Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

अझै तीन दिन मौसम बदली हुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए ।    &...}

पुरा पढ्नुहोस्

भारतले आवतजावत नदिए कालापानीमा स्याटेलाइटबाट जनगणना गरिने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

बिहीबारदेखि सुरु हुने बाह्रौँ राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।    प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना भोली (बिहीबार)देखि सुरु हुँदैछ । जनगणनाको सम्पूर्ण तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरी केन्द्रीय तथ्यांक विभागका म...}

पुरा पढ्नुहोस्

आयोगले भन्यो– मनोनयन फिर्ताका लागि दबाब नदेऊ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई मनोनयन फिर्ताका लागि दबाब नदिन सबै पक्षको ध्यानाकर्षण गराएको छ ।    उम्मेदवारलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने सूचना प्राप्त भएको जनाउँदै आयोगले यस्ता गतिविधि न...}

पुरा पढ्नुहोस्

सचिव शर्माले पाए रक्षा मन्त्रालयको जिम्मेवारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले रक्षा मन्त्रालयको सचिवमा वेगेन्द्रराज शर्मा पौड्यालको सरुवा गरेको छ । यसअघि प्राकृतिक स्रोत तथा वित्त आयोगमा रहेका शर्मालाई सोमबारको मन्त्रिपरिषद बैठकले रक्षामा सरुवा गरेको हो ।    रक्षा मन्त्रालयमा रहेका सचिव रेश्मिराज पाण्डेले अनिवार्य अवकाश पाएपछि केही महिनादेखि मन्त्रालय...}

पुरा पढ्नुहोस्

कर्मचारी युनियनको अध्यक्षमा पोखरेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरूको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको मंगलबार सम्पन्न मतपरिणामअनुसार उनले दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेशनले अध्यक्ष पोखरेलको ने...}

पुरा पढ्नुहोस्

काठमाडौं महानगरको बजेट १८ अर्ब ९५ करोड, यी क्षेत्रमा छुट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८–७९ का लागि १८ अर्ब ९५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । नगरसभाको नवौं अधिवेशनमा बिहीबार उपप्रमुख हरिप्रभा खड्गीले बजेट प्रस्तुत गरेकी हुन् ।   बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्र...}

पुरा पढ्नुहोस्

यी ५१ 'लोकल' सरकारले बजेट नै बनाएनन्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक बर्षमा अझै पनि ५१ स्थानीय तहले आर्थिक वर्ष २०७८/७९ को ल्याउन सकेका छैनन् ।   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार साउन १० गतेसम्म ७५३ मध्ये ५१ गाँउपालिका तथा नगरपालीकाले बजेट पेस गरेका छन् ।   स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ७१ बमोजिम गाउँप...}

पुरा पढ्नुहोस्

यी ४६ दलसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण, एक हप्ताभित्र जवाफ पठाउन निर्देशन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ दललाई स्पष्टीकरण सोधेको छ । लगातार तीन आर्थिक वर्षसम्म प्रतिवेदन नबुझाउने दललाई एक हप्ताभित्र सफाइ पेश गर्न निर्देशन समेत आयोगले दिएको छ ।    आयोगले सोधेको विवरणमा आय–व्ययको वास्तविक हिसाव किताब देखिने गरी राखे, नराखे...}

पुरा पढ्नुहोस्

विशेष अदालतमा अध्यक्षसहित ६ न्यायाधीश तोकिए, यस्ता छन् पछिल्लो मन्त्रिपरिषद्का निर्णय  

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेल र सदस्यहरुमा न्यायाधीशहरु रमेशकुमार पोखरेल, यमुना भट्टराई, शालिग्राम कोइराला, वलभद्र बास्तोला र खुशीप्रसाद थारुलाई तोक्ने निर्णय गरेको छ ।    त्यसैगरी राजस्व न्यायाधीकरण काठमाडौंको कानून सदस्य एवम् अध्यक्षम...}

पुरा पढ्नुहोस्

प्रमुख आयुक्त राई बने दोहोरो सुविधा मुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले गृहसचिवका हैसियतमा पाउने सेवा– सुविधा नलिने भएका छन् । उनले प्रमुख आयुक्तको तलब–सुविधा पाउँदासम्मका लागि आफ्नो निवृत्तिभरण रकम नलिने भएका हुन् ।    राईले फागुन महिनादेखि आयोगले दिने सेवा सुविधा पाउनेछन् । उ...}

पुरा पढ्नुहोस्