पुरा पढ्नुहोस्

आईएमईले भित्र्याउँछ वार्षिक एक खर्ब विप्रेषण

२ बर्ष अगाडि

एउटा कोठाबाट सुरु भएको संस्थाले वार्षिक एक खर्ब रुपैयाँभन्दा बढीको विप्रेषण भित्र्याउँछ भन्दा सामान्य मानिसले पत्याउँदैन ।   आईएमई लिमिटेडले पछिल्ला दिनमा वार्षिक एक खर्ब रुपैयाँ वा सोभन्दा बढी विप्रेषण भित्र्याएर मुलुकको आर्थिक समृद्धिमा योगदान पु¥याएको छ ।    पछिल्...

पुरा पढ्नुहोस्