Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

काठमाडौंबाट राहदानी बनाई दिने भनी रकम ठगी गर्ने १ पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राहदानी बनाई दिने भनी रकम ठगी गर्ने १ जनालाई काठमाडाैंबाट प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका ५ संगमचोक बस्ने ३५ वर्षीय मनोज सापकोटा रहेका छन् ।     काठमाडौं महानगरपालिका ११ त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउन आएक...}

पुरा पढ्नुहोस्

नेपाल–अमेरिका संयुक्त सैन्य अभ्यास ‘टिक–नेल–२२’ सम्पन्न 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेना र अमेरिकी सेनाबीच भएको एक महिना लामो संयुक्त सैन्य अभ्यास ‘टिक–नेल–२२’ को  बलाध्यक्ष सरोजप्रताप राणाले समापन गरेका छन् । छाउनीस्थित रेञ्जर गणमा विशेष कार्यक्रमको आयोजना गरेर संयुक्त सैन्य अभ्यासको समापन भएको हो ।    नेपाली सेनाको खोज तथा उद्...}

पुरा पढ्नुहोस्

वडा प्रहरी कार्यालय वालिङमा डीएसपीको दरबन्दी थपियो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले बढ्दो जनघनत्व, शहरीकरण र यातायातको चापसँगै बढ्दो अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न  वडा प्रहरी कार्यालय वालिङ स्याङजाको स्तारोन्नती गरेको छ ।   प्रहरी प्रधान कार्यालयले मुद्दा चलाउने अधिकार सहित जिल्ला प्रहरी कार्यालय स्याङजा मातहत रहेको वडा प्रहरी...}

पुरा पढ्नुहोस्

अपराध अनुसन्धान र सुरक्षामा विशेष महत्व राख्ने दुई ‘युनिट’ मा महानिरीक्षक सिंह 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरीको अपराध अनुसन्धान र सुरक्षामा विशेष महत्व राख्ने दुई इकाईको निरीक्षण भ्रमण गरेका छन् ।    महानिरीक्षक सिंहले प्रहरीको केनाइन कार्यालय (तालिमप्राप्त कुकुर)  र नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला महाराजगंजको शुक्रबार छुट्...}

पुरा पढ्नुहोस्

डीएसपीभन्दा माथिका अधिकारीलाई माली मिसनमा अवसर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको ‘युनाइटेड नेशन्स मल्टिडाइमेन्स्नल इन्टिग्रेटेड स्ट्याबिलाईजेसन मिसन इन माली (मिनुस्मा) का लागि स्पेशिएल अस्टिस्ट्यान्ट, पि थ्री पदमा पदपूर्तिका लागि आवेदन खुलेको छ ।   आवेदन दिन प्रहरीका डीएसपी वा सोभन्दा माथिको योग्यता हुनुपर्ने छ । यस्तै, कम्तीमा १ पटक यूएन म...}

पुरा पढ्नुहोस्

संशोधन हुँदै प्रहरी नियमावली, कसकसलाई फाइदा ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न प्रहरी नियामावली २०७१ संशोधनको प्रस्ताव अन्तिम चरणमा पुगेको छ । यो प्रस्ताव तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि लाभदायिक हुने अपेक्षा गरिएको छ ।   प्रहरी प्रधान कार्यालयका अनुसार यो नियमावलीले प्रहरीको तल्लो तहको दर्जा ‘फालोर...}

पुरा पढ्नुहोस्

सहकारीको ६ करोड हिनामिना गरेको आरोपमा बानेश्वरबाट २ पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौँको पुरानो बानेश्वरस्थित एक सहकारीका सञ्चालकले बचतकर्ताको रकम आफन्तको नाममा राखी हिनामिना गरेको पाइएको छ ।    उनीहरुले भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थामार्फत बचतकर्ताबाट उठाएको रकम आफ्ना परिवारका सदस्यका नाममा जम्मा गरी रकम दुरुपयोग गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्...}

पुरा पढ्नुहोस्

अभिभावक बन्न नसकेका आइजीपी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् ।  &nbs...}

पुरा पढ्नुहोस्

भोटेबहालमा रहेको जुवाको खालबाट १२ जना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौँको भोटेबहालबाट लाखौँ नगदसहित १२ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।  स्थानीय  दिनेशकुमार शेरचनको घरमा केही मानिसले हारजित हुने गरी अवैधरुपमा जुवातास खेलिरहेका छन् भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।    महानगरीय वृत्त कालीमाटीबाट...}

पुरा पढ्नुहोस्

मरिसकेको व्यक्तिको जग्गा वडाध्यक्षदेखि मालपोतका कर्मचारीको गिरोहले बेच्न खोजेपछि... 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मृत व्यक्तिको नाममा रहेको जग्गा नक्कली जग्गाधनी खडा गरी बेच्न खोजेको आरोपमा प्रहरीले भूमाफियाको गिरोहलाई नै पक्राउ गरेको छ ।    झापा बिर्तामोड नगरपालिका–१ स्थित अदुवा पुलबाट एक सय किमी पश्चिममा पर्ने स्वर्गीय टुंग बहादुर बस्नेतको नाममा रहेको कित्ता नं ४१८३ को १ कठ्ठा १३ दशमलव...}

पुरा पढ्नुहोस्