
सुर्खेतमा नेकपा एमाले र नेपाली कांग्रेसका समर्थकबीच मंगलबार राति झडप भएको छ । झडपमा एमाले समर्थक दुई जना घाइते भएका छन् भने चार प्रहरीलाई सामान्य चोट लागेको छ । सिम्ता गाउँपालिका–६ स्थित ऋषिडाँडामा दुई पक्षबीच झडप भएको सुर्खेतका प्रहरी प्रमुख एसपी पदमबहादुर बिष्टले पर्दाफासल...}
पुरा पढ्नुहोस्जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका विभिन्न मतदानस्थलको अनुगमन गरेको छ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न ठाउँमा रहेका मतदानस्थलको अनुगमन गरेको हो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सुरक्षा समितिले जिल्लाका विभिन्न स्थानीय तहमा निर्धार...}
पुरा पढ्नुहोस्प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी जाँच दिँदै गरेका २२ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उनीहरु लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा सहभागी भएका थिए । ...}
पुरा पढ्नुहोस्भारतबाट प्रवेश गरेको जङ्गली हात्तीले आक्रमण गर्दा सोमबार झापाको मेचीनगर–९ की ७० वर्षीया पेमा किसानको मृत्यु भएको छ भने थप एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार अपराह्न पौने ४ बजे किसानलाई स्थानीय टिमाई खोलाको बगरमा हिँडिरहेको बेला हात्तीले आक्...}
पुरा पढ्नुहोस्नेपाली सेनाले आजदेखि जंगी अड्डामा ‘निःशुल्क बृहत प्रदर्शनी’ को शुभारम्भ गरेको छ । सेना दिवस २०७८ को अवसरमा नेपाली सेनाद्वारा आयोजना गरिएको नेपाली सेना सम्बन्धी बृहत प्रदर्शनी २०७८ को आज प्रधानसेनापति प्रभुराम शर्माले समुद्घाटन गरेका थिए । &...}
पुरा पढ्नुहोस्कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो । ‘नक्कली आइडी बनाएर धेरै जनासँग रकम माग गरेको प...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालयको टोली डोटीद्वारा बरामद गरिएको सुन तथा १७ लाखभन्दा बढी रकममा अनियमितता गरेको आरोप लागेको छ । प्रहरीले गत फागनुमा चोरीको भन्दै डोटीको केआइसिंह गाउँपालिका–६ भीताणीबाट उक्त सुन र रकम बरामद गरेको थियो । रकम र सुन भारतबाट चोरी गरी...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले सशस्त्र प्रहरीका एसएसपीद्वय कालीदास धौबजी र कुमार न्यौपानेलाई डीआइजी बढुवाका लागि सिफारिस गरेको छ । मंगलबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले रिक्त दुई पदमा योग्यतामा आधारमा दुबैलाई बढुवा सिफारिस गरेको हो । बढुवाका लागि बुधबारमात्रै सशस्त्र प्रहरी म...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सल्यानस्थित सबुज गणले कोभिड–१९ संक्रमणबाट मृत्यु भएका स्थानियहरुको शव व्यवस्थापनका लागि सहसेनानी (क्याप्टेन) स्वेता पौडेलको नेतृत्वमा महिला सैनिकहरुको टोली बनाएको छ । गणले बनाएको क्याप्टेन स्वेताको टोलीले सोमबार सल्यानको बागचौर नगरपालिका–७ निवासी अभि...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा आफ्नै ब्याचका सहकर्मीहरु प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भइसक्दा पनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मै सीमित रहेका गोविन्द कुमार साहले सुटुक्क राजीनामा दिएर राजनीतिमा आउने तयारी गरेका छन् । धनुषाको विदेह नगरपालिकाको मेयरमा उम्मेदवारी दिन एसएसपी साहले र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit