Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

प्रविनका परिवार भन्छन्– न्याय पाउने आशा पलायो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा आरोपितहरुलाई पक्राउ र खोजी थालिएपछि परिवारले न्याय पाउने आशा पलाएको बताएका छन् । प्रविनका भाइ दीपक बास्तोलाले अहिले आन्दोलन रोकेको पर्दाफासलाई बताए ।    ‘प्रहरीले पनि अनुसन्धानका लागि केह...}

पुरा पढ्नुहोस्

लागूऔषध किन्न टेलिकमको तार चोर्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लागूऔषध किन्न टेलिकमको तार चोर्ने पक्राउ मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् ।   झापाको मेचीनगर नगरपालिका–७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १५० टेलिफोन...}

पुरा पढ्नुहोस्

१९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियाररहित पर्यवेक्षक बल (युएनडिओएफ) मा सहभागी हुन १९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान गरेको छ ।    यान्त्रिक पैदल सेना, समीप सुरक्षा इकाइ, इञ्जिनियर र स्वास्थ्यकर्मीसमेत समाविष्ट उक्त टोली राष्ट्रसङ्घको विशेष उडानबाट आज बिहान कार्यक्षेत्रतर्फ प...}

पुरा पढ्नुहोस्

बर्दियामा किशोरीकै घरमा पसेर बलात्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया राजापुर नगरपालिका–४ छेडिया बस्ने २५ वर्षीया रामकुमार चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।         रामकुमारले ती किशोरीलाई गत आइतबार राति उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हु...}

पुरा पढ्नुहोस्

बर्दिया प्रहरीको नो ड्रग्स अभियान, १४ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बर्दिया प्रहरीले चलाएको 'नो ड्रग्स इन बर्दिया' अभियान अन्तर्गत १४ जनालाई पक्राउ गरिएको छ ।    पक्राउ गरिएकामध्ये १ जनालाई सुधारकेन्द्र पठाइएको, २ जनालाई कानूनी कारवाहीमा ल्याइएको तथा अन्य ११ जनालाई सम्झाई बुझाई अभिभावक समेतलाई कानूनी परामर्श दिई जिम्मा लगाइएको जिल्ला प्रहरी क...}

पुरा पढ्नुहोस्

बैंकिङ कसूरमा फरार आरोपी काठमाडौंबाट पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

उच्च अदालत पाटनले २२ लाख जरिवाना ठहर गरेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।      प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उच्च अदालत पाटनको विसं २०७८ माघ २ गतेको फैसलाअनुसार पाँच दिन कैद र बिगो बमोजिम २२ लाख जरिवना ठहर गरेपछि फरार रहेका नुवाकोट शिवपुरी गाउँपालि...}

पुरा पढ्नुहोस्

प्रहरीको ४ एआईजी पदका लागि यी हुन् प्रतिस्पर्धी डीआईजीहरु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीमा हाल ४ एआईजी पद खाली छ । हालै मात्र चार एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की र वसन्तकुमार पन्तको अवकाश र धीरजप्रताप सिंहको आईजीपीमा बढुवापछि उक्त पद खाली भएको हो ।    ५ पद खाली भए पनि केही दिनअघि मात्र बढुवा समितिले एकल रुपमा वसन्त लामालाई एआई...}

पुरा पढ्नुहोस्

रुपन्देही प्रहरीद्वारा ९ लाखभन्दा बढीको अवैध सामान बरामद

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रुपन्देही प्रहरीले लाखौं मूल्य पर्ने ठूलो मात्रामा अवैध सामान बरामद गरेको छ । प्रहरीले ९ लाख ३२ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो ।    प्रहरीले एक जना व्यक्ति र मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता प्रहरी निरीक्षक (इन्स्प...}

पुरा पढ्नुहोस्

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्करको आक्रमण, जवान घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले सोमबार राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुंगामुढा प्रहार गरेको छ ।    ढुंगामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते जवानको हात र पाखुरामा चोट लागेको छ...}

पुरा पढ्नुहोस्

सेनाले मनायो तानसेन दरबारमा भगवती जात्रा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले पाल्पाको तानसेन नगरपािलका–४ दरबार परिसरमा रहेको श्री ७ रणउजिरेश्वरी भगवती मन्दिरमा  २०३ औ भगवती जात्रा मनाएको छ ।  पाल्पा जिल्लामा तैनाथ नेपाली सेनाको गोरखदल गणका गणपतिले १४ भदौंमा पूजाआजा गरि जात्राको बिधिवत शुरुवात गरेका थिए ।    पूजा पश्‍चात...}

पुरा पढ्नुहोस्