Friday, 23 May 2025 | २०८२ जेठ १०, शुक्रबार

सम्बन्धित समाचार

आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेल सर्वोच्चमा, बुधबार सुनुवाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले आइतबार नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति गरेको निर्णयविरुद्ध प्रहरीका एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालत गएका छन् ।    आईजीपी नियुक्तिप्रति असन्तुष्ट पोखरेलले रिट निवेदन दायर गरेका हुन् । उक्त रिटमा बुधबार सुनुवाइ हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद...}

पुरा पढ्नुहोस्

पद बचाउन शक्ति केन्द्र धाउँदै सशस्त्रका एआईजी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संगठनको नीतिनियम, अनुशासन र मर्यादालाई उल्लंघन गर्दै सशस्त्र प्रहरीका एक एआईजी आफ्नो पदावधि लम्ब्याउन शक्ति केन्द्र धाउन थालेका छन् । अवकाशको मिति नजिकिएपछि राजनीतिक सोर्सफोर्सबाट आफ्नो पद जोगाउन उनी नेताहरुको घरघर पुग्न थालेका हुन् ।   सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षकहरु...}

पुरा पढ्नुहोस्

कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाण्डौ महानगरपालिका १५ बिजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलाबाट प्रहरीले कौडा खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा काठमाण्डौ कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका–१ घर भएकी ३१ वर्षीया विनिता परियार लगायत १६ जना रहेका छन् ।   उक्त अपा...}

पुरा पढ्नुहोस्

गण्डकीको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त, लिए शपथ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गण्डकीको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् ।    उनले आजै मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका छन् । गुरुङ गत आइतबार मुख्यमन्त्रीपदबाट राजीनामा दिएका थिए ।    प्रमुख प्रमुखले तीन दिनभित्र वैकल्पिक सरकार गठनका लागि समय दिए पनि विपक्षी गठबन्धनले बहुमत...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ७३४४ प्रहरी जवानको सरुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ७ हजार तीन सय ४४ जना जवानहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको मंगलबार सरुवा गरेको हो ।      हेर्नुहोस सरुवा सूचीः   }

पुरा पढ्नुहोस्

सर्वोच्चमा बार आन्दोलनको उपलब्धी, इजलास रोजेर र खोजेर हुने अनियमितताको अन्त्य 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुको बैठकले इजलास तोक्दा गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गर्ने निर्णय गरेको छ । सर्वोच्चमा बिहीबार दिउँसो बसेको १९ न्यायाधीशहरुको बैठकले नियमावली र गोलाप्रथाबारेको कार्यविधि तयार गरेको हो ।      न्यायाधीशहरुको बैठकबाट निर्णय भएर तयार...}

पुरा पढ्नुहोस्

लेबनानमा नेपाली शान्ति सैनिकको अदलीबदली सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको आव्हानमा  लेबनानमा तैनाथ हुन प्रमुख सेनानी विकास के.सीको नेतृत्वमा श्री गोरख बक्स गणको ६३ औं डफाको पहिलो शान्ति सेना टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।   सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको टोलीमा २१५ जना नेपाली शान्ति सैनि...}

पुरा पढ्नुहोस्

नेकपा खारेजको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कानून व्यवसायीले नेकपा माओवादी केन्द्रलाई सर्वोच्च अदालतले नेकपा एकीकरण सम्बन्धमा २३ फागुनमा गरेको फैसलाको पुनरावलोकनमा जान सुझाव दिएका छन् ।   मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित स्थायी कमिटीका सदस्यहरु र कानून व्यवसायीबीच माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरब...}

पुरा पढ्नुहोस्

अमेरिकामा सुतेकै अवस्थामा नेपाली विद्यार्थी प्रमोद भट्टराईको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकास्थित टेक्सासको ह्युष्टनमा बस्ने २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराई कोठामा मृत अवस्थामा फेला परेका छन् ।   सोमबार राति साथीसँग पार्टी गरेर सुत्न गएका भट्टराई मंगलबार बिहान मृत फेला परेका हुन् ।    पोस्र्टमार्टमको रिपोर्ट नआइसकेकाले उनको मृत्युको कारण खुल्न...}

पुरा पढ्नुहोस्

संयुक्त राष्ट्र संघ महासचिवका विशेष दूतले गरे लिवियामा तैनाथ नेपाली शान्ति सैनिकको प्रंशसा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि युुनाइटेड नेशन सपोर्ट मिशन इन लिवियामा तैनाथ स्पेशल गार्ड युनिट तेश्रो डफ्फामा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह मंगलबार सम्पन्न भएको छ ।    मिशन प्रमुख एवं लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका वि...}

पुरा पढ्नुहोस्