
बुटवलको बीपी चोकमा रहेको नन्दराम सुनाराको सुनचाँदी नगद चोरी भएको व्यवसायीहरुले आज पत्रकार सम्मेलन गरेर जनाएका छन् । सुन व्यवसायीहरुका अनुसार उक्त पसलबाट तीन सय ६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको छ । जसको मूल्य करिब पाँच करोड बराबर छ । यस्तै, नगद पाँच लाख पनि चोरी भ...}
पुरा पढ्नुहोस्नेपाल–चीन सीमा सिन्धुुपाल्चोकको तातोपानी नाकामा भन्सार कार्यालयले पुसको पहिलो साता नेपाली सेनाले लगाउने पोशाकसँग मिल्दोजुल्दो कपडा बरामद गर्यो । भन्सारले ब्यापारीले मगाएको कपडा सेनासँग मिल्दो देखिएपछि उसले त्यसको भन्सार पास दिन मानेन । कपडा आफ्नै रोहबरमा राखेर सोधखोज अघि बढायो । &nbs...}
पुरा पढ्नुहोस्अहिले देशैभरि चिसो बढिरहेको छ । बढ्दो चिसोसँगै बिरामीहरु पनि बढेका छन् । पुराना दीर्घ रोग भएका देखि चिसोबाट हुने पखाला देखि रुघाखोकी, निमोनियाको बिरामी बढेका छन् । यो चिसोमा दम र बाथका रोगीहरुलाई बढी च्याप्ने गरेको देखिन्छ । आज हामीले बाथ रोगका बिरामीको कसरी हेरचाह गर्ने, औषधी उपचार कसरी गर्ने...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा महानिरीक्षक सरह नै अतिरिक्त महानिरीक्षकहरुको तलबमान र सेवा तथा सुविधा हुन्छ । अधिकारको प्रयोग र क्षेत्राधिकारमा केही तलमाथि रहे पनि सहकार्य र सहअस्तित्वमा ‘चेन अफ कमाण्ड’ मानेर अघि बढे महानिरीक्षक सरहकै अधिकार सदुपयोगको अवसरबाट सायदै अतिरिक्त महानिरीक्षक वञ्चित होलान् ।&nb...}
पुरा पढ्नुहोस्खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित तल्लो चिचिङ्गाकी २१ वर्षीया शिक्षा राई घरैमा मृत फेला परेको घटनामा प्रहरीले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी लिन अस्वीकार गरेको गुनासो बढेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी उनले वर्ष दिनअघि चिचिङ्गा...}
पुरा पढ्नुहोस्भारतीय नागरिकले नेपालगञ्जमा कोठा भाडामा लिएर गर्दै आएको लागुऔषको कारोबारस्थलमा बाँके प्रहरीले छापा मारेको छ । नेपालगञ्ज उपमहनगरपालिका¬–१२ कोरियनपुरमा गएराति दुई भारतीय नागरिकसहित तीन व्यक्तिलाई ४३ ग्राम खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेपछि नेपालगञ्जमा भाडामा कोठा लिएर अवैध ल...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ को नयाँ भेरियन्टको सक्रमण बढदैं गएपछि आन्तरिक तथा हवाई उडान रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदु बैठकले हवाई उडानका सम्बन्धमा पाँच महत्वपूर्ण निर्णय गरेको हो । सरकारले २० बैशाखको मध्यरातीबाट नियमित आन्तरिक उडान बन्द गर्ने पहिलो निर्णय गरेको छ ।&nb...}
पुरा पढ्नुहोस्प्रहरीले २०३६ फागुन ८ मा आफ्नै ज्वाईको हत्यामा संलग्न अभियुक्तलाई ४१ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको बिशेष टोलिले कर्तब्य ज्यान मुद्धामा फरार रहेका ७६ वर्षका मलाङ तामाङ लामालाई पक्राउ गरेको हो । लामा बिरुद्ध तत्कालीन सुदुरपश्चिमाञ्चल क्षेत्रिय अद...}
पुरा पढ्नुहोस्सेप्टेम्बर २०२० मा जब दुनियाँभर कोरोना खोपको विकास र परीक्षणको सुरुवात भयो त्यसबेला हामीले पुणेमा रहेको सिरम इन्सिच्युटको भ्रमण गर्यौ । कोरोनाविरुद्धको खोप बनाउनका लागि सिरमले अक्सफोर्ड–एस्ट्रोजेनेकासँग सम्झौता गरेको थियो । सिरम कोभिशिल्ड खोपको भारत र विश्वका थुप्र...}
पुरा पढ्नुहोस्संवैधानिक परिषद्को बैठकबाट नियुक्त भएका संवैधानिक आयोगका पदाधिकारीहरुको आज सपथ ग्रहण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक निकायका रिक्त प...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit