Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

अपहरणको नाटक गरेर आफ्नै परिवारसँग फिरौती माग्ने पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अपहरणको नाटक गरेर आफ्नै परिवारसँग लाखौँ रुपैयाँ फिरौती माग्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको इमाडोलमा बस्दै आएका सप्तरीको राजगढ गाउँपालिका–३ ३१ वर्षीय कृष्णकुमार शर्मा छन् ।    गत १ असारमा परिवारलाई आईएमईबाट रकम पठाउन जान्छु भन्दै कोठाबाट हिँडेका उनी मोबाइल...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका डीआईजी राजु अर्याल एआईजी नियुक्त 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा राजु अर्याललाई नियुक्त गरेको छ।    गृह मन्त्रालयले गत वैशाख ४ गते गरेको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई एआइजी नियुक्त गरेको हो। योसँगै उनी महानिरीक्षक हुने पक्का भएको छ।   डिआइजी अर्याल...}

पुरा पढ्नुहोस्

‘भ्याली कमिश्नर’ पालका ९० दिन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दुुई साताअघि ताहाचलस्थित प्लाटिनम होटलमा रहेको सीएमजी क्लबमा छापा मारेर म्यानेजरसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लियो । महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहतको महानगरीय प्रहरी वृत्त कालिमाटीले क्लबमा अवैध क्यासिनो सञ्चालन गरेको आरोपमा म्यानेजर महेश मल्ल सहित १० जनालाई पक्राउ गरेको थियो । ...}

पुरा पढ्नुहोस्

सेनाको लघु चलचित्र प्रतियोगितामा सशस्त्र द्वन्द्व र सैनिक भुमिकामा आधारित ‘सेनाको चेली’ प्रथम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भाई सेनामा कार्यरत हुन्छन् । देशमा चलेको १० वर्ष लामो सशस्त्र द्वन्द्वको पृष्ठभुमी । बुवाआमाको मृत्युु भएपछि उनै दिदीको स्याहार र मायामा भाई हुर्किन्छन् । तर, एकाएक दिदी घरबाट लापता हुन्छिन् । भाईले उनको धेरै खोजी गर्छन । दिदी भेटिन्न ।    भाई सेनामा भर्ना हुन्छन् ।   ...}

पुरा पढ्नुहोस्

काभ्रेका गुण्डाहरु ज्वाला र मम पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालयले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–५ चौकोटका ज्वाला भनिने ३२ वर्षीय कृष्णराम महत र खानीखोला गाउँपालिका–३ का २८ वर्षीय मम भन्ने दिनेश गोले रहेको प्रहरीले  जनाएको छ ।   महत बनेपा, धुलिखेल र पनौती क्षेत्...}

पुरा पढ्नुहोस्

प्रहरीका अवकाशप्राप्त डीएसपी खिलको खेल, सेनाको ठेक्का देखाएर गरे जालझेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौं र मातहतका वृत्तहरुको हिरासतमा आलोपाले बसिरहेका एकजना ब्यक्ति छन् । पुराना चिनजान भएकाले उनलाई हातमै हतकडी भएपनि ठाडो सलाम टक्रयाउछन् । छाेरा बुहारी अमेरिका र नेपालकाे शिक्षण अस्पतालमा चिकित्सक रहेका उनी समाजमा पक्राउ पर्नुअघिसम्म भद्र भलादमी भनेर कहिलिन्थे ।  &...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका डीआईजी राजु अर्याल एआईजीमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालका नायव महानिरीक्षक (डीआईजी) राजु अर्याल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् ।    गृह मन्त्रालयमा आईतबार राती अबेरसम्म बसेको बढुवा समितिको बैठकले बरियतामा एक नम्बरमा रहेका अर्याललाई एआईजी बढुवा सिफारिस गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ११७० सहायक निरीक्षकको एकैपटक सरुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको कर्मचारी प्रशासनले आफ्ना ११७० जना सहायक निरीक्षक (असई) हरुको सरुवा गरेको छ । सरुवा भएका असईहरुले पुस महिनादेखिकै तलब, भत्ता र रासन पाउनेगरि सरुवा भएको हो ।      को कहाँ पुगे, हेरौं सूचीः   }

पुरा पढ्नुहोस्

एनआईसी एशिया बैंकका कर्मचारी नै बैंकको रकम लुटपाटका नाईके, यस्तो छ घटना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौँको नयाँ बानेश्वरस्थित एनआईसी एशिया बैँकको रकम लुट्ने चार जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा एक जना बैंकका कर्मचारी समेत रहेका छन् । प्रहरीका अनुसार अनुसन्धानबाट उक्त चोरीमा कर्मचारी कै संलग्नता रहेको थाहा पाएपछि बैंकका कर्मचारी प्रदीप खत्री पक्राउ गरिएको हो । उनी नै यस ...}

पुरा पढ्नुहोस्

प्रहरीमा गैरव्यावसायिक आचरण सह्य र क्षम्य हुँदैन : महानिरीक्षक सिंह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरीमा गैरव्यावसायिक आचरण सह्य र क्षम्य नहुने बताएका छन् ।    प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा...}

पुरा पढ्नुहोस्