
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फेरि ‘अपरेशन क्वाक’ सुरु गरेको छ । मेडिकल क्षेत्रमा नक्कली प्रमाणपत्रका आधारमा सरकारी तथा निजी स्वास्थ्यमा काम गर्ने चिकित्सकलाई केन्द्रमा राखेर सीआईबीले यो अपरेशन सुरु गरेको हो । अपरेशनको दोस्रो चरणअन्तर्गत पश्चिम रुकुमब...}
पुरा पढ्नुहोस्उर्लाबारीका ३२ वर्षीय प्रविन बास्तोलाको ‘हत्या’ प्रकरणको अनुसन्धानमा कुनै कमीकमजोरी नभएको प्रहरीले निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार मिसिलमा बदनियतपूर्वक तस्बिर फेरिएको र मृतकले लगाएको कपडा च्यातिएको परिवारजनको आरोप सही नभएको जना...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ७०२ जना प्रहरी जवानको हवल्दारमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार बसेको बढुवा सिफारिस समितिले सिनियर प्रहरी जवानहरुको बढुवा सिफारिस गरेको हो । हेरौं बढुवा सूचीः }
पुरा पढ्नुहोस्प्रहरीमा आर्थिक वर्ष सकिएसँगै हुने लेखापालहरुको सरुवा साढे २ महिना बित्दा पनि हुन सकेको छैन । अस्वस्थ प्रतिस्पर्धा, राजनीतिक हस्तक्षेप र कार्यविधि संशोधन लगायत कारणले लेखापालको सरुवामा ढिलाइ भइरहेको हो । प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार हाल लेखापाल सरुवाको कार्यविधि स...}
पुरा पढ्नुहोस्तत्कालीन सभामुख कृष्णबहादुर महरालाई पहिले जबर्जस्ती करणी प्रयासको आरोप लगाएर पछि अदालतमा अस्वीकार गरेकी रोशनी शाहीको अर्को त्यस्तै प्रकरण बाहिरिएको छ । पछिल्लो समय उनले आफ्नै भाञ्जा पर्नेलाई जबर्जस्ती करणी प्रयासको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् । पछि फेरि उनले...}
पुरा पढ्नुहोस्मध्यवर्ती क्षेत्रमा जाेडिएका चार जिल्ला छन्। ती जिल्लाका १२ पालिकाका ९७ वडा मध्यवर्ती क्षेत्रमा पर्दछन् । बस्ती अझै बाक्लिदैछ । याे सँगै मानव चहलपहल र निकुञ्जमा निर्भरता समेत बढेकाे छ । यही कारण मानवबस्तीमा निकुञ्जमा बसाेबास गर्ने बन्यजन्तुले आक्रमणका घटनामा बृद्वी हुँदै गएकाे छ । ...}
पुरा पढ्नुहोस्नेपाली सेनाको मुख्यालय जंगी अड्डाले दुई सहायक रथीलाई उपरथी र सात महासेनानीलाई सहायक रथीमा बढुवा सिफारिस गरेको छ । प्रधानसेनापति समेतको जिम्मेबारीमा रहेका बलाधिकृत रथी बालकृष्ण कार्कीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सहायकरथीद्वय प्रदीपजँग केसी र योगराज शर्मालाई उ...}
पुरा पढ्नुहोस्आफ्नै ट्याक्टरका सहचालकलाई घाइते अवस्थामा कालिगण्डकी नदीमा फालेको अभियोगमा एक ट्याक्टर चालक पक्राउ परेका छन् । लु.अ.अ.फ. १०१२ अस्थायी नम्बरप्लेट भएको ट्याक्टरका सहचालक गल्याङ नगरपालिका-८ बंग्रान्ती बस्ने १९ वर्षीय गणेश गाहालाई घाइते अवस्थामा सोही ट्याक्टरका चालक गल्याङ नगरपालिकाकै २७ वर...}
पुरा पढ्नुहोस्नेपाली सेनाको ३ नम्बर राजदल गण तनँहुबाट सैनिक बैण्ड गुल्म, नारायणहिटी तालिममा आएका एकजना सैनिक बिहीबार बिहानै भएको मोटरसाइकल दुर्घटनामा गंभिर घाईते भएका छन् । उनले चलाएको मोटरसाइकलको पछाडी बस्ने युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते भएका सैनिकको राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरह...}
पुरा पढ्नुहोस्कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो । ‘नक्कली आइडी बनाएर धेरै जनासँग रकम माग गरेको प...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit