
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा संयुक्त अरब इमिरेट्स (युएई) को लामो इतिहास छैन । तर पछिल्लो समयमा जे जति प्रगति हासिल गरेको छ त्यसले अन्तरिक्ष अनुसन्धानको ‘शक्ति राष्ट्र’ बन्ने दौडमा महत्वपूर्ण स्थानमा भने पु¥याएको छ । सात वर्षअघि मात्रै युएईमा अन्तरिक्ष एजेन्सी स्...
पुरा पढ्नुहोस्गृह मन्त्रालयले गत साता हुम्लाको नाम्खा गाउँपालिका अन्तर्गतको लाप्चा क्षेत्रमा चीनसँग रहेको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको थियो । गृह मन्त्रालयले पत्र पठाएको भनी आएका समाचारहरुलाई खण्डन गर्ने गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गर्दै न...
पुरा पढ्नुहोस्वर्तमान सरकार गठन भएको ३ महिना पुग्नै लाग्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । थुप्रै महत्वपूर्ण मन्त्रालयमा मन्त्री नियुक्ति राज्यका धेरै कामहरु प्रभावित भएका छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तागठबन्धन दलहरु भने मन्त्रिपरिषद विस्तारमा गम्भीर देखिएका छैनन् । विषम पर...
पुरा पढ्नुहोस्जनताबाट बहुमत पाए पनि त्यसको सदुपयोग गर्न नसकी कम्युनिष्टहरु विभाजित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री हुने सौभाग्य पाए । गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त हुँदै गर्दा देउवा चुनौतीका चाङमा पनि उभिएका थिए । तर, त्यसरी पाएको अवसर र चुनौती दुवैलाई...
पुरा पढ्नुहोस्अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहयोग स्वीकार गर्ने वा नगर्ने, गर्नुपरे कस्तो अवस्थामा मात्र स्वीकार्ने भन्ने विवाद अहिले मुलुकमा चलिरहेको छ । राजनीतिक नेतृत्वदेखि सर्वसाधारणसम्म दुई ध्रुवमा विभाजित भएर अहिले एमसीसीको पक्ष विपक्षमा लागेका छन् । केही...
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन् । उनको सिंगो राजनीति लोकतन्त्र र समाजवादका लागि सर्मपित रहेको भन्दा फरक नपर्ला । यद्यपी उनका मानविय त्रृटीको यहाँ विवेचना गर्न उचित हुँदैन् । यसबाहेक उनका सत्ता सारथी र प्रमुख विपक्षी दलहरुले राजनीतिक दस्तावेजमै अमेरिकाला...
पुरा पढ्नुहोस्देशका प्रमुख शहरको विद्युत् मागलाई सहज रुपमा सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले नै तयार पारेको गुरुयोजनाको आधारमा मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल ९एमसिए नेपाल० ले उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्न लागेको हो । विशेषगरी काठमाडौँ उपत्यका, कास्कीको पोखरा, नारायणगढ, भरतपुर तथा बुटवल र त...
पुरा पढ्नुहोस्सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खामा नेपाली भूभाग अतिक्रमण भए/नभएको सम्बन्धमा टोली खटाएर स्थलगत अध्ययन गर्ने भएको छ । अध्ययनका लागि मन्त्रिपरिषद्ले बुधबार गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नापी विभागका अधिकारी र सीमाविद् सम्मिलित उच्चस्तरीय कार्यदल गठन गर्ने...
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनामा स्वच्छ छवि र व्यावसायिक अधिकृतको रुपमा हेरिएका बलाधिकृत तथा बलाध्यक्ष रथी प्रभुराम शर्मालाई शुक्रबार प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल यही भदौ २४ गतेदेखि सकिने भएपछि शर्मा सोही मिति...
पुरा पढ्नुहोस्जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले नोभेम्बर २०१७ मा एक बैठक बोलाए । मनिलामा आयोजित ‘द क्वाड’को बैठकमा अस्ट्रेलिया, भारत र अमेरिकाका प्रतिनिधि सहभागी थिए । तर, बैठकप्रति चिनियाँ अधिकारीहरुले भने व्यंग्य गरे । चिनियाँ विदेश मन्त्री वाङ यीले क्वाड नामको उक्त संगठ...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit